Yogis Atmachaitanya Yog Center

Call Directions Website Contact the practice

Yogis Atmachaitanya Yog Center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Yogis Atmachaitanya Yog Center, Yoga studio, Kageshwori Manohara, bhadrabas, thapadada, Kathmandu.

Awaken the Inner Light ✨
RYT | Yoga Teacher Training (TTC) | Daily Yoga
Reiki Healing | Kundalini Yoga | Vajrayana Mantra
Ancient Meditation Practices for Mind-Body Harmony
🌿 Guiding You to Heal, Empower & Evolve

स्वर बिज्ञान र अग्नि होत्रका साधक साधिकाहरु बधाई तथा शुभकामना 🙏 बाबाको कृपा सदा बनिरहोस । जय गुरुदेव जय महावतर बाबा जि ज...
22/09/2026

स्वर बिज्ञान र अग्नि होत्रका साधक साधिकाहरु बधाई तथा शुभकामना 🙏 बाबाको कृपा सदा बनिरहोस ।
जय गुरुदेव
जय महावतर बाबा जि
जय शम्भो

--स्वर बिज्ञान (Basic +Advance course ) ---दुनियाँ कै सर्वोच्च सर्वश्रेष्ठ बिद्या शिव स्वरोदय  ➡️ स्वर बिज्ञानबाट भुत भब...
21/09/2026

--स्वर बिज्ञान (Basic +Advance course ) ---

दुनियाँ कै सर्वोच्च सर्वश्रेष्ठ बिद्या शिव स्वरोदय
➡️ स्वर बिज्ञानबाट भुत भबिस्य पत्ता लगाउन सकिन्छ ।
➡️ तपाईंको काम किन बिग्रीराछ ?, किन भने जस्तो आम्दानी भएको छैन ?, किन गको पैसा फिर्ता आउदैन ?, किन ब्यापार चलिरहेको छैन ?...... आदि इत्यादिको कारण , तपाईंको सम्पुर्ण प्रस्नको जवाफ र समाधान पाउनुहुनेछ ।
➡️ बर्सौ योग , ध्यान साधना गर्दा पनि किन आध्यात्मिक उन्नति हुन सकिराको छैन ? यस्को कारण सहित समाधान पाउनुहुनेछ ।
➡️ जस्तो सुकै Yes/No प्रस्नको जवाफ 100% सहि एक मिनेटमै दिन सकिन्छ ।
➡️ स्मरण शक्ति 5 मिनेटमै बढाउन सकिन्छ र यस्को प्रक्टिकल हामी कक्षामै गरेर देखाउने छौ।
➡️ आदि इत्यादि कयौं चमत्कारिक बिधिहरु हामिले सिक्ने छौ ।

🧘 महत्व: यो विज्ञानले मानिसलाई आफ्नो आन्तरिक शक्ति र ब्रह्माण्डीय ऊर्जासँग जोड्न मद्दत गर्दछ, जसले गर्दा मानसिक स्पष्टता र कार्यमा सफलता प्राप्त गर्न सहज हुन्छ
➡️यो विद्या विशेष गरी शिव स्वरोदय नामक ग्रन्थमा आधारित छ, जहाँ भगवान शिवले माता पार्वतीलाई दिनुभएको अति शक्तिशाली र गोप्य ज्ञान
➡️अब त्यो ज्ञान तपाई हामीमा पनि सम्भव छ

यहि असोज 9 गतेदेखि 15 गते सम्म
साधना सुरु बिहान 6:00 बजेदेखि 9:00 सम्म
अधिक जानकारी को लागि -
986-4438899 , 9843685184,
या हजुरको मोबाइल न दिनुस हामी कल गर्ने छौ ।

Location- YogisYogAshram ,kageshwori Manohara 3

🕉️🕉️यो दशैलाई विशेष बनाउन चाहानुहुन्छ भने 🙏🙏🙏--स्वर बिज्ञान (Basic +Advance course ) ---दुनियाँ कै सर्वोच्च सर्वश्रेष्ठ ...
16/09/2026

