Nisaya Medical Hall

Nisaya Medical Hall Pharmacy Service,OPD Service,Lab Service, Patient Counselling,Suturing, Dressing,Immunization service,Home delivery service etc.

नयाँ बर्ष २०८३ सालको सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना !
14/04/2026

नयाँ बर्ष २०८३ सालको सम्पुर्ण नेपालीहरुमा हार्दिक शुभकामना !


22/03/2026

आजकाल धेरैजना स्लिम र फिट देखिन चाहन्छन् । त्यसैले छिटो–छिटो तौल घटाउने विभिन्न उपाय अपनाउने क्रम पनि बढ्दो छ । सामाजिक सञ्जालमा विभिन्न डाइट प्लान, फ्याट बर्न गर्ने सप्लिमेन्ट, क्र्यास डाइट र ‘डिटक्स’ विधिहरू निकै लोकप्रिय भइरहेका छन् - see more @ onlinekhabar onlinekhabar.com


22/03/2026

यसले रगत छानेर फोहोर पदार्थ, अतिरिक्त पानी र नुनलाई पिसाबमार्फत बाहिर निकाल्छ । साथै, रक्तचाप सन्तुलन, रगत बन्न सहयोग गर्ने हर्मोन उत्पादन तथा शरीरको रासायनिक सन्तुलन कायम राख्ने कार्य पनि यही अंगले गर्छ । तर विडम्बना , मिर्गौला बिग्रँदा सुरुमा प्रष्ट लक्षण देखिँदैन ।

जब लक्षणहरू देखापर्छन्, तबसम्म रोग गम्भीर भइसकेको हुन सक्छ - see more @ onlinekhabar onlinekhabar.com

09/02/2026

बुढाबुढी होस् वा युवा, हृदयघातबाट हुने मृत्युको आँकडा बढ्दो छ । आखिर हृदयघातको जोखिम कसरी हुन्छ ? कसलाई हुन्छ ? के यसको कुनै लक्षण हुन्छ ? - see more @ onlinekhabar onlinekhabar.com

(विस्तृतमा पढ्न तल दिइएको कम्नेट बक्सको लिंकमा थिच्नुहोस्)

#हृदयघात #मुटुरोग #जोखिमकारक #लक्षण #स्वास्थ्य

09/02/2026

09/02/2026
09/02/2026

सन्दर्भ : विश्व छारे रोग दिवस
छारे रोग रोग पुर्ण रुपमा निको हुँदैन, औषधिले मात्र नियन्त्रण गर्न सकिन्छ ।
तर दुःखको कुरा, ३० प्रतिशतमा यो औषधि नियमित खाँदा पनि निको हुँदैन, त्यसको लागि शल्यक्रिया प्रभावकारी उपचार बन्न सक्छ - see more @ Onlinekhabar onlinekhabar.com

(विस्तृतमा पढ्नका लागि तल दिइएको पहिलो कमेन्ट बक्सको लिंकमा थिच्नुहोस्)

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nisaya Medical Hall posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share