National Path Lab Dhangadhi

Call Directions Contact the practice

National Path Lab Dhangadhi National PATH LAB NPL is at the cutting edge of clinical laboratory services, delivering world class

विपद्को घडीमा स्वास्थ्य क्षेत्रको सामाजिक उत्तरदायित्व: नेशनल प्याथ ल्याबद्वारा रु. १५ लाख ५५ हजार ५५५ सहयोगबाढी प्रभावि...
03/09/2026

विपद्को घडीमा स्वास्थ्य क्षेत्रको सामाजिक उत्तरदायित्व: नेशनल प्याथ ल्याबद्वारा रु. १५ लाख ५५ हजार ५५५ सहयोग

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि थप रु. २० लाखसम्म सहयोग गर्ने प्रतिबद्धता

भदौ १७ / काठमाडौं
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख ५५ हजार ५५५ नगद सहयोग गरेको छ।

विपद्का कारण प्रभावित क्षेत्रमा दूषित पानी, सरसफाइको अभाव तथा विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिम उच्च हुने भएकाले स्वास्थ्य क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको संस्थाका रूपमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त सहयोग गरिएको नेशनल प्याथ ल्याबले जनाएको छ।

स्वास्थ्य सुरक्षालाई प्राथमिकता

विपद्को समयमा राहतसँगै नागरिकको स्वास्थ्य सुरक्षा, रोगको पहिचान तथा रोकथाम पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरूले आफ्नो विशेषज्ञता र स्रोतलाई सामाजिक हितमा परिचालन गर्नुपर्ने नेशनल प्याथ ल्याबको धारणा छ।

यसै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कम्पनीले तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित क्षेत्रको दीर्घकालीन पुनर्निर्माण तथा पुनःस्थापनामा समेत योगदान गर्ने योजना अघि सारेको हो।

नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले बाढीबाट ठूलो क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा समुदायस्तरमा सञ्चालन हुने विभिन्न कार्यक्रममार्फत चरणबद्ध रूपमा थप रु. २० लाखसम्म सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सरकारसँग सहकार्य गर्दै समुदायसम्म पुग्ने प्रतिबद्धता

विपद् व्यवस्थापन तथा प्रभावित नागरिकको पुनःस्थापनामा सरकारको प्रयासलाई निजी क्षेत्रको सहकार्य र सामाजिक उत्तरदायित्वले थप प्रभावकारी बनाउन सक्ने विश्वास नेशनल प्याथ ल्याबले लिएको छ। कम्पनीले आगामी दिनमा पनि सरकार, स्थानीय समुदाय तथा सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै आवश्यकताका आधारमा सहयोगलाई निरन्तरता दिने जनाएको छ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरका तर्फबाट सञ्चालक समिति सदस्य शरद भुसाल र सञ्चालक अस्मिता अधिकारीले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

नेशनल प्याथ ल्याबले स्वास्थ्य सेवासँगै सामाजिक सेवा को भावनालाई आत्मसात् गर्दै विपद्, स्वास्थ्य संकट तथा समुदायको आवश्यकताका समयमा आफ्नो स्रोत, सेवा र विशेषज्ञतालाई सामाजिक हितमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Join us at the National Path Lab Health Camp in Dhangadhi from Shrawan 23 to 26 and take advantage of special health scr...
08/08/2026

Join us at the National Path Lab Health Camp in Dhangadhi from Shrawan 23 to 26 and take advantage of special health screening offers.

✔ Thyroid Profile: NPR 500 (Regular Price: NPR 1,000)
✔ FREE Blood Sugar Test
✔ FREE Uric Acid Test

Whether you're due for a routine checkup or simply want to stay one step ahead, we're here to help.

📍 National Path Lab Health Camp, Dhangadhi
🗓️ Shrawan 23, 24, 25 & 26

We look forward to welcoming you.

Exclusive healthcare benefits for the Kumari Bank family.
25/06/2026

Exclusive healthcare benefits for the Kumari Bank family.

११ असार, काठमाडौं । कुमारी बैंक लिमिटेड र नेशनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर लिमिटेडबीच स्वास्थ्य परीक्षण सेवा...

25/06/2026

𝐒𝐭𝐫𝐨𝐧𝐠𝐞𝐫 𝐩𝐚𝐫𝐭𝐧𝐞𝐫𝐬𝐡𝐢𝐩𝐬, 𝐬𝐦𝐚𝐫𝐭𝐞𝐫 𝐡𝐞𝐚𝐥𝐭𝐡𝐜𝐚𝐫𝐞 𝐚𝐜𝐜𝐞𝐬𝐬❗ 🤝
Kumari Bank partners with National Path Lab & Research Center to provide added value on your healthcare needs — making everyday banking more beneficial and practical.

Happy Birthday Mr. Kamlesh Rana!Our warmest wishes for good health, success and prosperity!!​
23/06/2026

Happy Birthday Mr. Kamlesh Rana!
Our warmest wishes for good health, success and prosperity!!
​

Happy Birthday Mr. Rajendra Singh Saud!Our warmest wishes for good health, success and prosperity!!​
23/06/2026

Happy Birthday Mr. Rajendra Singh Saud!
Our warmest wishes for good health, success and prosperity!!
​

10/06/2026
We are hiring!Join National Path Lab, one of Nepal’s leading diagnostic networks, and be part of a team working to chang...
05/06/2026

We are hiring!

Join National Path Lab, one of Nepal’s leading diagnostic networks, and be part of a team working to change healthcare through advanced diagnostics and technology.

We are looking for passionate, skilled, and motivated individuals who want to grow, learn, and make an impact.

Build your career with us.

Explore current opportunities:
https://www.nationalpathlabs.com/career

Join National Path Lab and be part of a team helping shape the future of diagnostics in Nepal.We’re expanding across the...
19/05/2026

Join National Path Lab and be part of a team helping shape the future of diagnostics in Nepal.

We’re expanding across the country and hiring for multiple positions across different departments.

If you’re looking for an opportunity to learn, contribute, and grow in a fast-moving healthcare environment, we’d love to hear from you.

View all current openings and apply here: https://www.nationalpathlabs.com/career

See less

Health Camp in Dhangadhi! Join us on 24,25, 26, and 27 for a 4-day health camp.Get free sugar and cholesterol tests, alo...
06/05/2026

Health Camp in Dhangadhi!
Join us on 24,25, 26, and 27 for a 4-day health camp.
Get free sugar and cholesterol tests, along with special discounts on selected health packages.
Take a moment to check your health - early detection makes a difference.
Dhangadhi
24–27

Address

Hasanpur, Dhangadhi
Kailali
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Saturday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+97791523011

Website

Alerts

Be the first to know and let us send you an email when National Path Lab Dhangadhi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to National Path Lab Dhangadhi:

Shortcuts

Share