19/01/2026
नेपाल अकुपन्चर, एक्युप्रेसर तथा मोक्सिब्युसन संघको मिति २०८२-९-२८ गते सम्पन्न ८ औँ महाधिवेशनबाट सर्वसम्मत रूपमा चयन हुनुभएका नयाँ कार्यसमितिप्रति हार्दिक बधाई तथा शुभकामना।
नवनिर्वाचित पदाधिकारीहरू
अध्यक्ष: श्री सुबासचन्द्र ढकाल
उपाध्यक्ष: श्री रविता कन्सकार
महासचिव: श्री राम देव महतो
कोषाध्यक्ष: श्रीमती रोचना भट्टराई
सदस्यहरू:
श्री अनुज कुमार झा,
श्रीमती सुनिता श्रेष्ठ,
श्री निमा श्रेष्ठ
नेपालमा परम्परागत चिनियाँ चिकित्सा अन्तर्गतका अकुपन्चर, एक्युप्रेसर तथा मोक्सिब्युसन चिकित्साको विकास, विस्तार र प्रवर्द्धनमा नवगठित समितिको नेतृत्व सफल, प्रभावकारी र स्मरणीय रहोस् भन्ने कामना गर्दछौ।