10/08/2026
मानसिक स्वास्थ्यमा समयमै साथ, समझदारी र सही परामर्श महत्वपूर्ण हुन्छ।
तपाईंको प्रतिक्रिया 1, 2, 3 वा 4 मा comment गर्नुहोस् र यो सन्देश आवश्यक व्यक्तिसम्म पुर्याउनुहोस्।
DR. PAWAN SHARMA | Consultant Psychiatrist
को विशेषज्ञ परामर्शसहित, Chirayu National Hospital मा मानसिक स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श तथा सेवा उपलब्ध छ।
🗓️ Appointment:
Sunday & Wednesday | 4:30 PM onwards
📞 01-5905888 | 01-5902888
📍 Basundhara-03, Kathmandu, Nepal
***dePrevention