07/08/2026
पुर्वान्चल कै उत्कृष्ट सेवा सहित फिजियोथेरापि हुने एकमात्र ठाउँ........के तपाइलाई जानकारी छ?
छ भने अरु अन्जान बिरामी लाइ समेत जानकारि गराएर रोगमुक्त हुने अवसर नगुमाउनुहोस.......
अरु थेरापि मा २ महिना मा सुधार हुने बिराम हाम्रो मा मात्र १५ दिन देखि 20 दिनमा सुधार गर्ने छौं । टाढा बाट आउने पारालाइसिस ढाड तथा अन्य सम्पुर्ण समस्या को लागि ससुल्क खान बस्न सहित को सेवा भएको एक मात्र ठाउँ .....
बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर, अष्टाङ्ग आयुर्वेद फार्मेसी, बिर्तामोड झापा ...
समस्या सबै लाइ हुन सक्छ है...
बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर,अस्टाङ्ग आयुर्वेद फार्मेसी मा आयुर्वेदका कविराज,डा.को साथै हाडजोर्नी नशा का एमपिटि फिजियोथेरापिस्ट डा भगवान शाह को पनि दैनिक सेवा रहने जानाकारी गराइन्छ।
चेकजाँच बाट समाधान हुने समस्याहरु
- पायल्स फिसर फिस्टुला कब्जियत तथा मलद्वार का सम्पुर्ण समस्या
- अनिन्द्रा तनाव माइग्रेन छालाका सबै समस्या दाद एलर्जी
- ग्यास्ट्रिक पिनास सुगर प्रेसर थाइराइड प्रोस्टेट जण्डिस, मृगौला को पत्थरी,
- महिला पुरुष का गुप्त रोग, निसन्तान पन, युरिक एसिड,बाथ,यौन समस्या,चाया,पोतो, डण्डिफोर
- हाडजोर्नी नशा ,पारालाइसिस भएर शरिरको एक वा दुबै भाग नचल्ने, नशा चेपिएको ,हड्डी खिएको, डिस्क प्रोल्याप्स,PIVD
- घुँडा खिएको,कुम जाम भएको, ढाड कम्मर दुख्ने झमझमाउने, लुलो हुने, बाउँडिने
- मुख बाङ्गिएको , बाल पुनः स्थापना, अप्रेसन पस्चात चाहिने फिजियोथेरापी
:- स्थान:-
अस्टाङ्ग आयुर्वेद फार्मेसी
बिर्तामोड झापा राजगढ बस स्टेण्ड दछिण
बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर
फोन ९८०६०००३१३,०२३-५३२३६६ whatssup number 9806034426 # Astang Ayurvedic Pharmacy