बुद्ध

बुद्ध Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बुद्ध, Hospital, Buddhabhumi-2, Gorusinge, Kapilvastu.

यो एउटा अस्पताल हो ! सेबाहरु - 24 सै घण्टा -
MBBS डाक्टर बाट बिरामी जाँच , इमरर्जेन्सी , ल्याब , भिडियो एक्सरे, डिजिटल एक्सरे , फार्मेसी , मुटुको इसिजी , माइनर आप्रेसन ,पलास्टर , अक्सिजन , नेबुलाईजेसन , यम्बुलेन्स सेबा उपलब्ध छ !

सूचना ! भोलि 23 गते शनिबार आउने विशेषज्ञ डाक्टरहरू:-     🔹 हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ                   ⏰ बिहान ...
07/08/2026

सूचना !
भोलि 23 गते शनिबार आउने विशेषज्ञ डाक्टरहरू:-
🔹 हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ
⏰ बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म
🔹 पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग विशेषज्ञ
⏰ बिहान 11 बजे दिउँसो 3 बजेसम्म
🔹 नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ
⏰ बिहान ११:०० बजेदेखि

🏥 बुद्ध पोलिक्लिनिक प्रा.लि., गोरूसिङे, कपिलवस्तु
📞 सम्पर्क नम्बर :076-545131, 9867021475
समयमै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच तथा परामर्श लिनुहोस्।

• भोलि श्रावण 9 गते शनिबार आउने विशेषज्ञ डाक्टरहरूः———       🦴 हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ:-                     ...
24/07/2026

• भोलि श्रावण 9 गते शनिबार आउने विशेषज्ञ डाक्टरहरूः———
🦴 हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ:-
⏰ बिहान 10:00बजेदेखि
🫀 पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग विशेषज्ञ:-
⏰ बिहान 11:00 बजेदेखि
🩺 सर्जरी अर्थात् शल्यक्रिया विशेषज्ञ:-
⏰ दिउँसो 2:00 बजेदेखि
🏥 बुद्ध पोलिक्लिनिक प्रा.ली., गोरूसिङ्गे, कपिलवस्तु
📞 फोन नं.: 9867021475, 076545131.

📢 सूचना !यही असार 27 गते, चौथो शनिबार आउने विशेषज्ञ डाक्टरहरू :     🔹 हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ                ...
09/07/2026

📢 सूचना !
यही असार 27 गते, चौथो शनिबार आउने विशेषज्ञ डाक्टरहरू :
🔹 हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ
⏰ बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म
🔹 पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग विशेषज्ञ
⏰ बिहान 11 बजे दिउँसो 3 बजेसम्म
🏥 बुद्ध पोलिक्लिनिक प्रा.लि., गोरूसिङे, कपिलवस्तु
📞 सम्पर्क नम्बर :076-545131, 9867021475
समयमै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच तथा परामर्श लिनुहोस्।

• यही असार 6 गते पहिलो शनिबार आउने विशेषज्ञ डाक्टरहरू:-           • महिला तथा पर्सुती रोग बिशेषज्ञ :- बिहान 10 बजेदेखी  ...
17/06/2026

• यही असार 6 गते पहिलो शनिबार आउने विशेषज्ञ डाक्टरहरू:-
• महिला तथा पर्सुती रोग बिशेषज्ञ :- बिहान 10 बजेदेखी
•हार्डजोर्नी नसा तथा बाथरोग बिशेषज्ञ:- बिहान 10 बजेदेखी
• पेटछाती, मुटु,सुगर थाइराइडरोग विशेषज्ञ :- बिहान 11 देखि
बुद्ध पोलिक्लिनिक गरुसिङे, क.ब. 9867021475, 076545131

📢 सूचना !यही जेठ 23 गते, चौथो शनिबार आउने विशेषज्ञ डाक्टरहरू :     🔹 हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ                 ...
02/06/2026

📢 सूचना !
यही जेठ 23 गते, चौथो शनिबार आउने विशेषज्ञ डाक्टरहरू :
🔹 हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ
⏰ बिहान 10 बजेदेखि बेलुका 4 बजेसम्म
🔹 पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग विशेषज्ञ
⏰ बिहान 11 बजे दिउँसो 3 बजेसम्म
🏥 बुद्ध पोलिक्लिनिक प्रा.लि., गोरूसिङे, कपिलवस्तु
📞 सम्पर्क नम्बर :076-545131, 9867021475
समयमै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच तथा परामर्श लिनुहोस्। 🙏

