09/11/2026
📢 सूचना तथा हार्दिक शुभकामना
नामी अप्टिकल एण्ड आइ केयर सेन्टर
यस सेन्टर मिति २०८३ कार्तिक २३ गतेदेखि २०८३ कार्तिक २८ गतेसम्म दीपावली तथा छठ पर्वको अवसरमा बन्द रहने व्यहोरा सम्पूर्ण सेवाग्राहीहरूमा जानकारी गराइन्छ।
यसबाट पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौँ।
साथै, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्ग, सेवाग्राही तथा शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
नामी अप्टिकल एण्ड आइ केयर सेन्टर खरिबोट चोक, कपन, काठमाडौं🙏🙏