ओदारी हेल्थ केयर सेन्टर प्रा. लि.

  • Home
  • Nepal
  • Kapilvastu
  • ओदारी हेल्थ केयर सेन्टर प्रा. लि.

ओदारी हेल्थ केयर सेन्टर प्रा. लि. Odari Health Care Centre Pvt.Ltd is Private organization located at Banganga 11 odari kapilvastu. We

नयाँ बर्ष को नयाँ  र शुभ दिन मा यस ओदारी हेल्थ केयर सेन्टर प्रा .लि मा मेडिकल अफिसर को रूपमा कार्यरत Dr. Ranjeet chauras...
14/04/2026

नयाँ बर्ष को नयाँ र शुभ दिन मा यस ओदारी हेल्थ केयर सेन्टर प्रा .लि मा मेडिकल अफिसर को रूपमा कार्यरत Dr. Ranjeet chaurasiya ज्यू लाई जन्म दिनको सुभलाभ ब्यक्त गर्न चाहन्छौं ।

13/04/2026

नयाँ बर्ष २०८३ को मंगलमय शुभकामना ।

Happy Birthday Dr Sab...
07/04/2026

Happy Birthday Dr Sab...

29/03/2026

🩺 हामी प्रदान गर्दै छौ सेवा:
✅ दैनिक MBBS डा बाट OPD सेवा
✅ भिडियो (X-Ray ) सेवा
✅ ल्याव परिक्षण सेवा
✅ डिजिटल X-Ray सेवा
✅ माइनर सर्जरि सेवा
✅ फार्मेसि सेवा
✅ थाईराईड जाच तथा उपचार सेवा
👨‍⚕️ हाम्रा विशेषज्ञ डाक्टरहरू:
👨‍⚕️ डा. जागृति खानाल - महिला तथा रोग विशेषज्ञ
📍 स्थान: बाणगङा ११ ओदारी कपिल्बस्तु
📞 सम्पर्क: 9867121848 9851176477
👍 पोस्ट लाइक, शेयर गर्नुहोस् र जरुरत पर्ने साथीहरूलाई ट्याग गर्न नभुल्नुहोस्

बिरामीहरू को समस्यालाई मध्य नजर गर्दै ।नजिकै  र सझीलरी गुणस्तरीय सेवा दिने हेतुले ।आउदो शनिबार ७ गते  हाडजोर्नी तथा नसार...
19/03/2026

बिरामीहरू को समस्यालाई मध्य नजर गर्दै ।
नजिकै र सझीलरी गुणस्तरीय सेवा दिने हेतुले ।
आउदो शनिबार ७ गते हाडजोर्नी तथा नसारोग विशेषज्ञय
डा.निशान्त बाँस्कोटा आउने जानकारी गराउँदछौं ।

18/03/2026

यहि आउदो शुक्रवार महिला तथा प्रसूति रोग विशषज्ञ सेवा ।।

चुनाव को कारणले नियमित विशषज्ञ सेवा दिन गाह्रो भएको ले ।पुन्न सेवा सुचारु गरिएको जानकारी गराउँदा छौ।यही आउँदो शुक्रवार २...
11/03/2026

चुनाव को कारणले नियमित विशषज्ञ सेवा दिन गाह्रो भएको ले ।
पुन्न सेवा सुचारु गरिएको जानकारी गराउँदा छौ।

यही आउँदो शुक्रवार २९ गते महिला तथा प्रसूति रोग विशषज्ञ
आहुने हुँदा समयमै नाम टिपाई सेवा लिन सक्नु हुने छ ।

दिउँसो ३ बजे पछि ।
9867121848/9851176477

हामिलाई विशवास  गरि धेरै ठाढा बाट आउनु भएकाे  आमाकाे  आउदा 68% oxygen  थियाे र  सुधार भई  अहिले 98%  oxygen  भएकाे मा आम...
14/02/2026

हामिलाई विशवास गरि धेरै ठाढा बाट आउनु भएकाे आमाकाे आउदा 68% oxygen थियाे र सुधार भई अहिले 98% oxygen भएकाे मा आमाकाे स्वास्थ्य अवस्थाकाे कामना छ ।

यहि आउदाे शनिबार (भाेलि) हार्डजाेर्नी  तथा  नशा  राेग  (लामाे समय देखि  हाडकाे दुखाई नशाकाे दुखाई  , रड निकाल्नु परेमा )...
13/02/2026

यहि आउदाे शनिबार (भाेलि) हार्डजाेर्नी तथा नशा राेग (लामाे समय देखि हाडकाे दुखाई नशाकाे दुखाई , रड निकाल्नु परेमा )। विशेषज्ञ डा .निशान्त बान्सकाेटी आउने हुदा माैकाकाे फाइदा लिनुहाेस ।

24/01/2026

Address

Banganga, 11 Kapilvastu
Kapilvastu
32800

Alerts

Be the first to know and let us send you an email when ओदारी हेल्थ केयर सेन्टर प्रा. लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category