21/07/2026
शब्द चयन, प्रस्तुति, भाव, मौलिकता र बौद्धिकता निक्कै उत्कृष्ट लाग्यो। मन छोयो, सोच्न बाध्य बनायो। यही कारणले साझा (शेयर) गरियो। हार्दिक शुभकामना!😍🙏
मदन भण्डारी फाउन्डेसनद्वारा प्रकाशित ‘स्टेट, सोसाइटी एण्ड डेभ्लपमेन्ट: पी.एम.पी.डी. प्रस्पेक्टिभ्स’ जर्नलको चौथो अंकको विमोचन कार्यक्रमा बोल्दै समिक्षक, स्वेच्छा सङ्ग्रौला (पुरा भिडियो)
@स्रोत: Radio Shweta Shardul 93.6 MHz