Guru Dham Nepal

Call Directions Contact the practice

Guru Dham Nepal CMC is a right spiritual centre for spiritual awakening .
**लामो गहिरो श्वास प्रसन्नताको साथ**
(1)

‎‎🙏 हार्दिक निमन्त्रणा 🙏‎आउनुहोस्, आफ्ना आन्तरिक रिपुहरूलाई चिनौँ,‎दुर्गा शक्तिसँग जोडिऔँ र जीवनमा‎स्वास्थ्य, समृद्धि, श...
04/10/2026

‎
‎🙏 हार्दिक निमन्त्रणा 🙏
‎आउनुहोस्, आफ्ना आन्तरिक रिपुहरूलाई चिनौँ,
‎दुर्गा शक्तिसँग जोडिऔँ र जीवनमा
‎स्वास्थ्य, समृद्धि, शान्ति एवं आनन्दको अनुभूति गरौँ।
‎
‎
‎🌺 दुर्गा शक्ति साधना 🌺
‎
‎(रिपुमर्दिनी साधना)
‎
‎२५ गते आश्विन, आइतबार
‎आफ्नो जीवनलाई समृद्ध, स्वस्थ, सुखी एवं आनन्दमय बनाउन चाहनुहुने सम्पूर्ण साधक तथा इच्छुक महानुभावहरूलाई यस दिव्य कार्यक्रममा हार्दिक आमन्त्रण गर्दछौँ।
‎
‎✨ कार्यक्रमका विशेषताहरु
1. ‎आफ्ना रिपुहरू (आन्तरिक शत्रु) पहिचान एवं समाधानका उपायहरू
2. ‎दुर्गा शक्तिको परिचय तथा अनुभूति
3. ‎ज्ञान सत्र एवं उत्सवमय कार्यक्रम
4. ‎योग्य सहभागीहरूका लागि नाद दीक्षा कार्यक्रम.

‎🕉️ कार्यक्रम विवरण
‎मिति: २५ गते आश्विन, आइतबार
‎समय: बिहान ८:३० बजेदेखि दिउँसो २:०० बजेसम्म
‎स्थान: गुरुधाम नेपाल, गोठाटार, शिव चोक, बागमती करिडोर, काठमाडौं
‎
‎योगदान: स्वेच्छिक
‎
‎थप जानकारीका लागि सम्पर्क:
‎
‎📞 ९८५१३४९६१४
‎
‎
‎
‎

04/10/2026

🧘‍♀️ ब्रह्मनाद ध्यानको सुन्दर प्रयोग र अनुभव 🧘‍♂️
ब्रह्मनादको मधुर स्पन्दनसँगै ध्यानमा डुब्दै, बाहिरी कोलाहलबाट भित्रको मौनतर्फको सुन्दर यात्रा।
श्वासमा सजगता, मनमा शान्ति र अन्तरमनमा आनन्दको अनुभूति। 🙏
ब्रह्मनादमा डुबौँ, आनन्दलाई अनुभव गरौँ।

प्रणाम ! शनिवारीय सत्सङ्ग मा हार्दिक निमन्त्रणा!
03/10/2026

प्रणाम ! शनिवारीय सत्सङ्ग मा हार्दिक निमन्त्रणा!

02/10/2026

कार्यक्रम सारिएको जानकारी बारे!
‎
‎ नमस्ते ! 🙏
‎
‎भोलि १७ गते आश्विन आयोजना हुने भनिएको नाद दीक्षा तथा ध्यान सत्संग कार्यक्रम असोज 25 गते सारिएको जानकारी गराउँदछौँ।
‎
‎उक्त कार्यक्रम अब घटस्थापनाको पवित्र दिन, २५ गते आश्विन, आइतबार आयोजना हुनेछ। घटस्थापना नाद दीक्षाका लागि अत्यन्तै पवित्र एवं शुभ दिन भएकाले सोही दिन कार्यक्रम गर्ने निर्णय गरिएको हो।
‎
‎
‎हामी यहाँहरूलाई २५ गते आश्विन, आइतबार हार्दिक स्वागत गर्दछौँ।
‎
‎समय: बिहान 9 बजेदेखि दिउँसो २:०० बजेसम्म
‎
‎सहयोग: स्वेच्छिक
‎
‎धन्यवाद!
‎
‎

