Rhythm Neuropsychiatry Hospital and Research Center

Call Directions Website Contact the practice

Rhythm Neuropsychiatry Hospital and Research Center A 25-bed hospital, providing holistic psychiatric and psychological services. We help you find the rhythm of your life!

Consistently regarded as one of the top mental hospitals in Nepal, Rhythm Neuropsychiatry Hospital is a specialized 25-bed hospital. We offer comprehensive assistance, ranging from psychiatric and psychological services, substance use and/or abuse treatment, and neurological services under a single umbrella of compassionate care. At Rhythm, our team of highly qualified and experienced psychiatrists, psychologists, medical doctors, and nurses recognizes the importance of partnering with our clients and their families in order to achieve the best treatment outcomes. We hold ourselves to the highest standards of care and always strive toward bringing back the rhythm of your life.

हाम्रो सम्पर्क नं हरु 01-5450977 र 01-5450411 मा प्राबिधिक समस्या आई सम्पर्क हुन सकिरहेको छैन। हाम्रो मोबाइल नं 981-0146...
28/09/2026

हाम्रो सम्पर्क नं हरु 01-5450977 र 01-5450411 मा प्राबिधिक समस्या आई सम्पर्क हुन सकिरहेको छैन। हाम्रो मोबाइल नं 981-0146559 मा सम्पर्क गर्नहुन अनुरोध गर्दछौ। सेवाग्राहीलाई पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौ।

-रिदम न्युरोसाइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर।

विपद् अचानक आउँछ र पिडा छोडेर जान्छ, तर एकले अर्कोलाई साथ दिने तयारी आजै गरौँ।विपद्ले घर भत्काउन सक्छ। सम्पत्ति खोस्न सक...
26/09/2026

विपद् अचानक आउँछ र पिडा छोडेर जान्छ, तर एकले अर्कोलाई साथ दिने तयारी आजै गरौँ।
विपद्ले घर भत्काउन सक्छ। सम्पत्ति खोस्न सक्छ। प्रियजन गुमाउन सक्छ।

तर सहानुभूति, संवाद, सहयोग र आशाले मानिसलाई फेरि उठ्न मद्दत गर्छ।
आजदेखि एउटा कुरा शुरु गरौँ:

👂 एकअर्कालाई सुनौँ।
🧠 मनको पीडालाई बुझौँ।
🫂 आवश्यक पर्दा साथ दिऔँ।
🤝 सहयोग चाहिनेलाई सहयोग खोज्न मद्दत गरौँ।

“दुःख बाँड्दा घट्छ, साथ दिँदा मन सम्हालिन्छ, संवादले आशा जगाउँछ।”
विपद् र समस्यामा उद्धार, हामी सबैको साझा सरोकार।

आधारभुत आवश्यकता, स्वस्थ मानसिक स्वास्थ्य ।
रिदम न्यूरोसाइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.,
आलोकनगर, मीनभवन र महाराजगंज, काठमाण्डौ ।
सम्पर्क नं. हरु:
01-5450977, 01-545-0411(मीनभवन),
01-454-7400 (महाराजगंज)
Whatsapp & Viber: 981-0146559, 98513-41222, 9820-550011
𝗙𝗼𝗹𝗹𝗼𝘄 𝘂𝘀 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺, youtube and 𝗧𝗶𝗸𝗧𝗼𝗸.
Ministry of Health and Population-Nepal
#रिदमहस्पिटल ゚ ゚シ゚ #मानसिकस्वास्थ्य #रिदमहस्पिटल #जीवनकोरिदम

विपद् अचानक आउँछ र पिडा छोडेर जान्छ, तर एकले अर्कोलाई साथ दिने तयारी आजै गरौँ।यो ३० दिनको कुराकानीमा हामीले केही कुरा पक...
25/09/2026

विपद् अचानक आउँछ र पिडा छोडेर जान्छ, तर एकले अर्कोलाई साथ दिने तयारी आजै गरौँ।

यो ३० दिनको कुराकानीमा हामीले केही कुरा पक्कै बुझ्यौ/सम्झियौँ ।

विपद्ले घर भत्काउन सक्छ। सम्पत्ति खोस्न सक्छ। प्रियजन गुमाउन सक्छ।
तर सहानुभूति, संवाद, सहयोग र आशाले मानिसलाई फेरि उठ्न मद्दत गर्छ।

आजदेखि एउटा कुरा शुरु गरौँ:

👂 एकअर्कालाई सुनौँ।
🧠 मनको पीडालाई बुझौँ।
🫂 आवश्यक पर्दा साथ दिऔँ।
🤝 सहयोग चाहिनेलाई सहयोग खोज्न मद्दत गरौँ।

“दुःख बाँड्दा घट्छ, साथ दिँदा मन सम्हालिन्छ, संवादले आशा जगाउँछ।” विपद् र समस्यामा उद्धार, हामी सबैको साझा सरोकार।

