02/07/2026
साँचो स्वतन्त्रता कुनै बाहिरी शक्तिले दिँदैन, आफ्नै मनमाथिको विजयले दिन्छ।
नशा त्याग्नु भनेको केवल पदार्थ छोड्नु होइन, आफूभित्रको उज्यालोलाई जागृत गर्नु पनि हो।
गुरु थुब्तेन कर्मा रिन्पोछे भन्नू हुंन छ 🙏💙”