पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र

  • Home
  • Nepal
  • Kathmandu
  • पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र

पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र Punarjeevan Prakritik Upachar Tatha Aanusandhan Kendra is here with natural confined link treatments.

We help you to live a stress-free, healthy and secure life.

26/08/2026

Yoga is not about how far you can stretch it’s about how deeply you can breathe, how mindfully you can move, and how present you can be.

वक्तव्य तथा सहयोगका लागि अपिलमिति: २०८३ भाद्र १० गतेविषय: आपतकालीन अवस्थामा सहयोगमा रहन अनुरोध सम्बन्धमामिति २०८३ भाद्र ...
26/08/2026

वक्तव्य तथा सहयोगका लागि अपिल

मिति: २०८३ भाद्र १० गते

विषय: आपतकालीन अवस्थामा सहयोगमा रहन अनुरोध सम्बन्धमा

मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको दुःखद् समाचार तथा सूचनाहरू सार्वजनिक भइरहेका छन्। यस विपद्का कारण धेरै परिवारले आफ्ना आफन्तजन, घर, सम्पत्ति तथा जीविकोपार्जनका साधन गुमाउनुपरेको अवस्था सिर्जना भएको छ।

यस्तो विपद्का कारण प्रभावित व्यक्ति तथा परिवारमा मानसिक आघात, डर, त्रास, चिन्ता, तनाव, शोक तथा असुरक्षाको भावना उत्पन्न हुन सक्छ। त्यसैले राहत, उद्धार र पुनर्स्थापनासँगै प्रभावित समुदायको मानसिक स्वास्थ्य तथा मनोसामाजिक आवश्यकतालाई समेत प्राथमिकता दिनु आवश्यक छ।

यस दुःखद् घडीमा पुनर्जीवन फाउन्डेसन नेपाल प्रभावित परिवार तथा समुदायप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्दछ। साथै, सम्बन्धित सरकारी निकाय, स्थानीय तह, संघ–संस्था, मानसिक स्वास्थ्य तथा मनोसामाजिक क्षेत्रमा कार्यरत पेशाकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सरोकारवालाहरूलाई प्रभावित समुदायको उद्धार, राहत तथा मनोसामाजिक सहयोगमा सहकार्य गर्न हार्दिक अनुरोध गर्दछ।

“विपद्को समयमा राहतसँगै साथ, सहारा र मनोसामाजिक सहयोग पनि आवश्यक छ।”

प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र उद्धार, उपचार र पुनर्स्थापनाको काम सफल होस् भन्ने कामना गर्दछौँ।

पुनर्जीवन फाउन्डेसन नेपाल
काठमाडौं, नेपाल

congratulation , complete reiki 1st degree training सम्पन्न रेकी पहिलो डिग्री कार्यक्रमका केहि झलकहरु ,
25/08/2026

congratulation , complete reiki 1st degree training
सम्पन्न रेकी पहिलो डिग्री कार्यक्रमका केहि झलकहरु ,

congratulation , complete reiki 2 ND  degree training सम्पन्न रेकी  दाेस्राे डिग्री कार्यक्रमका केहि झलकहरु ,           ...
25/08/2026

congratulation , complete reiki 2 ND degree training
सम्पन्न रेकी दाेस्राे डिग्री कार्यक्रमका केहि झलकहरु ,

के तपाइलाई या तपाइको नजिक कसैलाई मानशिक समस्या छ या मनोरोग बाट ग्रसित हुनुहुनछ ?यदि यस्तो छ भने अब पुनर्जीवन को सहयोग मा...
25/08/2026

