Janamaitri Hospital

Janamaitri Hospital Trusted non-profit hospital providing quality, affordable healthcare for all.

07/06/2026

बाँझोपनको समस्या महिलामा मात्र होइन, पुरुषमा पनि हुन सक्छ !!

धेरै दम्पतीहरूले समस्या महिलामा मात्र खोज्ने गर्छन्। तर तथ्य के हो भने, पुरुषको योगदान पनि लगभग ५०% सम्म हुन सक्छ। 👨‍⚕️

तनाव, अनियमित जीवनशैली, कम निद्रा, बढ्दो उमेर, हर्मोनल असन्तुलन तथा अन्य स्वास्थ्य समस्याहरूले पुरुषको प्रजनन क्षमतामा असर गर्न सक्छन्।

💡 सही समयमा जाँच र परामर्शले समाधानको बाटो देखाउन सक्छ।

🎥 पुरुष बाँझोपनका कारणहरू र यसबारे डा. इशान मल्लले दिनुभएको महत्त्वपूर्ण जानकारी जान्न पूरा भिडियो हेर्नुहोस्।

🏥 Janamaitri Hospital, Balaju, Kathmandu
📞 976-5303213 | 01-4966301 | 01-4966302

A healthy generation begins with a healthy environment. 🌿This World Environment Day 2026, let’s take inspiration from na...
05/06/2026

A healthy generation begins with a healthy environment. 🌿

This World Environment Day 2026, let’s take inspiration from nature and join hands for climate protection, cleaner surroundings, and a safer future.

Small actions today can create a healthier tomorrow. 🌍💚

Act for nature. Act for the next generation.

Saturday OPD Clinic at Janamaitri Hospital 🩺Specialist consultations available this Saturday.Plan your visit and get exp...
05/06/2026

Saturday OPD Clinic at Janamaitri Hospital 🩺

Specialist consultations available this Saturday.
Plan your visit and get expert care on time.

📍 Janamaitri Hospital, Balaju, Kathmandu
📞 976-5303213 | 01-4966301 | 01-4966302

04/06/2026

एउटा दाँत झरेपछि Bridge गर्ने कि Implant? 🤔

धेरैले Bridge र Dental Implant मध्ये कुन राम्रो हो भनेर सोध्ने गर्छन्।

Bridge गर्दा छेउका स्वस्थ दाँतलाई काटेर सपोर्ट लिनुपर्छ, तर Dental Implant मा छेउका दाँतलाई नछोई हराएको ठाउँमै नयाँ दाँत राख्न सकिन्छ। ✅

त्यसैले धेरै अवस्थामा Dental Implant लाई दाँत प्रतिस्थापनको उत्कृष्ट विकल्प मानिन्छ। 😁

🎥 तपाईंको लागि Bridge उपयुक्त छ कि Implant? सही निर्णय गर्न पूरा भिडियो हेर्नुहोस्।

🏥 Janamaitri Hospital, Balaju
📞 976-5303213 | 01-4966301 | 01-4966302

बारम्बार चक्कर लाग्छ?समस्या केवल थकान वा कमजोरी मात्र नहुन पनि सक्छ।शरीरको सन्तुलन मिलाउने महत्त्वपूर्ण काम कानको भित्री...
03/06/2026

बारम्बार चक्कर लाग्छ?

समस्या केवल थकान वा कमजोरी मात्र नहुन पनि सक्छ।

शरीरको सन्तुलन मिलाउने महत्त्वपूर्ण काम कानको भित्री भागले गर्छ, र त्यहाँको गडबडीले Vertigo (चक्कर लाग्ने समस्या) निम्त्याउन सक्छ। ⚠️

जथाभावी औषधि सेवन नगर्नुहोस्।
समस्याको सही कारण पत्ता लगाएर उपचार गर्नु नै उत्तम उपाय हो। ✅

👂 चक्कर लाग्ने समस्या बारम्बार भइरहेको छ? आजै ENT विशेषज्ञसँग परामर्श लिनुहोस्।

🏥 Janamaitri Hospital, Balaju
📞 976-5303213 | 01-4966301 | 01-4966302

02/06/2026

Dental Implant सबै उमेरका मानिसले गर्न मिल्छ त? 🤔

Dental Implant हराएको दाँतको लागि आधुनिक र प्रभावकारी समाधान हो।
यो उमेरभन्दा पनि हड्डीको अवस्था र मजबुती मा बढी निर्भर हुन्छ। ✅

यदि हड्डीको thickness र quality राम्रो छ भने धेरैजसो अवस्थामा Dental Implant गर्न सकिन्छ।

आफ्नो दाँतको समस्या लिएर धेरै नसोच्नुहोस् सही जाँचले सही समाधान दिन्छ। 😊

🎥 Dental Implant तपाईंका लागि उपयुक्त छ कि छैन? जान्न पूरा भिडियो हेर्नुहोस्।

🏥 Janamaitri Hospital, Balaju
📞 976-5303213 | 01-4966301 | 01-4966302

Promoting wellness, teamwork and creativity through🏅 Sports & Cultural Week 2026
01/06/2026

Promoting wellness, teamwork and creativity through
🏅 Sports & Cultural Week 2026

01/06/2026

हराएको दाँतको लागि कुन विकल्प राम्रो?

Removable Tooth, Crown & Bridge र Dental Implant यीमध्ये कुन तपाईंका लागि उपयुक्त छ भन्ने कुरा बुझ्न जरुरी छ। 🤔

जहाँ Removable Tooth निकालेर सफा गर्न मिल्छ, Crown & Bridge मा छेउका दाँत काट्नुपर्ने हुन सक्छ।
तर Dental Implant ले छेउका दाँत नबिगारी हराएको ठाउँमै प्राकृतिक जस्तै दाँत राख्ने सुविधा दिन्छ। ✅

सही विकल्प छनोट गर्नुहोस्, आफ्नो मुस्कान सुरक्षित राख्नुहोस्। 😁

🎥 कुन प्रविधि तपाईंका लागि सही हो? जान्न पूरा भिडियो हेर्नुहोस्।

🏥 Janamaitri Hospital, Balaju
📞 976-5303213 | 01-4966301 | 01-4966302

आकर्षणको आवरणभित्र क्यान्सरको जोखिम लुकेको हुन सक्छ। 🚭चुरोट, भेप र अन्य सुर्तीजन्य पदार्थले शरीरमा दीर्घकालीन क्षति पुर्...
31/05/2026

आकर्षणको आवरणभित्र क्यान्सरको जोखिम लुकेको हुन सक्छ। 🚭

चुरोट, भेप र अन्य सुर्तीजन्य पदार्थले शरीरमा दीर्घकालीन क्षति पुर्‍याउन सक्छ।

क्षणिक आकर्षणभन्दा सुरक्षित स्वास्थ्य रोजौँ।

आजै सुर्तीजन्य पदार्थलाई “NO” भनौँ।

#विश्वसुर्तीजन्यपदार्थरहितदिवस

A strong society begins with healthy, informed, and empowered women. 💜On this International Day of Action for Women’s He...
28/05/2026

A strong society begins with healthy, informed, and empowered women. 💜

On this International Day of Action for Women’s Health, let’s encourage every woman to prioritize her health and make confident decisions for her future.

Support women’s health. Support a better tomorrow. 🌸

Address

Balaju
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Janamaitri Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Janamaitri Hospital:

Share