Dr Aakriti Bharati

Dr Aakriti Bharati As an IVF Specialist with advanced training in Reproductive Medicine and Endocrinology, I combine world-class expertise with deeply compassionate care.

Your journey to a miracle starts here.

23/08/2026

महिनावारीमा प्रयोग गर्ने प्याडले र्यासेस् (rashes) हरु आउँछ? त्यस्तो भए यस्तो गर्नुहोस् यसले तपाईंलाई सहयोग गर्न सक्छ!

20/08/2026

यही भाद्र १३ गते शनिवार म वात्सल्य पोखरा क्लिनिक , न्युरोड पोखरा आउदैछु। यदि सन्तान प्राप्तिमा कठिनाई भइरहेको छ भने आजै आफ्नो नाम दर्ता गरी मलाई भेट्नुहोस्।
मिति: यही भाद्र १३ गते शनिवार
ठेगाना : वात्सल्य पोखरा क्लिनिक, न्युरोड पाेखरा

18/08/2026

वर्षौँको निःसन्तानपनको पीडा र अनेकौँ प्रयास पछिको निराशालाई चिर्दै, अन्ततः यो सुखद दम्पतीको आमाबाबु बन्ने सपना साकार भएको छ।
उहाँहरुलाई हार्दिक बधाई !!!

16/08/2026

गर्भावस्थामा प्रशस्त पानी पिउनु पर्ने कारणहरु :
*एमनियोटिक फ्लुइड (Amniotic Fluid) को निर्माण: गर्भमा शिशु रहने पानीको थैली बनाउन र त्यसको उचित स्तर कायम राख्न पानी अनिवार्य हुन्छ।
*रक्तसञ्चार र पोषक तत्वको आपूर्ति: रगत मार्फत शिशुसम्म अक्सिजन र पोषक तत्वहरू पुर्‍याउन शरीरलाई पर्याप्त पानीको आवश्यकता पर्छ।
*कब्जियत र पायल्सबाट बच्न
*पिसाब सम्बन्धी सङ्क्रमण (UTI) बाट बच्न
*शरीरको तापमान नियन्त्रण र सुन्निने समस्या कम गर्न
*थकान र डिहाइड्रेसनबाट जोगाउन

13/08/2026

जब उहाँहरू आफ्नो काखमा सानो खुसी बोकेर क्लिनिक आउनुभयो, हाम्रो ओठमा मुस्कान र आँखामा खुसीका आँसु थिए। धैर्यता र सही उपचारको जित भएको छ। उहाँहरुलाई हार्दिक बधाई तथा शुभकामना !!!

11/08/2026

हामी प्रतिको तपाईंहरुको विश्वास र धैर्य नै उपचारको पहिलो सफलता हो । त्यही विश्वास र धैर्यले नै आज यो सफलता प्राप्त भएको छ । उहाँहरूलाई हार्दिक बधाई तथा शुभकामना!!!

सबै IVF केसमा PGT टेस्ट आवश्यक हुँदैन। कस्तो कस्तो अवस्थामा PGT चाहिन्छ यो पोस्टमा उल्लेख गरिएकोछ।
08/08/2026

सबै IVF केसमा PGT टेस्ट आवश्यक हुँदैन।
कस्तो कस्तो अवस्थामा PGT चाहिन्छ यो पोस्टमा उल्लेख गरिएकोछ।

05/08/2026

IVF विधि बाट गर्भधारण गर्नभएको छ भने यी कुराहरूमा ध्यान दिनुहोस्।

28/07/2026

के सेतो पानी बग्ने समस्याले सताएको छ?
महिलाहरूमा सामान्य रूपमा सेतो पानी बग्नु प्राकृतिक प्रक्रिया भए पनि दुर्गन्ध आउने, गाढा पहेंलो/हरियो/खैरो रङ्गको हुने वा पोलिने/चिलाउने भएमा यो संक्रमण को लक्षण हुन सक्छ।
समयमै सही सरसफाइ र डाक्टरको सल्लाहले यसलाई समाधान गर्न सकिन्छ। केहि टिप्सहरु निम्न छन् |

24/07/2026

धेरै तनाव लिने बानीले पनि निःसन्तानपन निम्त्याउन सक्छ।

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Dr Aakriti Bharati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Aakriti Bharati:

Shortcuts

Share