22/09/2026
🚭 चुरोटको धुवाँले टाढा बनाउन सक्छ सन्तान प्राप्तिको सपना!
हरेक महिना गर्भधारणको आशा, अनि फेरि निराशा… यस्तो यात्रामा धूम्रपान पनि एउटा बाधक हुन सक्छ।
“म त चुरोट पिउँदिनँ, मेरो जीवनसाथीले मात्र पिउनुहुन्छ।” तर अरूले पिएको चुरोटको धुवाँमा बस्दा पनि प्रजनन स्वास्थ्यमा असर पर्न सक्छ।
✅ घर र गाडीलाई धुवाँमुक्त राखौँ।
✅ धूम्रपान छोड्न जीवनसाथीलाई साथ दिऔँ।
✅ छोड्न कठिन भए स्वास्थ्यकर्मीको सहयोग लिऔँ।
गर्भधारणमा कठिनाइका धेरै कारण हुन्छन्। कसैलाई दोष दिनुभन्दा दुवै जनाको उचित मूल्याङ्कन र परामर्श आवश्यक छ।
👩⚕️ डा. दीपा चुडाल
स्त्रीरोग तथा प्रजनन विशेषज्ञ
Full article link in first comment.
#धूम्रपानत्यागौँ #प्रजननस्वास्थ्य #सन्तानकोसपना ***coExposed