Health Awareness Nepal

Health Awareness Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Health Awareness Nepal, Medical and health, New Baneshwor, Kathmandu.

स्वास्थ्य सम्बन्धि सम्पुर्ण जानकारी र नोट हरुको लागि हाम्रो पेज लाई लाइक तथा follow गर्नु होला 🙏 💉🩺💊
this page helpful for HA,SN,AHW,ANM &LAb🩸💉

👉❤️WELCOME ❤️👈🙏

केन्द्रीय लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह,  #पाँचौ_तह,  #सिअहेब पदको प्रतियोगितात्मक लिखित ...
25/06/2026

केन्द्रीय लोक सेवा आयोगले नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, #पाँचौ_तह, #सिअहेब पदको प्रतियोगितात्मक लिखित परीक्षामा सोधिएका प्रश्नहरु 👇👇
#लोक_सेवा_आयोगकेन्द्रीय

Congratulations to all 💐😍 विज्ञापन नं. ४०२०-४०२८/२०८२-८३ (खुला तथा समावेशी) स्थानीय स्वास्थ्य सेवा, प.हे.न. समूह, चौथो त...
22/06/2026

Congratulations to all 💐😍
विज्ञापन नं. ४०२०-४०२८/२०८२-८३ (खुला तथा समावेशी) स्थानीय स्वास्थ्य सेवा, प.हे.न. समूह, चौथो तह, #अनमी. पदको लिखित प्रतियोगितात्मक परीक्षाको नतिजा !!
#प्रदेश_लोक_सेवा_आयोग_गण्डकी_प्रदेश

CTEVT को विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि-डिप्लोमा तथा डिप्लोमा/प्रमाणपत्र तहका कार्यक्रमहरुमा निःशुल्क अध्ययन ...
17/06/2026

CTEVT को विशेष छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रि-डिप्लोमा तथा डिप्लोमा/प्रमाणपत्र तहका कार्यक्रमहरुमा निःशुल्क अध्ययन गर्न भर्ना प्रक्रियाका लागि अनलाइन आवेदन फाराम भर्ने बारेको अत्यन्त जरुरी सूचना !
"सक्नेले छोडौँ नसक्नेलाई जोडौँ”
(सूचना प्रकाशित मिति २०८३।०३।०२ गते)

17/06/2026

छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत
चिकित्सा शिक्षा आयोगले ‘छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न आयोगको बैठकले कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले दिनुभएको जानकारी अनुसार नयाँ कार्यविधि लागु भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने शिक्षण संस्थाहरूलाई अनुदान वितरण गर्ने कानुनी तथा प्रशासनिक आधार स्पष्ट भएको छ ।

17/06/2026

Q. Anti-infective vitamin is:
a. vit. B6
b. vit. A
c. vit. D
d. vit. C

गज्जबको अवसर छ जस्तो छ नेतृत्व गर्नका लागि । लौ योग्यता पुग्छ भने आवेदन भरम है । 🙂🙂
16/06/2026

गज्जबको अवसर छ जस्तो छ नेतृत्व गर्नका लागि ।
लौ योग्यता पुग्छ भने आवेदन भरम है । 🙂🙂

कस्तो गर्नु भयो त आज कोशी मा?Job based कस्तो भयो ?
13/06/2026

कस्तो गर्नु भयो त आज कोशी मा?
Job based कस्तो भयो ?

बागमती प्रदेश सहायक पाँचौं तह हेल्थ असिस्टेन्ट लिखित परीक्षा प्रश्नपत्र।
13/06/2026

बागमती प्रदेश सहायक पाँचौं तह हेल्थ असिस्टेन्ट लिखित परीक्षा प्रश्नपत्र।

स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, नर्सिङ समूह, मिडवाइफ्रि नर्सिङ समूहका सहायकस्तर चौथो तह विज्ञापन नं 4035-40...
11/06/2026

स्थानीय सरकारी सेवा अन्तर्गत स्वास्थ्य सेवा, नर्सिङ समूह, मिडवाइफ्रि नर्सिङ समूहका सहायकस्तर चौथो तह विज्ञापन नं 4035-4042/082-83 का पदको द्वितीय पत्रको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना !!

क्यान्सरमा प्रयोग हुने औषधिहरूको उपलब्धता सम्बन्धी औषधि व्यवस्था विभागको सूचना।
10/06/2026

क्यान्सरमा प्रयोग हुने औषधिहरूको उपलब्धता सम्बन्धी औषधि व्यवस्था विभागको सूचना।

Address

New Baneshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Health Awareness Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share