29/03/2026
Bharatpur visit for month of chaitra 2082
यही चैत १८ गते, बुधबार वात्सल्य काठमाडौंकी वरिष्ठ प्रजनन् विशेषज्ञ डा. निजा राजभण्डारी भरतपुर आउँदै हुनुहुन्छ!
यदि तपाईं भरतपुर वा वरपरका ठाउँहरुबाट हुनुहुन्छ र निःसन्तानपन तथा प्रजनन् समस्या सम्बन्धी परामर्श र उपचार गर्न चाहनुहुन्छ भने, आजै आफ्नो नाम टिपाउनुहोस्।
नाम टिपाउनका लागि ९७०१०२११११ मा सम्पर्क गर्नुहोस्।
स्थान : वात्सल्य भरतपुर क्लिनिक, दुरसञ्चार रोड़