के तपाइलाई या तपाइको नजिक कसैलाई मानशिक समस्या छ या मनोरोग बाट ग्रसित हुनुहुनछ ?
यदि यस्तो छ भने अब पुनर्जीवन को सहयोग मा सहजै समस्याबाट निस्कन सक्नु हुनेछ।
# हामीले- डाक्टर , मनोबिद , मनोपरामर्ष दाता , थेरापिस्ट तथा विभिन्न ध्यान बिशेषज्ञ गुरुहरुको साथमा हेरचाह तथा उपचार गरिन्छ।
# आरामदाई बसाइ , मनोबिद तथा परामर्शकर्ता हरुको बिशेस परामर्श, आध्यात्मिक क्रियाकलाप र
विभिन्न क्रियाकलाप को साथ मा हेरचाह गरिन्छ।
# जस्तोसुकै मानशिक समस्या तथा मनोरोग हरुको लागि सम्पर्क गर्न सक्नु हुनेछ
# आफुमा भएको समस्या र कमजोरीलाई जरैबाट निकालेर परिवर्तन को सुरुवाट गर्नुहोस।
लक्षणहरुः
➨छिट्टै थकान महसुस हुनु
➨रिङ्गटा लाग्नु
➨छटपटि हुनु
➨एक्लै बस्न मन पराउनु
➨केही काम गर्न मन नलाग्नु
➨निन्द्रामा गडबडी आउनु
➨बिर्सने बानी हुनु
➨निराशपन बढनु
➨कुनै कुरा वा काममा एकाग्रता नहुनु
➨काप्ने, बरवराउने,टोलाउने
➨आकष्मिक ब्यवहार देखाउने
➨दैनिक जिवनयापन बिग्रीनु
➨दुःख, पीडा, तनाव, चिन्ता,दिक्दारिपन, शंका, डर यस्ताकुराहरु आवश्यक भन्दा बढी हुनु
➨आत्महत्याको सोचाइ आउनु
➨आत्म विश्वास, आत्मसम्मान मा कमी आउनु
➨यौन सम्बन्धमा फरक आउनु
➨एक्लो महसुस गर्नु
डिप्रेसन, एन्जाइटि, अनिद्रा, नेगेटिभ थिङ्किङ र ओभर थिङ्किङ.मनका समस्या जस्तै नेगेटिभ बिचार धेरै आउने, मनमा धेरै कुरा खेलेर निदाउन नसक्ने, बिगतमा भोगेको घटना बारम्बार आउने, अत्यधिक रिस उठने, बिगतमा भोगेका भोगाइ ले धेरै नै तनाव दिएको, भिड अगाडि बोल्न डर लाग्ने,मान्छे सँग भेटन बोल्न मन नलाग्ने,कुनै बिशेष कुरा देखि डर लाग्ने, कुनै कुरा देखि खुसिको अनुभवनै नहुनु, जति खेर पनि दिक्क लागि रहनु, जहिले पनि एक्लै बस्न मन लाग्नु, आफ्नो जिन्दगि देखिनै दिक्दार लागेर आउनु, बारम्बार आत्महत्याको बिचार आउनु जस्ता लक्षण देखीएको छ भने यो मनोरोग हुनसक्छ।आउनुहोस समस्याबाट मुक्त हुन तथा समस्यालाई बढ्न नदिन होलिष्टिक उपचार पद्धती अपनाउ, आफ्नो मानशिक अवस्थाका बारेमा जानकारी लिनको लागि पनि सम्पर्क गर्न सक्नुहुनेछ।
पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र
पासिकोट , बुदानिलकण्ठ (बस्ने सुबिधा को पनि व्यवस्था )
फोन : ०१-४९६0३0४ /9864164409 / 9864164401
whatsaap: 9810139823
#नेपालि

22/08/2026
20/08/2026

Reiki

हृदयदेखि नै आभारहाम्रो पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्रमा आफ्नो अमूल्य समय निकालेर आइदिनुभएकोमा हृदयदेखि ...
17/08/2026

हृदयदेखि नै आभार

हाम्रो पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्रमा आफ्नो अमूल्य समय निकालेर आइदिनुभएकोमा हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछौँ। यहाँको उपस्थितिले हाम्रो लागि यो भेटलाई अझ विशेष र स्मरणीय बनाएको छ।

पुनर्जीवनप्रति देखाउनुभएको विश्वास, माया र आत्मीयताका लागि हामी सधैँ कृतज्ञ रहनेछौँ। तपाईंहरूसँगको यस्तो सुन्दर सम्बन्ध नै हाम्रो लागि सबैभन्दा ठूलो प्रेरणा हो।

आगामी दिनहरूमा पनि यस्तै माया, विश्वास र आत्मीयता कायम रहोस्। पुनर्जीवनसँग जोडिनुभएकोमा धेरै–धेरै धन्यवाद।

पुनर्जीवन परिवारको तर्फबाट हार्दिक कृतज्ञता।

"शुभ, नाग पञ्चमी !" "नाग देवताको कृपाले हामी सबैको जीवन सुख, शान्ति, समृद्धि र स्वास्थ्यले भरिपूर्ण होस्।""ॐ नमः शिवाय। ...
17/08/2026

"शुभ, नाग पञ्चमी !"
"नाग देवताको कृपाले हामी सबैको जीवन सुख, शान्ति, समृद्धि र स्वास्थ्यले भरिपूर्ण होस्।"
"ॐ नमः शिवाय। 🙏

Address

Budhanilkantha
Kathmandu
44600

Opening Hours

Monday 06:30 - 17:30
Tuesday 06:30 - 17:30
Wednesday 06:30 - 17:30
Thursday 06:30 - 17:30
Friday 06:30 - 17:30
Saturday 07:45 - 16:00
Sunday 06:30 - 17:30

Alerts

Be the first to know and let us send you an email when पुनर्जीवन प्राकृतिक उपचार तथा अनुसन्धान केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share