B&C Medical College Teaching Hospital And Research Center Pvt.Ltd

B&C Medical College Teaching Hospital And Research Center Pvt.Ltd We are Nepal's one of largest healthcare organizations bringing healthcare of international standards within reach of every individual.

⚠️ Not Every Lump Is Just a Swelling.A persistent lump could be a warning sign of a serious health condition. Don't igno...
02/08/2026

⚠️ Not Every Lump Is Just a Swelling.
A persistent lump could be a warning sign of a serious health condition. Don't ignore it, early diagnosis can make all the difference.

🩺 Get it checked. Detect it early. Stay protected.
📍Birtamode-05, Jhapa
📞 023-535566

🩵विश्व स्तनपान सप्ताह 🤱✨स्तनपानले शिशुलाई आवश्यक सम्पूर्ण पोषण प्रदान गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ, संक्रमणको...
01/08/2026

🩵विश्व स्तनपान सप्ताह 🤱✨
स्तनपानले शिशुलाई आवश्यक सम्पूर्ण पोषण प्रदान गर्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछ, संक्रमणको जोखिम कम गर्छ र आमा–शिशुबीचको माया तथा सम्बन्धलाई अझ बलियो बनाउँछ। 🌿👶

स्वस्थ पुस्ताको आधार, स्तनपानलाई प्राथमिकता दिऔं। 💚
📞 ०२३-५३५५६६
📍 बिर्तामोड–०५, झापा

🚻 बारम्बार पिसाब लाग्नु सामान्य होइन।विशेषगरी रातिको समयमा पटक–पटक शौचालय जानुपर्छ भने त्यसलाई बेवास्ता नगर्नुहोस्। 🩺समय...
31/07/2026

🚻 बारम्बार पिसाब लाग्नु सामान्य होइन।
विशेषगरी रातिको समयमा पटक–पटक शौचालय जानुपर्छ भने त्यसलाई बेवास्ता नगर्नुहोस्। 🩺

समयमै जाँच र सही उपचारले सम्भावित जटिलताबाट बच्न मद्दत गर्छ। आफ्नो स्वास्थ्यप्रति सजग बनौं र कुनै पनि लक्षण देखिएमा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्। ✅

📞 ०२३-५३५५६६
📍 बिर्तामोड–०५, झापा

31/07/2026

✨ स्वस्थ, चम्किलो र ताजगी हाइड्राफेसियल सँग! 💙
हाइड्राफेसियलले छालाको गहिरो सफाइ गर्दै मृत कोशिका हटाउँछ, पर्याप्त हाइड्रेसन प्रदान गर्छ र छालालाई प्राकृतिक चमक, कोमलता तथा नयाँ ताजगी दिन मद्दत गर्छ। स्वस्थ र आकर्षक छालासँग आत्मविश्वास पनि बढाउनुहोस्। ✨🌿

📍 बिर्तामोड–०५, झापा
📞 ०२३-५३५५६६ | ९८०१४४२३०९

🩺 Liver Disease Doesn't Just Affect Heavy Drinkers 💙Many liver diseases develop silently, with little or no symptoms unt...
30/07/2026

🩺 Liver Disease Doesn't Just Affect Heavy Drinkers 💙
Many liver diseases develop silently, with little or no symptoms until it's too late. Know the facts, understand your risk, and don't ignore your liver health.

Early detection can save lives. Get your liver checked today.
📞 023-535566
📍 Birtamode-05, Jhapa

B&C Medical College Teaching Hospital and Research Center Pvt. Ltd., Birtamode, Jhapa, Nepal, affiliated with Kathmandu ...
30/07/2026

B&C Medical College Teaching Hospital and Research Center Pvt. Ltd., Birtamode, Jhapa, Nepal, affiliated with Kathmandu University, is seeking qualified, dedicated, and enthusiastic professionals to fill the following position.

Interested applicants are invited to submit their updated CV along with relevant supporting documents to [email protected].