• यही जेठ 9 गते दोस्रो शनिबार आउने विशेषज्ञ डाक्टरहरूः———       🦴 हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ:-                  ...
20/05/2026

• यही जेठ 9 गते दोस्रो शनिबार आउने विशेषज्ञ डाक्टरहरूः———
🦴 हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ:-
⏰ बिहान 10:00बजेदेखि
🫀 पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग विशेषज्ञ:-
⏰ बिहान 11:00 बजेदेखि
🩺 सर्जरी अर्थात् शल्यक्रिया विशेषज्ञ:-
⏰ दिउँसो 2:00 बजेदेखि
🏥 बुद्ध पोलिक्लिनिक प्रा.ली., गोरूसिङ्गे, कपिलवस्तु
📞 फोन नं.: 9867021475, 076545131.

रेबिज भ्याक्सिन नपाएर वा लगाउनुपर्ने भएर समस्यामा हुनुहुन्छ भने समयमै आउनुहोला !
15/05/2026

रेबिज भ्याक्सिन नपाएर वा लगाउनुपर्ने भएर समस्यामा हुनुहुन्छ भने समयमै आउनुहोला !

• भोलि जेठ 2 गते पहिलो शनिबार आउने विशेषज्ञ डाक्टरहरू:-           • महिला तथा पर्सुती रोग बिशेषज्ञ :- बिहान 10 बजेदेखी  ...
14/05/2026

• भोलि जेठ 2 गते पहिलो शनिबार आउने विशेषज्ञ डाक्टरहरू:-
• महिला तथा पर्सुती रोग बिशेषज्ञ :- बिहान 10 बजेदेखी
•हार्डजोर्नी नसा तथा बाथरोग बिशेषज्ञ:- बिहान 10 बजेदेखी
• छाला यौन तथा सौन्दर्य बिशेषज्ञ:- दिउसो 2 बजेदेखी
• नाक कान घाँटी रोग बिशेषज्ञ:- दिउसो 2 बजेदेखी
• पेटछाती, मुटु,सुगर थाइराइडरोग विशेषज्ञ :- बिहान 11 देखि
बुद्ध पोलिक्लिनिक गरुसिङे, क.ब. 9867021475, 076545131

👉 यही🗓️ बैशाख 19 गते तेश्रो शनिबार आउने बिशेषज्ञ डाक्टरहरु:-       🔹महिला प्रसुती निसन्तान रोग बिशेषज्ञ:- ⏰बिहान10 बजेबा...
29/04/2026

👉 यही🗓️ बैशाख 19 गते तेश्रो शनिबार आउने बिशेषज्ञ डाक्टरहरु:-
🔹महिला प्रसुती निसन्तान रोग बिशेषज्ञ:- ⏰बिहान10 बजेबाट
🔹टाउको नसा तथा मनोरोग बिशेषज्ञ:- ⏰ बिहान 11 बजेबाट
🏥 बुद्ध पोलिक्लिनिक गोरूसिङे -076545131, 9867021475

भोलि वैशाख 12 गते दोस्रो शनिबार आउने विशेषज्ञ डाक्टरहरू:       • हार्डजोर्नी नसा तथा बाथरोग बिशेषज्ञ- बिहान 10:00 बाट   ...
24/04/2026

भोलि वैशाख 12 गते दोस्रो शनिबार आउने विशेषज्ञ डाक्टरहरू:
• हार्डजोर्नी नसा तथा बाथरोग बिशेषज्ञ- बिहान 10:00 बाट
• पेटछाती मुटु सुगर तथा थाइराइडरोग बिशेषज्ञ -बिहान 11 बजे
• सर्जरी अर्थात शल्यक्रिया बिशेषज्ञ - दिउसो 2:00 बाट
बुद्ध पोलिक्लिनिक प्रा.ली.,गोरूसिङे, क.ब.
Phone number:- 076545131 , 9867021475

Address

Buddhabhumi-2, Gorusinge
Kapilvastu

Alerts

Be the first to know and let us send you an email when बुद्ध posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category