आधारभुत आवश्यकता, स्वस्थ मानसिक स्वास्थ्य ।
रिदम न्यूरोसाइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.,
आलोकनगर, मीनभवन र महाराजगंज, काठमाण्डौ ।
सम्पर्क नं. हरु:
01-5450977, 01-545-0411(मीनभवन),
01-454-7400 (महाराजगंज)
Whatsapp & Viber: 981-0146559, 98513-41222, 9820-550011
𝗙𝗼𝗹𝗹𝗼𝘄 𝘂𝘀 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺, youtube and 𝗧𝗶𝗸𝗧𝗼𝗸.
Ministry of Health and Population-Nepal
#रिदमहस्पिटल ゚ ゚シ゚ #मानसिकस्वास्थ्य #रिदमहस्पिटल #जीवनकोरिदम

आज वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गर्ने दिन, इन्द्र जात्राको शुभकामना । हाल परिरहेको बर्षाले जन धनको क्षती नहोस्...
25/09/2026

आज वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गर्ने दिन, इन्द्र जात्राको शुभकामना । हाल परिरहेको बर्षाले जन धनको क्षती नहोस् कामना गरौ ।
आधारभुत आवश्यकता, स्वस्थ मानसिक स्वास्थ्य ।
रिदम न्यूरोसाइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.,
आलोकनगर, मीनभवन र महाराजगंज, काठमाण्डौ ।
सम्पर्क नं. हरु:
01-5450977, 01-545-0411(मीनभवन),
01-454-7400 (महाराजगंज)
Whatsapp & Viber: 981-0146559, 98513-41222, 9820-550011
𝗙𝗼𝗹𝗹𝗼𝘄 𝘂𝘀 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺, youtube and 𝗧𝗶𝗸𝗧𝗼𝗸.
Ministry of Health and Population-Nepal
#रिदमहस्पिटल ゚ ゚シ゚ #मानसिकस्वास्थ्य #रिदमहस्पिटल #जीवनकोरिदम

“म तपाईंको साथमा छु।”कहिलेकाहीँ ठूलो उपचारको सुरुवात एउटा सानो संवादबाट हुन्छ।विपद् व्यवस्थापन सबैको जिम्मेवारी हो।सुरक्...
24/09/2026

“म तपाईंको साथमा छु।”
कहिलेकाहीँ ठूलो उपचारको सुरुवात एउटा सानो संवादबाट हुन्छ।
विपद् व्यवस्थापन सबैको जिम्मेवारी हो।
सुरक्षा, राहत र उद्धार आवश्यक छन्।

त्यससँगै आवश्यक छ:
🧠 मानसिक स्वास्थ्य
🫂 मनोसामाजिक सहयोग
👨‍👩‍👧 परिवारको साथ
🤝 समुदायको सहकार्य
विपद्‍बाट बच्नु र बचाउनु मात्र सबै थोक होइन, मनलाई सम्हाल्नु पनि हाम्रो जिम्मेवारी हो।

आधारभुत आवश्यकता, स्वस्थ मानसिक स्वास्थ्य ।
रिदम न्यूरोसाइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.,
आलोकनगर, मीनभवन र महाराजगंज, काठमाण्डौ ।
सम्पर्क नं. हरु:
01-5450977, 01-545-0411(मीनभवन),
01-454-7400 (महाराजगंज)
Whatsapp & Viber: 981-0146559, 98513-41222, 9820-550011
𝗙𝗼𝗹𝗹𝗼𝘄 𝘂𝘀 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺, youtube and 𝗧𝗶𝗸𝗧𝗼𝗸.
Ministry of Health and Population-Nepal
#रिदमहस्पिटल ゚ ゚シ゚ #मानसिकस्वास्थ्य #रिदमहस्पिटल #जीवनकोरिदम

उपचार, पुनःस्थापना र आशा;यदि लामो समयसम्म:अत्यधिक डर/चिन्ता,निद्रा अत्यन्तै बिग्रिएको,दैनिक काम गर्न नसक्ने,घटना बारम्बा...
23/09/2026

उपचार, पुनःस्थापना र आशा;
यदि लामो समयसम्म:
अत्यधिक डर/चिन्ता,
निद्रा अत्यन्तै बिग्रिएको,
दैनिक काम गर्न नसक्ने,
घटना बारम्बार सताउने,
अत्यधिक निराशा,
मानिसबाट पूर्ण रूपमा टाढिने,

जस्ता समस्या भइरहेमा मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस्।
सहयोग माग्नु कमजोरी होइन
“मलाई सहयोग चाहियो” भन्न सक्नु पनि साहस हो।
मानसिक पीडा लुकाएर राखिरहनु आवश्यक छैन।
विश्वासिलो व्यक्ति, मनोवैज्ञानिक, मनोचिकित्सक वा अन्य स्वास्थ्यकर्मीसँग कुरा गर्न सकिन्छ।
सहयोग लिन ढिला नगरौँ।

