Dr Ghanshyam Kharel, MBBS, MD, DM - Neurology

Directions Contact the practice

Dr Ghanshyam Kharel, MBBS, MD, DM - Neurology Best place to consult regarding neurological problems

"एक कल त हो नि": डाक्टरको नम्बरको दुरुपयोग र कानूनी जोखिम
14/10/2026

"एक कल त हो नि": डाक्टरको नम्बरको दुरुपयोग र कानूनी जोखिम

10/10/2026

भित्र कमेन्टमा पुरा अर्टिकल पढ्नु भै आफ्नो धारणा दिनु होला

Best place to consult regarding neurological problems

राजा महेन्द्र शाह र प्रधान मन्त्री ईन्दिरा गाँधी बिचको कुरा - यथार्थ कि किन्बदन्ती?
03/10/2026

राजा महेन्द्र शाह र प्रधान मन्त्री ईन्दिरा गाँधी बिचको कुरा - यथार्थ कि किन्बदन्ती?

02/10/2026

मिर्गी वा छारे रोगमा EEG कुन बेला गर्ने?

The Himalayan Holding Pattern: How Nepal’s Airports Became a Geopolitical Battleground(Read full article in Message insi...
27/09/2026

The Himalayan Holding Pattern: How Nepal’s Airports Became a Geopolitical Battleground
(Read full article in Message inside)

Shortest Gateway to Mansarovar कर्णाली करिडोर: कैलाश यात्राको नयाँ युग र समृद्धिको उत्तरी जीवनरेखा
13/09/2026

Shortest Gateway to Mansarovar
कर्णाली करिडोर: कैलाश यात्राको नयाँ युग र समृद्धिको उत्तरी जीवनरेखा

10/09/2026

नयाँ ठाउँमा दोश्रो शुक्रबार अशोज 9 गते नेपालगन्ज

06/09/2026
🤝 यस विपद्को घडीमा हामी तपाईंहरूसँगै छौँ।रसुवा, नुवाकोट र धादिङमा हालै आएको प्राकृतिक प्रकोप तथा बाढीबाट प्रभावित सम्पूर...
03/09/2026

🤝 यस विपद्को घडीमा हामी तपाईंहरूसँगै छौँ।

रसुवा, नुवाकोट र धादिङमा हालै आएको प्राकृतिक प्रकोप तथा बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति G.K. Neuro & Stroke Center परिवार हार्दिक समवेदना तथा गहिरो सहानुभूति व्यक्त गर्दछ। 🙏

यस कठिन समयमा टाउको तथा नशासम्बन्धी रोगका बिरामीहरूको उपचारमा केही राहत पुगोस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रका बिरामीहरूलाई एक वर्षसम्म OPD सेवामा ५०% छुट प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।

विपद्को पीडा हामी पूर्ण रूपमा मेटाउन नसकौँला, तर तपाईंको उपचारको यात्रामा हामी तपाईंहरूसँगै छौँ। ❤️

📍 महाराजगञ्ज, काठमाडौं
📞 9864160882 | 01-5910083

हामी तपाईंहरूसँगै छौँ।
आज पनि, भोलि पनि।

#हामीतपाईँहरूसँगैछौँ

Address

GK Neuro, Just In-front Of Maharajgunj Salesberry Store, South To US Embassy
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr Ghanshyam Kharel, MBBS, MD, DM - Neurology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Ghanshyam Kharel, MBBS, MD, DM - Neurology:

Shortcuts

Share