NAMS, Bir Hospital

Call Directions Website Contact the practice

NAMS, Bir Hospital Nations First Public Hospital, established in 1889 A.D. Multi Specialty Hospital. OFFICIAL PAGE.

हार्दिक श्रद्धाञ्जलीवरिष्ठ शल्य चिकित्सक प्रा. डा. सुदीपकुमार भट्टाचार्य(१९९२–२०८३)उहाँले नेपाल सरकारको छात्रवृत्तिमा सन...
02/10/2026

हार्दिक श्रद्धाञ्जली

वरिष्ठ शल्य चिकित्सक प्रा. डा. सुदीपकुमार भट्टाचार्य
(१९९२–२०८३)

उहाँले नेपाल सरकारको छात्रवृत्तिमा सन् १९६० मा बेलायत गई अध्ययन गरी नेपाल फर्किएर देशमा सेवा गर्नुभएको थियो। उहाँले आफ्नो जीवनको तीन दशकभन्दा बढी समय चिकित्सक, शल्य चिकित्सक तथा प्रशासकका रूपमा वीर अस्पतालमा समर्पित गर्नुभयो।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (NAMS) को स्थापनाकालदेखि नै उहाँ चिकित्सा शिक्षा र प्रशिक्षणमा सक्रिय रहनुभयो। उहाँले वीर अस्पतालमा शिक्षकका रूपमा सेवा गर्दै धेरै चिकित्सक तथा विद्यार्थीलाई ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नुभयो।

वीर अस्पताल विकास बोर्डको अध्यक्षका रूपमा समेत उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो र विभिन्न विधाका वरिष्ठ चिकित्सकहरू सम्मिलित समितिमार्फत वीर अस्पतालमा बहुविशेषज्ञ चिकित्सा शिक्षा कार्यक्रमको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुभयो। उहाँले लामो समयसम्म शल्य चिकित्साका प्राध्यापकका रूपमा रही विद्यार्थी तथा चिकित्सकहरूलाई शिक्षण–प्रशिक्षण प्रदान गर्नुभयो।

उहाँले वि.सं. २०४७/११/२४ देखि २०४९/११/२८ सम्म वीर अस्पतालको निर्देशकका रूपमा समेत सेवा गर्नुभएको थियो।

न्याम्स, वीर अस्पताल, स्वास्थ्य सेवा, शल्यचिकित्सा तथा चिकित्सा शिक्षाको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदान सधैं स्मरणीय रहनेछ। उहाँको योगदान र आदर्श भावी पुस्ताका लागि सदैव प्रेरणाको स्रोत बनिरहनेछ।

भावपूर्ण श्रद्धाञ्जली। 🙏🙏🙏

अक्टोबर, स्तन क्यान्सर सचेतना महिनामा हामी सबैले सचेतना फैलाऔँ, नियमित जाँच गरौँ र कुनै असामान्य परिवर्तन देखिएमा तुरुन्...
01/10/2026

अक्टोबर, स्तन क्यान्सर सचेतना महिनामा हामी सबैले सचेतना फैलाऔँ, नियमित जाँच गरौँ र कुनै असामान्य परिवर्तन देखिएमा तुरुन्त स्वास्थ्यकर्मी सँग सल्लाह लिऔँ।🙏
@birhospital@surgerydept

कहिलेकाहीं मान्छेको रीसमा कान पनि पिल्सीने रहेछ ।सन्धर्भ- आवेगमा आएर एक जनाले अर्काको कान टोकिदिएपछि इमर्जेन्सी शल्यक्रि...
27/09/2026

कहिलेकाहीं मान्छेको रीसमा कान पनि पिल्सीने रहेछ ।

सन्धर्भ- आवेगमा आएर एक जनाले अर्काको कान टोकिदिएपछि इमर्जेन्सी शल्यक्रिया गरी बांकी कान जोगाउनुपर्ने अवस्था।

धन्यवाद-डा. राजन, डा. पारितोष, डा. सृस्टि, डा. स्वागत
नर्सिगँ टिम-फुर्लि, ईश्वरि
स्पेशल ओटि इन्चार्ज -सपना चौधरी
जेनरल ओटि इन्चार्ज -उजेली पछाई, एलिना जोशी
सरसफाई कर्मचारी शकुन्तला

MRI को सेवा हामीले आईतबारमा पनि दिदैं छौं।🙏
25/09/2026

MRI को सेवा हामीले आईतबारमा पनि दिदैं छौं।🙏

सबैको जानकारीको लागी।
24/09/2026

सबैको जानकारीको लागी।

18/09/2026

कोक्लियर ईम्प्लानट् (Cochlear Implant) भनेको के हो? सानो जानकारी
डा. रविभूषण सुवाल
Ministry of Health and Population-NepalBir HospitalENT Head & Neck Surgery, Bir Hospital NAMS

18/09/2026

कोक्लियर ईम्प्लानट् (Cochlear Implant) भनेको के हो? कान नसुन्ने बच्चाले कान सुन्न सम्भव छ त??
डा. रविभूषण के भन्नुहुन्छ..
Ministry of Health and Population-NepalBir HospitalENT Head & Neck Surgery, Bir Hospital NAMS

17/09/2026

बीर अस्पतालमा बिमाको सेवाग्राहीहरूको सहज सेवाको लागी टोकनको व्यवस्थापन ।

17/09/2026

उपकार संस्थाले बीर अस्पतालमा सेवा लिन आउनेहरूको लागी निशुल्क पानीको व्यवस्था गर्नु भएकोमा धन्यवाद ।

Update
11/09/2026

Update

Address

Mahabouddha
Kathmandu

Alerts

Be the first to know and let us send you an email when NAMS, Bir Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to NAMS, Bir Hospital:

Shortcuts

Share