Mero Doctor - मेरो डक्टर

Mero Doctor - मेरो डक्टर Mero Doctor is the most effective way to book appointment & consult online with top doctors of Nepal

जीवनको आधार, प्रेरणा र मार्गदर्शन बन्नुहुने सम्पूर्ण बुबाहरूप्रति हार्दिक सम्मान।उहाँको माया, साथ र आशीर्वाद सधैँ हामीसँ...
11/09/2026

जीवनको आधार, प्रेरणा र मार्गदर्शन बन्नुहुने सम्पूर्ण बुबाहरूप्रति हार्दिक सम्मान।
उहाँको माया, साथ र आशीर्वाद सधैँ हामीसँग रहिरहोस्।

कुशे औँसीको हार्दिक शुभकामना।

भदौ २३ को Gen Z आन्दोलनमा देश र परिवर्तनका लागि आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण वीर युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। ...
08/09/2026

भदौ २३ को Gen Z आन्दोलनमा देश र परिवर्तनका लागि आफ्नो जीवन अर्पण गर्ने सम्पूर्ण वीर युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। उहाँहरूको साहस, त्याग र बलिदान सधैँ स्मरणीय रहनेछ।

भोटेकोशी तथा त्रिशूली नदीको बाढी र पहिरोमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕊️यस पीडादायी घडीमा शो...
07/09/2026

भोटेकोशी तथा त्रिशूली नदीको बाढी र पहिरोमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली। 🕊️
यस पीडादायी घडीमा शोकसन्तप्त परिवारजन तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक समवेदना।

भगवान श्रीकृष्णको दिव्य कृपा र आशीर्वादले जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्।श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभका...
04/09/2026

भगवान श्रीकृष्णको दिव्य कृपा र आशीर्वादले जीवनमा सुख, शान्ति, प्रेम र समृद्धि छाओस्।

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🦚💙

30/08/2026

We extend our deepest condolences to all those who have lost their lives in the devastating floods and landslides. Our thoughts and prayers are with the grieving families during this difficult and painful time.
May those who are missing be found safe, and may everyone affected find the strength and courage to overcome this tragedy. Let us stand together, support one another, and remain united in this difficult hour.

गाईजात्राको हार्दिक शुभकामना! 🙏यस सांस्कृतिक पर्वले हाम्रो कला, परम्परा र मौलिक संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा थप प...
29/08/2026

गाईजात्राको हार्दिक शुभकामना! 🙏
यस सांस्कृतिक पर्वले हाम्रो कला, परम्परा र मौलिक संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा थप प्रेरणा प्रदान गरोस्। 🪔✨

जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! 🙏यस पावन अवसरले तपाईं र तपाईंका प्रियजनहरूको जीवनमा सुख, शान्ति, प्रेम, स...
28/08/2026

जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! 🙏
यस पावन अवसरले तपाईं र तपाईंका प्रियजनहरूको जीवनमा सुख, शान्ति, प्रेम, समृद्धि र सुस्वास्थ्य ल्याओस्। 🌸✨

खीरको मिठाससँगै सबैमा श्रावण १५ को शुभकामना।
31/07/2026

खीरको मिठाससँगै सबैमा श्रावण १५ को शुभकामना।

जीवनलाई सही दिशा दिने सम्पूर्ण गुरुजनप्रति कृतज्ञता व्यक्त गर्दै, गुरु पूर्णिमाको हार्दिक शुभकामना। 🌼
29/07/2026

जीवनलाई सही दिशा दिने सम्पूर्ण गुरुजनप्रति कृतज्ञता व्यक्त गर्दै, गुरु पूर्णिमाको हार्दिक शुभकामना। 🌼

**World Hepatitis Day** 💛Together, let's raise awareness, promote early detection, and take action for a healthier futur...
28/07/2026

**World Hepatitis Day** 💛

Together, let's raise awareness, promote early detection, and take action for a healthier future.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mero Doctor - मेरो डक्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mero Doctor - मेरो डक्टर:

Shortcuts

Share