18/01/2026
Current evidence does not show a clinically meaningful increase in the risk of autism spectrum disorder, ADHD, or intellectual disability in children exposed to paracetamol in utero when used as directed, supporting existing safety recommendations.
हालसम्म उपलब्ध प्रमाणहरूले गर्भावस्थामा निर्देशित रूपमा प्रयोग गरिएको प्यारासिटामोलका कारण बालबालिकामा अटिज्म स्पेक्ट्रम डिसअर्डर, ADHD, वा बौद्धिक अपाङ्गताको जोखिम clinically महत्वपूर्ण रूपमा बढ्छ भन्ने संकेत गर्दैनन्। यसले गर्भावस्थामा प्यारासिटामोलको सुरक्षाबारे विद्यमान सिफारिसहरूलाई समर्थन गर्छ।
Recent Meta-Analysis by Lancet.
https://www.thelancet.com/journals/lanogw/article/PIIS3050-5038(25)00211-0/fulltext