Bharosa Hospital

Bharosa Hospital Bharosa Hospital is a Medical Organization located @ New Baneshwor, Kathmandu.

We provide OPD, Inpatient ,Major and Minor surgery , Emergency, Lab, Pharmacy, Ambulance and other facility.

A glimpse of collaborative leadership with our distinguished Senior Consultant Doctors and Professors, Consultants, Medi...
02/01/2026

A glimpse of collaborative leadership with our distinguished Senior Consultant Doctors and Professors, Consultants, Medical Officer, striving for better patient care.

भरोसा अस्पतालमा २०८२ मङ्सिर २२ गते सोमबार का दिन सघन उपचार कक्ष(I.C.U/H.D.U) को शुभारम्भ भयो। विशिष्ट डाक्टरको समूहद्वार...
10/12/2025

भरोसा अस्पतालमा २०८२ मङ्सिर २२ गते सोमबार का दिन सघन उपचार कक्ष(I.C.U/H.D.U) को शुभारम्भ भयो।
विशिष्ट डाक्टरको समूहद्वारा सञ्चालित हुने यस कक्षमा सिनियर कन्सल्टेन्टहरु डा. सन्तोष खड्का र डा. मनोज कुमार यादव को संयुक्त नेतृत्वमा Cardiologist,Gastroenterologist,Nephrologist,GI Surgeon,General Surgeon,Neurosurgeon,Orthopaedic surgeons,Gynecologist विषयहरुका सिनियर कन्सल्टेन्टहरु र फिजिसियन डा. सुदीप भण्डारीको प्रत्यक्ष निगरानीमा सेवा प्रदान हुनेछ।
नर्सिङ सुपरिटेन्डेन्ट श्री लिस्का महर्जनको नेतृत्वमा आवश्यक जनशक्ति तथा सेवा सुविधा परिचालित हुने गरी व्यवस्था मिलाइएको छ।यस कक्षमा ख्याति प्राप्त कम्पनी हरूका अत्याधुनिक मेसिन जडान गरिएका छन्। आइसोलेसन(Isolation) कक्ष सहित ८ बेडको सघन उपचार कक्ष(I.C.U/H.D.U) सञ्चालनमा आएको सहर्ष जानकारी गराउँछौं।

अस्पतालबाट सेवा लिइरहनुभएका सम्पूर्ण महानुभावहरू तथा हाम्रा शुभेक्षक हरू प्रति आभार व्यक्त गर्दछौं।

BLS (Basic Life Support) / ACLS (Advanced Cardiac Life Support) तालिम समापन भरोसा अस्पतालमा कार्यरत चिकित्सक/स्वास्थ्यकर...
15/11/2025

BLS (Basic Life Support) / ACLS (Advanced Cardiac Life Support) तालिम समापन

भरोसा अस्पतालमा कार्यरत चिकित्सक/स्वास्थ्यकर्मीहरूको दक्षता अभिवृद्धिको लागि आन्तरिक प्रशिक्षण प्रदान गर्ने क्रममा कार्यरत मेडिकल अफिसर–७ र रजिस्टर नर्स–१७ सहित जम्मा २४ जना कर्मचारीहरूका लागि मिति २०८२/७/२७ गतेबाट ३दिने BLS (Basic Life Support) / ACLS (Advanced Cardiac Life Support तालिम समापन भएको छ। तालिम समापन कार्यक्रममा डा दिनेश चन्द्र पोख्रेल, डा बाबुराम मरासिनी,‍ डा सन्तोष खड्का समेतले निर्देशन सम्बोधन गर्नु भएको थियो।

13/11/2025

भरोसा अस्पताल परिसरमा रहेको भरोसा फार्मेसी प्रत्येक दिन बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने गरेकोमा मिति २०८२/ ७/ २५ गते देखि रात्रिकालिन सेवासहित चौबिसै घण्टा संचालनमा रहेको व्यहोरा जानकारी गरिन्छ।

Address

Devkota Sadak, New Baneshwor/10
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bharosa Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bharosa Hospital:

Shortcuts

Share

Category