Fewa City Hospital

Fewa City Hospital Fewa City Hospital Pvt. Ltd. Trusted Healthcare • Modern Facilities • Caring Hands
📍 Pokhara–08, Nagdhunga
📞 061-582685
🌐 www.fch.com.np

स्वच्छ वातावरण नै स्वस्थ जीवनको पहिलो आधार हो। प्रदूषण कम गरौं, स्वच्छ हावा र सफा वातावरणमा बाँच्ने बानी बसालौं।विश्व वा...
04/06/2026

स्वच्छ वातावरण नै स्वस्थ जीवनको पहिलो आधार हो। प्रदूषण कम गरौं, स्वच्छ हावा र सफा वातावरणमा बाँच्ने बानी बसालौं।
विश्व वातावरण दिवसको हार्दिक शुभकामना।

31/05/2026

ग्यास्ट्रिक पेट सम्बन्धी समस्या हो, जसले पेट दुख्ने, पोल्ने, अपच र असहजता जस्ता लक्षण देखाउन सक्छ।

यस्ता समस्या देखिएमा बेवास्ता नगरी समयमै स्वास्थ्य जाँच गराउनुहोस् र चिकित्सकको सल्लाह लिनुहोस्। फेवा सिटी हस्पिटल प्रा. लि. मा अनुभवी डाक्टरहरूद्वारा सुरक्षित र प्रभावकारी उपचार सेवा उपलब्ध छ।

स्वास्थ्य सेवा सम्बन्धी जानकारीका लागि सम्पर्क गर्नुहोस्।
📍 Pokhara-08, Nagdhunga
📞 061-582685
🌐 fch.com.np

Celebrating our unity, rich heritage, and collective health! Warmest wishes on Republic Day to everyone from the Fewa Ci...
29/05/2026

Celebrating our unity, rich heritage, and collective health! Warmest wishes on Republic Day to everyone from the Fewa City Hospital family.

बकर ईदको पावन अवसरमा तपाईं र तपाईंको परिवारलाई सुस्वास्थ्य, निरोगी जीवन र दीर्घायुको शुभकामना। ईद मुबारक! ✨
27/05/2026

बकर ईदको पावन अवसरमा तपाईं र तपाईंको परिवारलाई सुस्वास्थ्य,
निरोगी जीवन र दीर्घायुको शुभकामना। ईद मुबारक! ✨

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसको अवसरमा फेवा सिटी अस्पताल सबै दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।
27/05/2026

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य दिवसको अवसरमा फेवा सिटी अस्पताल सबै दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

२६औँ वार्षिकोत्सव तथा २७औँ स्थापना दिवसको पावन अवसरमा आयोजित 'कर्मचारी सम्मान तथा फेलोसिप कार्यक्रम' भव्य रूपमा सम्पन्न ...
25/05/2026

२६औँ वार्षिकोत्सव तथा २७औँ स्थापना दिवसको पावन अवसरमा आयोजित 'कर्मचारी सम्मान तथा फेलोसिप कार्यक्रम' भव्य रूपमा सम्पन्न भएको छ। आफ्ना समर्पित कर्मचारीहरूको सम्मान र फेलोसिपको यो विशेष क्षणका केही झलकहरू।

जैविक विविधता संरक्षण हाम्रो साझा जिम्मेवारी हो।फेवा सिटी हस्पिटल परिवारबाट सबैमा जैविक विविधता दिवसको शुभकामना। 🌿      ...
22/05/2026

जैविक विविधता संरक्षण हाम्रो साझा जिम्मेवारी हो।
फेवा सिटी हस्पिटल परिवारबाट सबैमा जैविक विविधता दिवसको शुभकामना। 🌿

विश्व हेपाटाइटिस दिवसको अवसरमा स्वास्थ्यप्रति सचेत बनौं। 💚हेपाटाइटिसबाट बच्न नियमित स्वास्थ्य परीक्षण, समयमै उपचार तथा आ...
18/05/2026

विश्व हेपाटाइटिस दिवसको अवसरमा स्वास्थ्यप्रति सचेत बनौं। 💚
हेपाटाइटिसबाट बच्न नियमित स्वास्थ्य परीक्षण, समयमै उपचार तथा आवश्यक सावधानी अपनाउनु अत्यन्त जरुरी छ।

अनुभवी युरोलोजिस्ट डा. अनुप चापागाईंबाट विशेषज्ञ परामर्श तथा आधुनिक उपचार सेवा उपलब्ध ।मूत्र रोग, पत्थरी, प्रोस्टेट (बीप...
17/05/2026

अनुभवी युरोलोजिस्ट डा. अनुप चापागाईंबाट विशेषज्ञ परामर्श तथा आधुनिक उपचार सेवा उपलब्ध ।
मूत्र रोग, पत्थरी, प्रोस्टेट (बीपीएच), पिसाब सम्बन्धी विभिन्न समस्या तथा बालबालिकामा हुने युरोलोजिकल समस्याको प्रभावकारी उपचारका लागि सम्झनुहोस् फेवा सिटी हस्पिटललाई।

एन्डोस्कोपिक प्रविधिबाट शल्यक्रिया सेवा सहित सम्पूर्ण मूत्र रोग सम्बन्धी पहिचान, उपचार तथा दीर्घकालीन व्यवस्थापनका लागि आफ्नो भेट समय सुनिश्चित गर्नुहोस्।

📍 Pokhara-08, Nagdhunga
📞 061-582685
🌐 fch.com.np

फेवा सिटी हस्पिटल प्रा. लि.को २६औँ वार्षिकोत्सव तथा २७औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई अमूल...
16/05/2026

फेवा सिटी हस्पिटल प्रा. लि.को २६औँ वार्षिकोत्सव तथा २७औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य जीवन बचाउने कार्यमा योगदान दिने सम्पूर्ण रक्तदाताप्रति हार्दिक धन्यवाद । ❤️🩸

Address

Pokhara Naghdhunga/08
Kaski
33700

Alerts

Be the first to know and let us send you an email when Fewa City Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Fewa City Hospital:

Share

Category