17/04/2026
🌸 आमा दिवसको हार्दिक शुभकामना 🌸
आमा — माया, त्याग र प्रेरणाको अनुपम स्रोत।
हामी सबैको जीवनमा आमा जस्तो अमूल्य उपहार अरू केही छैन।
यस विशेष दिनमा,
सिद्धि स्माइल्स डेन्टल क्लिनिक परिवारबाट
सबै आमाहरूमा हार्दिक सम्मान र कृतज्ञता व्यक्त गर्दछौं।
😊 आमाको मुस्कान, हाम्रो जिम्मेवारी 😊
📍 सिद्धि स्माइल्स डेन्टल क्लिनिक
# dentalclinicnearby 🙏🏻🤱🏻