आधारभुत आवश्यकता, स्वस्थ मानसिक स्वास्थ्य ।
रिदम न्यूरोसाइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.,
आलोकनगर, मीनभवन र महाराजगंज, काठमाण्डौ ।
सम्पर्क नं. हरु:
01-5450977, 01-545-0411(मीनभवन),
01-454-7400 (महाराजगंज)
Whatsapp & Viber: 981-0146559, 98513-41222, 9820-550011
𝗙𝗼𝗹𝗹𝗼𝘄 𝘂𝘀 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺, youtube and 𝗧𝗶𝗸𝗧𝗼𝗸.
Ministry of Health and Population-Nepal
#रिदमहस्पिटल ゚ ゚シ゚ #मानसिकस्वास्थ्य #रिदमहस्पिटल #जीवनकोरिदम

विपद्मा पीडा शरीरमा मात्र हैन, मनमा पनि पर्छ।बाढी, पहिरो, भूकम्प वा आगलागीले घर, सम्पत्ति र जीवनमा क्षति पुर्‍याउँछ। तर ...
22/09/2026

विपद्मा पीडा शरीरमा मात्र हैन, मनमा पनि पर्छ।

बाढी, पहिरो, भूकम्प वा आगलागीले घर, सम्पत्ति र जीवनमा क्षति पुर्‍याउँछ। तर यसको असर हाम्रो मनमा पनि पर्न सक्छ।

डर, चिन्ता, दुःख, निद्रा नलाग्नु, घटना बारम्बार सम्झिनु—यी विपद्पछिका सामान्य मानसिक प्रतिक्रियाहरू हुन सक्छन्।
#विपद्रमन #मनोसामाजिकस्वास्थ्य
आधारभुत आवश्यकता, स्वस्थ मानसिक स्वास्थ्य ।
रिदम न्यूरोसाइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.,
आलोकनगर, मीनभवन र महाराजगंज, काठमाण्डौ ।
सम्पर्क नं. हरु:
01-5450977, 01-545-0411(मीनभवन),
01-454-7400 (महाराजगंज)
Whatsapp & Viber: 981-0146559, 98513-41222, 9820-550011
𝗙𝗼𝗹𝗹𝗼𝘄 𝘂𝘀 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺, youtube and 𝗧𝗶𝗸𝗧𝗼𝗸.
Ministry of Health and Population-Nepal
#रिदमहस्पिटल ゚ ゚シ゚ #मानसिकस्वास्थ्य #रिदमहस्पिटल #जीवनकोरिदम

विश्व अल्जाइमर्स दिवस (World Alzheimer's Day).अल्जाइमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व...
21/09/2026

विश्व अल्जाइमर्स दिवस (World Alzheimer's Day).

अल्जाइमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवातमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका लक्षणहरू देखिन्छ अनि पछि गएर अल्जाइमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निम्त्याउँदछ ।
यसका कारक तत्त्वहरूमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरूमा हाइपर टेन्सन, टाउकोमा गहिरो चोटहरू र डिप्रेसनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरिक व्यायामको कमी जस्ता कारणहरूले पनि अल्जाइमर को जोखिम बढाउँदछ ।
आधारभुत आवश्यकता, स्वस्थ मानसिक स्वास्थ्य ।
रिदम न्यूरोसाइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.,
आलोकनगर, मीनभवन र महाराजगंज, काठमाण्डौ ।
सम्पर्क नं. हरु:
01-5450977, 01-545-0411(मीनभवन),
01-454-7400 (महाराजगंज)
Whatsapp & Viber: 981-0146559, 98513-41222, 9820-550011
𝗙𝗼𝗹𝗹𝗼𝘄 𝘂𝘀 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺, youtube and 𝗧𝗶𝗸𝗧𝗼𝗸.

Ministry of Health and Population-Nepal
#रिदमहस्पिटल ゚ ゚シ゚ #मानसिकस्वास्थ्य #रिदमहस्पिटल #जीवनकोरिदम

विश्व शान्ति दिवस .आधारभुत आवश्यकता, स्वस्थ मानसिक स्वास्थ्य ।रिदम न्यूरोसाइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि....
21/09/2026

विश्व शान्ति दिवस .

आधारभुत आवश्यकता, स्वस्थ मानसिक स्वास्थ्य ।
रिदम न्यूरोसाइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.,
आलोकनगर, मीनभवन र महाराजगंज, काठमाण्डौ ।
सम्पर्क नं. हरु:
01-5450977, 01-545-0411(मीनभवन),
01-454-7400 (महाराजगंज)
Whatsapp & Viber: 981-0146559, 98513-41222, 9820-550011
𝗙𝗼𝗹𝗹𝗼𝘄 𝘂𝘀 𝗙𝗮𝗰𝗲𝗯𝗼𝗼𝗸, 𝗜𝗻𝘀𝘁𝗮𝗴𝗿𝗮𝗺, youtube and 𝗧𝗶𝗸𝗧𝗼𝗸.
Ministry of Health and Population-Nepal
#रिदमहस्पिटल ゚ ゚シ゚ #मानसिकस्वास्थ्य #रिदमहस्पिटल #जीवनकोरिदम

Address

Alok Tara Marg, Aloknagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rhythm Neuropsychiatry Hospital and Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rhythm Neuropsychiatry Hospital and Research Center:

Shortcuts

Share