Motipur Pragatisheel yuwa club

Motipur Pragatisheel yuwa club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Motipur Pragatisheel yuwa club, STD Testing Center, Kapilvastu.

बिजया दशमी तथा सुभदिपावली को अवसमा गाउँ टोल सफा राखौं भन्ने उदेश्यका साथ यस मोतिपुर प्रगतिशील युवा क्लब द्वारा  हिजो 208...
24/09/2025

बिजया दशमी तथा सुभदिपावली को अवसमा गाउँ टोल सफा राखौं भन्ने उदेश्यका साथ यस मोतिपुर प्रगतिशील युवा क्लब द्वारा हिजो 2082/6/7 गते बाट सुरुगरियको यो अभियान 2082/6/11 गते सनिवार सम्म रहने छ जस अनुसर हिजो 7 गते बग्नहवा टोल र आज 8 गते नयाँगाउँ टोल सरसफाइ अभियान सम्पन्न भएको छ भने 9 गते भोलि बजार टोल सरसफाइ रहने छ भोलि बिहान 7 बजे बजार टोलका आमा बुवा दिदिबहिनी दाजु भाइ सम्पुर्ण थारु गाउँ चोक आउनुहुन अनुरोध गर्दछौं ।।।

Stop corruption!!!Voli bihana 11 AM     Hami ktm jana napaye pani aafno thau bata suru grm ❤️    Hamro sano parays le th...
07/09/2025

Stop corruption!!!
Voli bihana 11 AM
Hami ktm jana napaye pani aafno thau bata suru grm ❤️
Hamro sano parays le thulo farak parna sakxa❤️

मोतिपुर प्रगतिशील युवा क्लबको सदस्य Anjali Dangoriya ज्यु लाई आज पर्न गयको जन्मदिनको धेरै धेरै सुभकामना।।।
08/04/2025

मोतिपुर प्रगतिशील युवा क्लबको सदस्य Anjali Dangoriya ज्यु लाई आज पर्न गयको जन्मदिनको धेरै धेरै सुभकामना।।।

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ३ महिने अभियानको उद्घाटन तथा प्रभातफेरी कार्यक्रममा क्लब  को तर्फ देखी सहभा...
27/03/2025

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको ३ महिने अभियानको उद्घाटन तथा प्रभातफेरी कार्यक्रममा क्लब को तर्फ देखी सहभागी हुदा को तस्वीर ।।।

फुटबलबाट कपिलवस्तुलाई नेपालमा चिनाएका निशान न्याैपाने भाइ सधैँकाे लागि विदा भएकाे खबर सुन्नु पर्याे!!नेपाली फुटबलका उदाउ...
10/12/2024

फुटबलबाट कपिलवस्तुलाई नेपालमा चिनाएका निशान न्याैपाने भाइ सधैँकाे लागि विदा भएकाे खबर सुन्नु पर्याे!!नेपाली फुटबलका उदाउँदा तारा गुमेका छन् । हार्दिक श्रद्धाञ्जली भाइ!!स्वर्गमा बास हाेअाेस् । 😢😢🕉️☘️

Last day's photo Brothers FC vs Devdaha Boys
09/12/2024

Last day's photo
Brothers FC vs Devdaha Boys

Address

Kapilvastu

Telephone

+9779806955402

Website

Alerts

Be the first to know and let us send you an email when Motipur Pragatisheel yuwa club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share