Dr. Babita Sharma, Psychiatrist

Dr. Babita Sharma, Psychiatrist Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Babita Sharma, Psychiatrist, Doctor, Birtamod, Jhapa District.

Psychiatrist at RR Polyclinic, Birtamode, Jhapa
MBBS (KUSMS, Dhulikhel)
MD Psychiatry (PGIMER, Chandigarh )
Ex-Scientist (AIIMS, Delhi)
मनोचिकित्सक डा. बबिता शर्मा

10/04/2026

सकारात्मक 'मनस्थिति' नै सफलताको पहिलो पाइला हो!

#

02/04/2026
18/03/2026
24/01/2026

Help starts with understanding. Early intervention matters and addiction is treatable.
Explore resources and learn how to support someone in need: https://ow.ly/p5hl50XXeM7

14/01/2026

"मेरो अनुभव अत्यन्तै सकारात्मक रह्यो" - हाम्रो पात्रो हेल्थ प्रयोगकर्ताको अनुभव 💬💙

मानसिक स्वास्थ्यको यात्रामा एउटा सही र बुझ्ने विशेषज्ञको साथ पाउनु निकै महत्त्वपूर्ण हुन्छ।

यदि तपाईं पनि मानसिक स्वास्थ्य सम्बन्धी कुनै अन्योल वा समस्यामा हुनुहुन्छ भने, अब एक्लै नबस्नुहोस्। हाम्रो पात्रो हेल्थ मार्फत घरैबाट विशेषज्ञ डाक्टरहरूसँग सुरक्षित र गोप्य परामर्श लिनुहोस्।

🩺 किन हाम्रो पात्रो हेल्थ?
✅ दक्ष र अनुभवी डाक्टरहरू
✅ घरैबाट अनलाइन भिडियो परामर्शको सुविधा
✅ पूर्ण रूपमा गोप्य र सुरक्षित सेवा

आफ्नो मनको कुरा खुलेर भन्नुहोस् र स्वस्थ जीवनतर्फ पाइला उचाल्नुहोस्।

🔗 आजै परामर्शका लागि यहाँ क्लिक गर्नुहोस्: https://health.hamropatro.com/speciality/-MsmEtfqKQNOtCxrtPRB?utm_source=Audio&utm_medium=Meta&utm_campaign=Q12026

01/01/2026

Happy new year 2026

01/01/2026

स्वस्थ भविष्यको लागि हाम्रो साथ - हाम्रो पात्रो हेल्थ! 🩺

नयाँ वर्ष २०२६ लाई अझ सुखद र स्वस्थ बनाउन हामी तयार छौँ। अनुभवी चिकित्सकहरूबाट घरमै बसेर स्वास्थ्य सल्लाह लिनुहोस्।

💰 अहिले नै कल गर्दा २५% सम्मको भारी छुट!

📞 कल गर्नुहोस्: https://health.hamropatro.com/?utm_source=Website&utm_medium=FB&utm_campaign=Q12026&utm_term=NewYear

28/12/2025
27/12/2025

7 Habits to Boost Your Joy😊

❤️

25/12/2025

Self-care isn't selfish—it's essential. 🌿
Whether it’s 5 minutes of meditation, sketching in a notebook, or calling a friend, taking a small break can reset your entire day.
Which of these categories do you need to focus on today? ✨

25/12/2025

🤔 के तपाईंले टाउको दुख्ने, रिस उठ्ने, वा निन्द्रामा गडबडी जस्ता मानसिक तनावका लक्षणहरू महसुस गरिरहनुभएको छ?

मानसिक स्वास्थ्यलाई बेवास्ता नगरौँ! हाम्रो हेल्थ मार्फत घरमै बसेर अनुभवी चिकित्सकहरूसँग परामर्श लिनुहोस् र तनाव व्यवस्थापनको सही बाटो पहिल्याउनुस्।

आफ्नो हेरचाह आजै सुरु गर्नुहोस्। 💬👉 https://health.hamropatro.com/speciality/-MsmEtfqKQNOtCxrtPRB?utm_source=Facts&utm_medium=FB&utm_campaign=Q42025&utm_id=2025&utm_term=Mental+Health

#मानसिकस्वास्थ्य #तनावव्यवस्थापन

Address

Birtamod
Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Dr. Babita Sharma, Psychiatrist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Babita Sharma, Psychiatrist:

Shortcuts

Share

Category