Dr. Prabin Bhattarai

Dr. Prabin Bhattarai कन्सल्ट्यान्ट फिजिसियन
प्रादेशिक अस्पताल, भद्रपुर, झापा
Prayas Medico , Birtamode
MD Internal Medicine (त्री वि शिक्षण अस्पताल)
MBBS (त्री वि शिक्षण अस्पताल)

सबैजना मा होली को शुभकामना ।
14/03/2025

सबैजना मा होली को शुभकामना ।

14/02/2025

फाल्गुन ८, ९ र १० गते छुट्टी मा हुने भएको ले गर्दा मैले प्रदान गर्ने सेवा सबै संस्था बाट अवरुद्ध हुने छ ।

23/01/2025

Laryngitis को कारण ले घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने तथा आवाज नै हराएको ले गर्दा अवस्थ छु, आज पनि आवाज नखुलेको तथा voice rest चाहिने भएको ले गर्दा भोलि माघ ११ गते पनि सेवा दिन सबै संस्था बाट असमर्थ छु ।

22/01/2025

Laryngitis को कारण ले घाँटी दुख्ने, खोकी लाग्ने, ज्वरो आउने तथा आवाज नै हराएको ले गर्दा अवस्थ छु, भोलि सेवा दिन सबै संस्था बाट असमर्थ छु ।

22/01/2025

यही २०८१ माघ १६ देखि १८ गते सम्म मैले प्रदान गर्ने स्वास्थ्य सेवा अवरुद्ध हुने जानकारी गराउन चाहन्छु ।

कन्सल्ट्यान्ट फिजिसियन
प्रादेशिक अस्पताल, भद्रपुर, झापा
Prayas Medico , Birtamode
MD Internal Medicine (त्री वि शिक्षण अस्पताल)
MBBS (त्री वि शिक्षण अस्पताल)

01/01/2025

नव वर्ष
ई.स. २०२५ को
सबैमा सुस्वास्थ्य तथा दिर्घायुको शुभकामना ।

19/12/2024

यही पौष १३ देखि २० गते सम्म छुट्टी मा रहने भएकोले मैले दिने सेवा सबै संस्था बाट अवरुद्ध रहनेछ।

14/12/2024
Prayas Medico & Diagnostic Center को प्राविधिक सहयोग मा भएको निःशुल्क स्वास्थ्य शिविर मा सेवा लिनु हुने सबैमा धन्यवाद ।
14/12/2024

Prayas Medico & Diagnostic Center को प्राविधिक सहयोग मा भएको निःशुल्क स्वास्थ्य शिविर मा सेवा लिनु हुने सबैमा धन्यवाद ।

12/11/2024

यही कार्तिक २९ गते बिहीबार, मधुमेह दिवस को अवसर मा यस प्रयास मेडिको, भद्रपुर स्ट्यान्ड, बिर्तामोड मा निशुल्क सुगर परिक्षण सहित निम्न सेवा प्रदान गरिने छ।
१. निःशुल्क ल्याब बाट fasting, PP तथा random सुगर परिक्षण
२. निःशुल्क प्रेसर परिक्षण
३. कन्सल्टेन्ट फिजिसियन को OPD मा 30% छुट तथा Diabetes को Standard of Care प्रदान
सम्पर्क- ९८०२३४६७७७
प्रयास मेडिको & डायग्नोष्टिक सेन्टर
भद्रपुर स्टेण्ड ,अन्नपूर्ण चोक, बिर्तामोड ।
अग्रीम नाम टिपाउनु हुन अनुरोध छ ||

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Prabin Bhattarai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share