28/05/2026
स्वास्थ्य बीमा सेवासम्बन्धी अत्यन्त जरुरी सूचना
नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको हालैको निर्णयअनुसार, आकस्मिक (Emergency) सेवा बाहेक अन्य सम्पूर्ण स्वास्थ्य बीमा सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ।
हाल आकस्मिक सेवाहरू भने पूर्ववत् नियमित रूपमा सञ्चालनमा रहनेछन्।
NIMS National Hospital Pvt. Ltd.
📍 Address: Damak-9, Jhapa, Nepal
📞 Contact No.: 023-575983 / 023-575984