14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना!🎊
यस नयाँ वर्षले सम्पूर्ण सेवाग्राही, शुभेच्छुक तथा साझेदारहरूमा सुस्वास्थ्य, सुख, समृद्धि र सफलताको कामना गर्दछौं।
हामी निरन्तर रूपमा गुणस्तरीय, विश्वसनीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध छौं।
नयाँ वर्षले सबैको जीवनमा नयाँ ऊर्जा, आशा र सकारात्मकता ल्याओस्।