🕉️🕉️यो दशैलाई विशेष बनाउन चाहानुहुन्छ भने 🙏🙏🙏
--स्वर बिज्ञान (Basic +Advance course ) ---

दुनियाँ कै सर्वोच्च सर्वश्रेष्ठ बिद्या शिव स्वरोदय
➡️ स्वर बिज्ञानबाट भुत भबिस्य पत्ता लगाउन सकिन्छ ।
➡️ तपाईंको काम किन बिग्रीराछ ?, किन भने जस्तो आम्दानी भएको छैन ?, किन गको पैसा फिर्ता आउदैन ?, किन ब्यापार चलिरहेको छैन ?...... आदि इत्यादिको कारण , तपाईंको सम्पुर्ण प्रस्नको जवाफ र समाधान पाउनुहुनेछ ।
➡️ बर्सौ योग , ध्यान साधना गर्दा पनि किन आध्यात्मिक उन्नति हुन सकिराको छैन ? यस्को कारण सहित समाधान पाउनुहुनेछ ।
➡️ जस्तो सुकै Yes/No प्रस्नको जवाफ 100% सहि एक मिनेटमै दिन सकिन्छ ।
➡️ स्मरण शक्ति 5 मिनेटमै बढाउन सकिन्छ र यस्को प्रक्टिकल हामी कक्षामै गरेर देखाउने छौ।
➡️ आदि इत्यादि कयौं चमत्कारिक बिधिहरु हामिले सिक्ने छौ ।

🧘 महत्व: यो विज्ञानले मानिसलाई आफ्नो आन्तरिक शक्ति र ब्रह्माण्डीय ऊर्जासँग जोड्न मद्दत गर्दछ, जसले गर्दा मानसिक स्पष्टता र कार्यमा सफलता प्राप्त गर्न सहज हुन्छ
➡️यो विद्या विशेष गरी शिव स्वरोदय नामक ग्रन्थमा आधारित छ, जहाँ भगवान शिवले माता पार्वतीलाई दिनुभएको अति शक्तिशाली र गोप्य ज्ञान
➡️अब त्यो ज्ञान तपाई हामीमा पनि सम्भव छ

यहि असोज 6 गतेदेखि
साधना सुरु बिहान 6:00 बजेदेखि 9:00 सम्म
अधिक जानकारी को लागि -
986-4438899 , 9843685184,
या हजुरको मोबाइल न दिनुस हामी कल गर्ने छौ ।

Location- YogisYogAshram ,kageshwori Manohara 3

यो सौहार्दपुर्ण निमन्त्रणाको लागि धन्यवाद श्रुति सम्वादका पूरा टिमलाइ 🙏 सबैले हेरेर साथ दिनुहोला र प्रतिक्रिया पनि दिनुह...
11/09/2026

यो सौहार्दपुर्ण निमन्त्रणाको लागि धन्यवाद श्रुति सम्वादका पूरा टिमलाइ 🙏
सबैले हेरेर साथ दिनुहोला र प्रतिक्रिया पनि दिनुहोला।

हामी मानवता हराएर मन छिया छिया भएका मान्छे भएका छौँ।अहिले रसुवा, ...

आज बृहत समिक्षा भएको छ र हामि निष्कर्षमा पुगेका छौ । अब हामी छिटै बाहिर आउदै छौ जनकल्याण र देश कल्याणको लागि । जय 🇳🇵नेपा...
05/09/2026

आज बृहत समिक्षा भएको छ र हामि निष्कर्षमा पुगेका छौ । अब हामी छिटै बाहिर आउदै छौ जनकल्याण र देश कल्याणको लागि । जय 🇳🇵नेपाल 🇳🇵

05/09/2026

दैबिक प्रकोपबाट नेपालमा नै यतिधेरै जनधनको क्षती किन ? अध्यात्म साधना र उर्जाबाट समाधान को खोजी बिषयक विभिन्न ब्यक्तित्व बिच छलफल कार्यक्रम 🙏

Address

Kageshwori Manohara, Bhadrabas, Thapadada
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Yogis Atmachaitanya Yog Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Yogis Atmachaitanya Yog Center:

Shortcuts

Share

Category