02/09/2026
हार्दिक निमन्त्रणा 🙏
पुस्तक विमोचन समारोह
‘स्वर चिकित्सा’ तथा ‘नाडी विज्ञान’
लेखक: राजा राम पाण्डे
प्रकाशक: भुँडीपुराण प्रकाशन
मिति: २०८३ भदौ १९ (श्रीकृष्ण अष्टमी)
स्थान: फिटनेस किङ्गडम, विजयचोक, गौशाला
समय: बिहान ९:०० – बेलुका ५:००
प्रमुख विमोचक: Gen Alpha सृष्टि खकुरेल
विशेष आकर्षण:
पुस्तक आफ्नै इच्छाएको मूल्यमा प्राप्त गर्ने अवसर ।
लेखकका अन्य ४ पुस्तकहरू पनि उपलब्ध
Gen Alpha नानीहरूद्वारा पुस्तक विमोचन, स्मृति–प्रति र फोटो सेसनको विशेष अवसर उपलब्ध ।
विमोचन गरेको पुस्तक नानीको नामसहित स्मृति–प्रति का रूपमा प्रदान गरिने ।
यहाँहरूको गरिमामय उपस्थितिको हार्दिक अपेक्षा गर्दछौं। जय होस्! 🙏
BECOME A HEALER. Best sound healing training in Kathmandu, Nepal. We are at Shop 333, Chhaya Center.