Central polyclinic

Call Directions Contact the practice

Central polyclinic healthcare treatment

अब प्रत्येक हप्ताको आइतबारको दिन हात जोड्ने तथा नशा रोग विशेषज्ञ वरिष्ठ डाक्टर योगेश प्रसाद यादव द्वारा सफल उपचार  बिहान...
26/10/2026

अब प्रत्येक हप्ताको आइतबारको दिन हात जोड्ने तथा नशा रोग विशेषज्ञ वरिष्ठ डाक्टर योगेश प्रसाद यादव द्वारा सफल उपचार बिहान ९ बजेदेखि 3 बजेसम्म।

प्रत्येक शनिबारको दिन बीरगंजको वरिष्ठ फिजिसियर डाक्टर राजिव कुमार यादव द्वारा उपचार गरिन्छ। बिहान ९ बजेदेखि 3 बजेसम्म।  ...
24/10/2026

प्रत्येक शनिबारको दिन बीरगंजको वरिष्ठ फिजिसियर डाक्टर राजिव कुमार यादव द्वारा उपचार गरिन्छ। बिहान ९ बजेदेखि 3 बजेसम्म। हाम्रो सेवाहरू भिडियो एक्सरे, एक्सरे, प्रयोगशाला , ECG, ECHO, pharmacy... छाती, पेट , मुटु ,चिनी ,ब्लड प्रेसर, थाइराइड , किड्नी रोगहरूको सफल उपचार गरिन्छ।

Happy Bijaya Dashami! 🙏🌺 Wishing you and your family happiness, peace, prosperity, and success. शुभ विजयादशमी! 🎉
19/10/2026

Happy Bijaya Dashami! 🙏🌺 Wishing you and your family happiness, peace, prosperity, and success. शुभ विजयादशमी! 🎉

Happy fulpati.. दशैंको हार्दिक मंगलमय शुभकामना!
17/10/2026

Happy fulpati.. दशैंको हार्दिक मंगलमय शुभकामना!

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌺जय माता दी! 🪔🌼
11/10/2026

घटस्थापनाको हार्दिक मंगलमय शुभकामना! 🙏🌺
जय माता दी! 🪔🌼

हप्ताको प्रत्येक शनिबार वरिष्ठ फिजिसियन डाक्टर राजिव कुमार यादव द्वारा सफल उपचार गरिन्छ। साथै हरेक रोगका रगत जाँच , पेसा...
03/10/2026

हप्ताको प्रत्येक शनिबार वरिष्ठ फिजिसियन डाक्टर राजिव कुमार यादव द्वारा सफल उपचार गरिन्छ। साथै हरेक रोगका रगत जाँच , पेसाब जाँच, भिडियो एक्सरे, ecg , सम्पूर्ण औषधि ‌ पाइन्छ।

हप्ताको प्रत्येक शनिबारको दिन विशेषक डाक्टर सेवा।          श्वासप्रश्वास सम्बन्धी समस्या — खोकी, दम, श्वास फेर्न गाह्रोम...
25/09/2026

हप्ताको प्रत्येक शनिबारको दिन विशेषक डाक्टर सेवा। श्वासप्रश्वास सम्बन्धी समस्या — खोकी, दम, श्वास फेर्न गाह्रो
मुटु तथा रक्तचाप सम्बन्धी समस्या — उच्च/न्यून रक्तचाप
पेट तथा कलेजो सम्बन्धी समस्या — पेट दुख्ने, अपच, कलेजो रोग
मिर्गौला तथा पिसाब सम्बन्धी समस्या — पिसाबमा जलन, मिर्गौला रोग
नसा तथा न्यूरोलोजिकल समस्या — टाउको दुख्ने, बेहोस हुने, चक्कर आदि
जोर्नी तथा हाडसम्बन्धी समस्या — गठिया, जोर्नी दुख्ने
मधुमेह तथा अन्य हर्मोनल समस्या — थाइराइड आदि
ज्वरो तथा संक्रमण सम्बन्धी समस्या — डेंगु, टाइफाइड, अन्य संक्रमण
अन्य सामान्य तथा जटिल आन्तरिक चिकित्सा सम्बन्धी समस्या

24 hours Pharmacy, x ray, lab, usg,   service .....
25/09/2026

24 hours Pharmacy, x ray, lab, usg, service .....

विश्वकर्मा पुजाको शुभकामना
17/09/2026

विश्वकर्मा पुजाको शुभकामना

🌿 सम्पूर्ण दिदीबहिनीहरूमा तीजको हार्दिक शुभकामना! 🌿स्वस्थ, सुखी र समृद्ध जीवनको कामना। ❤️🙏 Your health care solution.. #...
14/09/2026

🌿 सम्पूर्ण दिदीबहिनीहरूमा तीजको हार्दिक शुभकामना! 🌿

स्वस्थ, सुखी र समृद्ध जीवनको कामना। ❤️🙏

Your health care solution..

#तीज

Address

Kalaiya

Telephone

+9779815207265

Website

Alerts

Be the first to know and let us send you an email when Central polyclinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Central polyclinic:

Shortcuts

Share

Nearby clinics