बाल शल्य चिकित्सक डा. आशिष लाल श्रेष्ठ Pediatric Surgeon in Nepal

  • Home
  • Nepal
  • Kathmandu
  • बाल शल्य चिकित्सक डा. आशिष लाल श्रेष्ठ Pediatric Surgeon in Nepal

बाल शल्य चिकित्सक डा. आशिष लाल श्रेष्ठ Pediatric Surgeon in Nepal Nepal’s First Registered M.Ch. Qualified Pediatric and Neonatal Surgeon providing Surgical care for Children (birth till 18 years) in Kathmandu, Nepal

https://www.makalukhabar.com/2022/03/99977177619/
02/04/2022

https://www.makalukhabar.com/2022/03/99977177619/

काठमाडाैँ मेडिकल कलेज शिक्षण अस्पतालले बाल तथा नवजात शिशु शल्यक्रियासम्बन्धी विशेष उपचार सेवा प्रदान गर्दै आएक...

03/03/2022

नमस्कार ! बालबालिका भनेका राष्ट्रको धरोहर र भबिष्य हुन् | उनीहरुको स्वास्थ्य धेरै महत्वोपुर्ण हुन्छ | उनीहरुमा मेडिकल तथा सर्जिकल दुवै प्रकारका समस्या देखा पर्न सक्छन | एउटा बाल सल्य चिकित्सक अथवा बाल रोग सर्जन भएको हुँदा म उनीहरुको सर्जिकल समस्याहरुको खयाल राख्दछु |
बाल सल्य चिकित्सा सम्बन्धि समस्याहरु धेरै संबेदनशील हुने गर्छन र ठुला मान्छेहरुमा देखिने समस्या भन्दा बेग्लै र भिन्न प्रकारका हुन्छन | उनीहरुको शारीरिक बनोट एबम मानसिक विकास तथा आबश्यकताहरु अलग हुन्छन | यस्तो अबस्थामा उनीहरुलाई उपचार गर्ने पद्दति पनि बिशेष प्रकृतिको हुने गर्छ | उदाहरण को लागि बालबालिकामा देखिने क्यान्सर रोग अधिकांशमा बेलैमा उपचार गरेमा पुरै निको हुने गर्छ | त्येस्तै गरि उनीहरुको अप्रेशन गर्ने शैली पनि फरक हुन्छ जस्तै सानो प्वाल बाट दूरबिन को सहायताले ठुलो घाउ नचिरिकनै प्राय अपरेशन सम्भब हुन्छ|
तसर्थ येदि तपाई आफ्नो बच्चाको स्वास्थ सम्बन्धि कुनै समस्याको बिषयमा शंकामा हुनुहुन्छ भने कृपया सम्पर्क गर्न संकोच नगर्नुहोला | किनभने संगै मिलेर हामीहरु हाम्रा सन्ततिका स्वास्थमा सकारात्मक परिवर्तन ल्याउन सक्नेछौ |
डा. आशिश लाल श्रेष्ठ
बाल तथा नवजात शिशु शल्य चिकित्सक

Address

Kathmandu Medical College Teaching Hospital, Sinamangal
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when बाल शल्य चिकित्सक डा. आशिष लाल श्रेष्ठ Pediatric Surgeon in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category