16/05/2026
A humble initiative that reflects how communities, through unity, shared values, and collaboration, can showcase Nepal’s potential as a destination for inclusive tourism — where culture, nature, local stories, skills, and people come together with dignity and belonging for all.
Heartfelt thanks to all our partners, local community members, youths, and well-wishers who joined hands in Mugling to make this initiative meaningful. Your time, trust, energy, and support truly made this journey possible.
Read more about it:
https://www.disabled-world.com/travel/muglin-nepal.php
---
यो सानो प्रयासले समुदायको सहकार्य, अपनत्व र साझा मूल्यहरूमार्फत नेपाललाई समावेशी पर्यटनको सम्भावनायुक्त गन्तव्यका रूपमा प्रस्तुत गर्न सकिने सन्देश दिएको छ — जहाँ संस्कृति, प्रकृति, जीवनका कथा, सिप र मानिसहरू सम्मान र सहभागितासहित जोडिन्छन्
मुग्लिङमा यस पहललाई अर्थपूर्ण बनाउन साथ दिने सम्पूर्ण साझेदारहरू, स्थानीय समुदाय, युवाहरू तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद। यहाँसम्मको यात्रामा समय, विश्वास, साथ र सहयोग गर्ने सबैप्रति हामी अत्यन्त आभारी छौं।