Bhedabari P.H.C

Bhedabari P.H.C Primary healthcare center of gov. Of nepal

South African new variant "Omicron" now fulfills the criteria of being "variant of concern(VOC)" ,means it's highly cont...
28/11/2021

South African new variant "Omicron" now fulfills the criteria of being "variant of concern(VOC)" ,means it's highly contagious and vaccine and natural infection alone cannot prevent the disease and infection
Strict measures are mandatory now(border seal,rapid vaccination campaign,gene sequencing)

Are you guys following three main measures of prevention of covid:
1. Hand washing
2. Wearing proper mask
3. Physical distancing (not social )

The Technical Advisory Group on SARS-CoV-2 Virus Evolution (TAG-VE) is an independent group of experts that periodically monitors and evaluates the evolution of SARS-CoV-2 and assesses if specific mutations and combinations of mutations alter the behaviour of the virus. The TAG-VE was convened on 26...

05/10/2021

अत्यन्त जरुरी सूचना
मिति २०७८/०६/२१ ,२२ र २३ गतेका दिन भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्ष र सो भन्दा माथि उमेरका सम्पुर्ण नागरिकहरु तथा यस अघिका खोप अभियानमा प्राथमिकतामा परेर कुनै पनि खोपको पहिलो मात्रा प्राप्त नगरेका नागरिकहरुलाई समेत भेराे सेल खोप पहिलो मात्रा लगाउने अभियान रहेको हुँदा आफ्नो नागरिकता अनिवार्य लिई खोप लगाउन आउनुहुन अनुरोध छ ।
समय बिहान १० देखि दिउँसो ४ बजेसम्म
नोट : समय र खोप सेसन सकिएपछि कसैलाई नि खोप प्रदान गरिने छैन तसर्थ समयमा नै उपस्थित हुनुहोला ।

24/09/2021

अत्यन्त जरुरी सूचना
यही मिति २०७८/०६/१० र ११ गते भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्रमा ४५ वर्ष भन्दा माथिका नागरिकहरुलाई भेरो खोप पहिलो मात्रा लगाउने अभियान रहेको हुँदा आफ्नो नागरिकता अनिवार्य बोकी खोप लगाउन आउनु हुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।
समय : १० देखि ३ बजे सम्म मात्र

World Su***de Prevention Dayके तपाईंमा आत्माहानी/आत्महत्याको सोच आउने गरेको छ?के तपाईंले आत्माहानि/आत्महत्याको प्रयास गर...
10/09/2021

World Su***de Prevention Day

के तपाईंमा आत्माहानी/आत्महत्याको सोच आउने गरेको छ?
के तपाईंले आत्माहानि/आत्महत्याको प्रयास गर्नु भएको छ?

#आत्महत्या/आत्महानि गम्भीर तनावको सूचक हो।
#आत्महत्याको सोच आउनु नराम्रो हैन ,यसले आत्महत्यालाई प्रेरित गर्दैन।
#आत्महत्या/आत्माहानिको सोच आउनु वा प्रयास गर्नुलाई तत्काल व्यवस्थापन गर्नु जरुरी हुन्छ ।
#व्यक्तिको मानसिक तनाव र भावनात्मक समस्याको लागि समयमा उचित परामर्श र सहयोग प्राप्त भएमा आत्महत्यालाई रोकथाम गर्न सकिन्छ।
त्यसैले,आफ्नो मनमा केही पिर,चिन्ता,तनाव वा जुनकुनै अरु समस्या भएमा आफ्ना नजिकका र विश्वासयोग्य आफन्त,साथीभाइ सँग कुरा गर्ने गरौं।
आत्महत्या/आत्महानिको सोच आएमा या प्रयास गरेमा रोकथाम र उपचारका लागि नजिकका चिकित्सक र स्वास्थ्यकर्मी सँग सहयोग र परामर्श लिऔं,अप्ठेरो नमानौं । तपाईंको गोपनीयता कायम हुनेछ ।


जनहितमा जारी ।
भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्र

Rest in peace sir
06/09/2021

Rest in peace sir

03/09/2021

अत्यन्त जरुरी सूचना
कक्षा १२ को परीक्षा दिन लागेका १८ वर्ष पूरा भएका सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूलाई मिति २०७८/०५/२० मा भेडाबारी प्राथमिक स्वास्थ्य केन्द्र मा भेरो सेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम रहेको हुँदा आफ्नो आईडी कार्ड र परीक्षा प्रवेश पत्र अनिवार्य लिई खोप लगाउन आउनु हुन अनुरोध छ। प्रवेश पत्र नभएकाले आफू अध्यनरत विद्यालय/कलेजको प्र.अ./प्रिन्सिपलको सक्कल सिफारिस लिएर आउनुहोला ।
समय १० देखि ३ बजे सम्म मात्र
नोट मिति २१ बाट २० गते मा सच्याइएको व्यहोरा अनुरोध छ ।

17/08/2021
14/07/2021

माछापुच्छ्रे गाउँपालिकामा भेरोशिल खोप कार्यक्रम संचालन सम्बन्धी जरुरी सूचना।

13/07/2021

Address

Machhapuchre-6, Dhital
Kaski

Website

Alerts

Be the first to know and let us send you an email when Bhedabari P.H.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category