Only shortlisted candidates will be contacted for the interview.
📞 For inquiries: 023-535566
📍 Location: Birtamode-05, Jhapa

सम्पूर्ण औषधि व्यवसाय सञ्चालक तथा बजार प्रतिनिधिहरूलाई बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा आयोजित विशेष अन्तरक्...
30/07/2026

सम्पूर्ण औषधि व्यवसाय सञ्चालक तथा बजार प्रतिनिधिहरूलाई बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटलद्वारा आयोजित विशेष अन्तरक्रिया कार्यक्रममा हार्दिक निमन्त्रणा।

आउनुहोस्, स्वास्थ्य क्षेत्रको सहकार्य, नवीन सम्भावना र दीर्घकालीन साझेदारीका विषयमा अर्थपूर्ण छलफलमा सहभागी बनौँ।

📅 मिति: २०८३/०४/१४
🕒 समय: अपराह्न ३:०० बजे
📍 स्थान: सभाहल

तपाईंको अनिवार्य उपस्थितिको हार्दिक अपेक्षा। 🙏

29/07/2026

💙 काठमाडौं बाहिर पहिलो रोजाइ, मिर्गौला परीक्षणमा नयाँ भरोसा! 🙏
इलाम, सूर्योदय नगरपालिका निवासी मिना देवी सापकोटा मिर्गौलासम्बन्धी समस्याको उपचारका लागि Renal Biopsy सेवा लिन बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल आउनुभयो।

काठमाडौं बाहिर सहज रूपमा उपलब्ध यस अत्याधुनिक Renal Biopsy सेवाले उहाँलाई समयमै सही निदान र विशेषज्ञ उपचारको विश्वास दिलायो। उहाँको सकारात्मक अनुभव र सन्तुष्टि नै हाम्रो सेवाप्रतिको सबैभन्दा ठूलो प्रेरणा हो। ❤️

📞 ०२३-५३५५६६
📍 बिर्तामोड–०५, झापा

🌕 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏💙ज्ञान, अनुशासन र सेवाभावको मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति बि एण्ड सी मेडिकल कल...
29/07/2026

🌕 गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏💙
ज्ञान, अनुशासन र सेवाभावको मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति बि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर परिवारको हार्दिक सम्मान र कृतज्ञता। 🌼

गुरुको प्रेरणा र मार्गदर्शनले नै सक्षम स्वास्थ्यकर्मी, सफल चिकित्सक र समृद्ध समाजको निर्माण गर्छ।
सम्पूर्ण गुरुजनको सुस्वास्थ्य, दीर्घायु र निरन्तर प्रेरणादायी यात्राको हार्दिक शुभकामना। ✨

Happy Guru Purnima! 🌕🙏

🌟  उत्कृष्ट कर्मचारी सम्मान समारोह 🌟समर्पण, उत्कृष्ट कार्यसम्पादन र सेवाप्रतिको अटल प्रतिबद्धताको कदर गर्दै आषाढ महिनाका...
28/07/2026

🌟 उत्कृष्ट कर्मचारी सम्मान समारोह 🌟
समर्पण, उत्कृष्ट कार्यसम्पादन र सेवाप्रतिको अटल प्रतिबद्धताको कदर गर्दै आषाढ महिनाका उत्कृष्ट कर्मचारीहरूलाई बि. एण्ड सी हस्पिटलका निर्देशक श्री दुर्गा प्रसाईज्यूको विशेष उपस्थितिमा सम्मान गरिएको छ। 👏💙

बिरामीप्रतिको निस्वार्थ सेवा, व्यावसायिकता र अथक मेहनतमार्फत संस्थाको गरिमा उँचो राख्नुभएकोमा सम्पूर्ण सम्मानित कर्मचारीहरूलाई हार्दिक बधाई तथा शुभकामना। 💐

यस्तै समर्पण, उत्कृष्टता र सेवाभावले आगामी दिनहरूमा पनि सबैका लागि प्रेरणाको स्रोत बनिरहनुहोस्। ✨

Address

Birtamode
Jhapa District
00977

Alerts

Be the first to know and let us send you an email when B&C Medical College Teaching Hospital And Research Center Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to B&C Medical College Teaching Hospital And Research Center Pvt.Ltd:

Shortcuts

Share

Category