01/10/2026

हार्दिक निमन्त्रणा
‎ 🙏 नमस्ते !
‎🌿 भोली शनिबार, १७ गते आश्विन
‎गुरुधाम नेपालमा विशेष “ध्यान–सत्संग तथा नाद दीक्षा” कार्यक्रम आयोजना हुँदैछ। 🌿
‎✨ यो कार्यक्रम किन ?
‎🔹 गुरुधाम नेपालमा यसअघि दुई दिने ध्यान कार्यक्रममा सहभागी भई नाद दीक्षा लिन छुट्नुभएका साधकहरूका लागि विशेष अवसर।
‎🔹 आउँदै गरेका चाडपर्व तथा बिदाको समयलाई ध्यान–साधनामा सदुपयोग गरौँ। नाद दीक्षा पश्चात् प्राप्त निर्देशनअनुसार साधना गर्दा आफ्नो ध्यान–साधनालाई अझ गहिरो र प्रभावकारी बनाउन सकिन्छ।
‎🔹 पुराना साधकहरूका लागि पनि विगतको कार्यक्रम पुनः दोहोर्याएर आफ्नो साधना, अनुभव र आन्तरिक ऊर्जालाई ताजा तथा पुनर्जागृत गर्ने सुन्दर अवसर।
‎🌸 आउनुहोस्, एक दिन आफैंलाई समर्पित गरौँ।
‎ध्यान गरौँ, सत्संग गरौँ र आफ्नो साधनाको यात्रालाई अझ गहिरो बनाऔँ। 🙏
‎📅 मिति: १७ गते आश्विन, शनिबार
‎⏰ समय: बिहान ७:४५ देखि बेलुका ४:३० सम्म
‎📍 स्थान: गुरुधाम नेपाल, गोठाटार, शिवचोक, बागमती करिडोर
‎सबै साधकहरूलाई हार्दिक निमन्त्रणा। 🙏🌿

प्रणाम!प्रत्येक गुरुवार हुने आनपानसती ध्यान तथा सत्सङ्ग मा हार्दिक निमन्त्रणा छ। समय 3.30 pm देखि 5pm सम्म।
01/10/2026

प्रणाम!प्रत्येक गुरुवार हुने आनपानसती ध्यान तथा सत्सङ्ग मा हार्दिक निमन्त्रणा छ। समय 3.30 pm देखि 5pm सम्म।

Sw Ram Chandra jee , Happy birthday. May you have more beautiful days ahead.🌺🌺
30/09/2026

Sw Ram Chandra jee , Happy birthday. May you have more beautiful days ahead.🌺🌺

28/09/2026

🙏 नमस्ते !

🌿 आगामी शनिबार, १७ गते आश्विन
गुरुधाम नेपालमा विशेष “ध्यान–सत्संग तथा नाद दीक्षा” कार्यक्रम आयोजना हुँदैछ। 🌿
✨ यो कार्यक्रम किन ?

🔹 गुरुधाम नेपालमा यसअघि दुई दिने ध्यान कार्यक्रममा सहभागी भई नाद दीक्षा लिन छुट्नुभएका साधकहरूका लागि विशेष अवसर।
🔹 आउँदै गरेका चाडपर्व तथा बिदाको समयलाई ध्यान–साधनामा सदुपयोग गरौँ। नाद दीक्षा पश्चात् प्राप्त निर्देशनअनुसार साधना गर्दा आफ्नो ध्यान–साधनालाई अझ गहिरो र प्रभावकारी बनाउन सकिन्छ।

🔹 पुराना साधकहरूका लागि पनि विगतको कार्यक्रम पुनः दोहोर्याएर आफ्नो साधना, अनुभव र आन्तरिक ऊर्जालाई ताजा तथा पुनर्जागृत गर्ने सुन्दर अवसर।
🌸 आउनुहोस्, एक दिन आफैंलाई समर्पित गरौँ।

ध्यान गरौँ, सत्संग गरौँ र आफ्नो साधनाको यात्रालाई अझ गहिरो बनाऔँ। 🙏

📅 मिति: १७ गते आश्विन, शनिबार
⏰ समय: बिहान ७:४५ देखि बेलुका ४:३० सम्म
📍 स्थान: गुरुधाम नेपाल, गोठाटार, शिवचोक, बागमती करिडोर
सबै साधकहरूलाई हार्दिक निमन्त्रणा। 🙏🌿

हार्दिक स्वागतम🌺🌺
26/09/2026

हार्दिक स्वागतम🌺🌺

Address

Shivachowk, Gothatar, (Bagmati Corridor) Kathmandu 44600
Kathmandu

Telephone

+9779851349614

Website

Alerts

Be the first to know and let us send you an email when Guru Dham Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Guru Dham Nepal:

Shortcuts

Share