Newlife ayurved pvt.ltd pokhara

Newlife ayurved pvt.ltd pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Newlife ayurved pvt.ltd pokhara, Hospital, prithvichowk pokhara, Kathmandu.

01/06/2026

बृहत् निःशुल्क स्वास्थ्य शिविर

#काठमान्डौबाट आउनु हुने डाक्टरहरू बाट निःशुल्क जाँच

#नाम अग्रिम बुक गर्नु होला

मिति : २०८३ जेठ २२ र २३ गते
समय : बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म
स्थान : न्यूलाईफ आयुर्वेद, पृथ्वीचोक, पोखरा
☎️061544050📞9856082394

map Pokhara :- https://goo.gl/maps/Rfdf6YGoRBK6jRjx8

01/06/2026

बृहत् निःशुल्क स्वास्थ्य शिविर

न्यूलाईफ आयुर्वेद पोखरामा यही जेठ २२ र २३ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा काठमान्डौबाट अनुभवी डाक्टरहरू आउनु हुने हुदा विभिन्न रोगहरूको निःशुल्क जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौं।

शिविरमा उपलब्ध सेवाहरू

* निःशुल्क बिरामी जाँच तथा स्वास्थ्य परामर्श
* निःशुल्क केही औषधि वितरण
* साइकोलोजिस्टबाट निःशुल्क मनोपरामर्श
* छारसूत्र/थेरापीमा ३०% छुट
* सुगर र युरिक एसिड टेस्ट निःशुल्क, अन्य टेस्टमा ३०% छुट

कार्यक्रम

मिति : २०८३ जेठ २२ र २३ गते
समय : बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म
स्थान : न्यूलाईफ आयुर्वेद, पृथ्वीचोक, पोखरा

उपचार हुने रोगहरू

* पायल्स, फिस्टुला, फिसर
* मानसिक रोगहरू
* पेट सम्बन्धी रोगहरू
* हाडजोर्नी सम्बन्धी रोगहरू
* नशा सम्बन्धी रोगहरू
* स्त्री तथा प्रसूति रोगहरू
* छाला सम्बन्धी रोगहरू
* यौनजन्य रोगहरू
* नाक, कान र घाँटी सम्बन्धी रोगहरू
* श्वासप्रश्वास सम्बन्धी रोगहरू
* अन्य रोगहरू (सुगर, प्रोस्टेट, मोटोपन, दुब्लोपन, प्रेसर, छातीको दाग, कपाल झर्नु, टुक्रने, हाँगा फाट्ने, फुल्ने, चाँया पर्नु, जन्डिस, थाइराइड आदि)

हाम्रा सेवाहरू

* विज्ञ डाक्टरहरूबाट स्वास्थ्य चेकजाँच
* अकुपञ्चर
* अकुप्रेसर
* फिजियो थेरापी
* शिरोधारा
* आयुर्वेदिक मसाज
* प्याथोलोजी सेवा
* पञ्चकर्म
* षटकर्म
* योग, ध्यान, रेकी
* स्वदेशी तथा विदेशी कम्पनीका सम्पूर्ण आयुर्वेदिक औषधिहरू पाइन्छ

पायल्स, फिस्टुला, फिसर, हाडजोर्नी, मानसिक र ग्यास्ट्रिक समस्याको विशेष उपचार

कार्यक्रम

मिति : २०८३ जेठ २२ र २३ गते
समय : बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म
स्थान : न्यूलाईफ आयुर्वेद, पृथ्वीचोक, पोखरा
☎️061544050📞9856082394

बृहत् निःशुल्क स्वास्थ्य शिविरन्यूलाईफ आयुर्वेद पोखरामा यही जेठ २२ र २३ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा  ...
01/06/2026

बृहत् निःशुल्क स्वास्थ्य शिविर

न्यूलाईफ आयुर्वेद पोखरामा यही जेठ २२ र २३ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा काठमान्डौबाट अनुभवी डाक्टरहरू आउनु हुने हुदा विभिन्न रोगहरूको निःशुल्क जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौं।

शिविरमा उपलब्ध सेवाहरू

* निःशुल्क बिरामी जाँच तथा स्वास्थ्य परामर्श
* निःशुल्क केही औषधि वितरण
* साइकोलोजिस्टबाट निःशुल्क मनोपरामर्श
* छारसूत्र/थेरापीमा ३०% छुट
* सुगर र युरिक एसिड टेस्ट निःशुल्क, अन्य टेस्टमा ३०% छुट

कार्यक्रम

मिति : २०८३ जेठ २२ र २३ गते
समय : बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म
स्थान : न्यूलाईफ आयुर्वेद, पृथ्वीचोक, पोखरा

उपचार हुने रोगहरू

* पायल्स, फिस्टुला, फिसर
* मानसिक रोगहरू
* पेट सम्बन्धी रोगहरू
* हाडजोर्नी सम्बन्धी रोगहरू
* नशा सम्बन्धी रोगहरू
* स्त्री तथा प्रसूति रोगहरू
* छाला सम्बन्धी रोगहरू
* यौनजन्य रोगहरू
* नाक, कान र घाँटी सम्बन्धी रोगहरू
* श्वासप्रश्वास सम्बन्धी रोगहरू
* अन्य रोगहरू (सुगर, प्रोस्टेट, मोटोपन, दुब्लोपन, प्रेसर, पथरी, छातीको दाग, कपाल झर्नु, टुक्रने, हाँगा फाट्ने, फुल्ने, चाँया पर्नु, जन्डिस, थाइराइड आदि)

हाम्रा सेवाहरू

* विज्ञ डाक्टरहरूबाट स्वास्थ्य चेकजाँच
* अकुपञ्चर
* अकुप्रेसर
* फिजियो थेरापी
* शिरोधारा
* आयुर्वेदिक मसाज
* प्याथोलोजी सेवा
* पञ्चकर्म
* घटकर्म
* योग, ध्यान, रेकी
* स्वदेशी तथा विदेशी कम्पनीका सम्पूर्ण आयुर्वेदिक औषधिहरू पाइन्छ

पायल्स, फिस्टुला, फिसर, हाडजोर्नी, मानसिक र ग्यास्ट्रिक समस्याको विशेष उपचार

कार्यक्रम

मिति : २०८३ जेठ २२ र २३ गते
समय : बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म
स्थान : न्यूलाईफ आयुर्वेद, पृथ्वीचोक, पोखरा
☎️061544050📞9856082394

Address

Prithvichowk Pokhara
Kathmandu
33700

Telephone

+97714981352

Website

Alerts

Be the first to know and let us send you an email when Newlife ayurved pvt.ltd pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category