Karuna City Clinic

Karuna City Clinic For all your healthcare needs

24/08/2026

चोटपटक र हड्डी–जोर्नीसम्बन्धी रोचक True/False Session with Dr. Shirish Karki 🩺

तपाईंले सुन्दै आएका कुरा कति सत्य, कति भ्रम? 🤔

सही उत्तर र थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्।

👉 हड्डी–जोर्नीसम्बन्धी समस्या वा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्।
📞 01-4980742 / 01-4980752 | 9865367210
📍 RASAP Bhawan, Nayabazar, Sorhakhutte–Balaju Road

दुखाइ सहेर बसिरहनु पर्दैन।नसा तथा मेरुदण्डको दुखाइ, जोर्नीको पुरानो समस्या वा क्यान्सरसँग सम्बन्धित असह्य दुखाइले दैनिक ...
23/08/2026

दुखाइ सहेर बसिरहनु पर्दैन।

नसा तथा मेरुदण्डको दुखाइ, जोर्नीको पुरानो समस्या वा क्यान्सरसँग सम्बन्धित असह्य दुखाइले दैनिक जीवन नै प्रभावित गर्न सक्छ।

Interventional Pain Management ले आधुनिक, image-guided प्रविधिमार्फत दुखाइको स्रोत पहिचान गरी targeted treatment गर्न मद्दत गर्छ।

💙 सही उपचारले movement, comfort र quality of life सुधार गर्न सक्छ।

👉 दुखाइलाई बेवास्ता नगर्नुहोस् आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 01-4980742 / 01-4980752 | 9865367210
📍 RASAP Bhawan, Nayabazar, Sorhakhutte–Balaju Road

21/08/2026

सही उपचारको सुरुवात, सही पहिचानबाट हुन्छ।

त्यही सही पहिचानमा Biopsy ले महत्त्वपूर्ण भूमिका खेल्छ। शरीरको शंकास्पद तन्तुको परीक्षणमार्फत रोगको प्रकृति बुझ्न र चिकित्सकलाई उचित उपचार योजना बनाउन यसले मद्दत गर्छ।

करुणा सिटी क्लिनिकमा विशेषज्ञ चिकित्सकको निगरानीमा सुरक्षित र sterile वातावरणमा Biopsy सेवा उपलब्ध छ। 🩺

👉 Biopsy सम्बन्धी जिज्ञासा वा परामर्शका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
📞 01-4980742 / 01-4980752 | 9865367210
📍 RASAP Bhawan, Nayabazar, Sorhakhutte–Balaju Road

हरेक घुँडाको चोट “सामान्य” हुँदैन।खेल मैदानमा लागेको एउटा चोटले ACL, PCL वा Meniscus मा असर पारेको हुन सक्छ। सुरुमा दुखा...
19/08/2026

हरेक घुँडाको चोट “सामान्य” हुँदैन।

खेल मैदानमा लागेको एउटा चोटले ACL, PCL वा Meniscus मा असर पारेको हुन सक्छ। सुरुमा दुखाइ मात्र जस्तो लागे पनि समयमै उपचार नगर्दा घुँडा अस्थिर हुने, बारम्बार फुल्किने र भविष्यमा Arthritis को जोखिम बढ्न सक्छ।

चोटलाई बेवास्ता नगर्नुहोस् समयमै सही जाँचले भविष्यको समस्या रोक्न मद्दत गर्छ।

👉 आजै Orthopaedic विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 01-4980742 / 01-4980752 | 9865367210
📍 RASAP Bhawan, Nayabazar, Sorhakhutte–Balaju Road

17/08/2026

मर्किएको ठाउँमा Crepe Bandage बाँध्दै हुनुहुन्छ? यो गल्ती नगर्नुहोस्।

मर्किएको ठाउँमा Crepe Bandage ले जोर्नीलाई support दिन र swelling नियन्त्रण गर्न मद्दत गर्छ। तर धेरै कसिलो बाँध्दा रक्तसञ्चारमा असर परी झन् सुन्निन सक्छ। त्यसैले न धेरै कसिलो, न धेरै खुकुलो सही तरिकाले बाँध्नु महत्त्वपूर्ण छ।

🎥 डा. शिरीष कार्कीबाट Crepe Bandage सही तरिकाले कसरी प्रयोग गर्ने भन्ने जान्न पूरा भिडियो हेर्नुहोस्।

👉 चोटपटक वा लगातार दुखाइ छ भने विशेषज्ञसँग परामर्श लिनुहोस्।

📞 01-4980742 / 01-4980752 | 9865367210
📍 RASAP Bhawan, Nayabazar, Sorhakhutte–Balaju Road

14/08/2026

चोट लाग्नेबित्तिकै तातो सेक्ने कि चिसो?

खेल्दा, हिँड्दा वा अचानक चोट लागेपछि सुरुको २४–४८ घण्टामा Ice प्रयोग गर्नु उपयोगी हुन सक्छ। चिसोले चोटपछिको सुन्निने र दुख्ने प्रक्रिया कम गर्न मद्दत गर्छ, जसले recovery सहज बनाउन सक्छ।

डा. शिरीष कार्कीबाट RICE Protocol मा Ice किन र कसरी प्रयोग गर्ने भन्ने जानकारीका लागि पूरा भिडियो हेर्नुहोस्। 🎥

👉 चोट गम्भीर छ, धेरै सुन्निएको छ वा दुखाइ कम भइरहेको छैन भने विशेषज्ञसँग जाँच गराउनुहोस्।

📞 01-4980742 / 01-4980752 | 9865367210
📍 RASAP Bhawan, Nayabazar, Sorhakhutte–Balaju Road

13/08/2026

Back pain affecting your work, sleep, or daily life? 💙

Read the full blog here: https://www.karunacityclinic.com/interventional-pain-management-low-back-pain/

When low back pain persists despite medicines or basic treatments, interventional pain management may offer targeted, minimally invasive options to help reduce pain and improve movement.

Learn about the causes of persistent low back pain, available interventional treatments, and when it may be time to consult a pain specialist. 🌿

Learn when interventional pain management may help low back pain, including sciatica, nerve blocks and radiofrequency treatment in Kathmandu.

हात उठाउँदा वा कपडा फेर्दा काँधले रोकिरहेको छ ??दैनिक सानो काममै काँध दुख्ने, कडक हुने वा movement कम हुने समस्या Frozen...
12/08/2026

हात उठाउँदा वा कपडा फेर्दा काँधले रोकिरहेको छ ??

दैनिक सानो काममै काँध दुख्ने, कडक हुने वा movement कम हुने समस्या Frozen Shoulder वा Rotator Cuff सँग सम्बन्धित हुन सक्छ।

समयमै सही जाँच र उपचारले दुखाइ कम गर्दै काँधको चलायमान क्षमता सुधार्न मद्दत गर्न सक्छ।

👉 दुखाइ सहेर नबस्नुहोस् आजै विशेषज्ञसँग परामर्श लिनुहोस्।

📍 RASAP Bhawan, Nayabazar, Sorhakhutte–Balaju Road
📞 01-4980742 / 01-4980752 | 9865367210

10/08/2026

खेल सुरु गर्नुअघि ५–१० मिनेटको तयारीले चोटबाट बचाउन सक्छ!

Warm-up बिना अचानक दौडिँदा वा खेल्दा तयार नभएका मांसपेशीमा strain वा injury हुने जोखिम बढ्न सक्छ। त्यसैले खेलअघि Warm-up ले शरीरलाई movement का लागि तयार गर्छ, भने खेलपछि Cool-down ले शरीरलाई बिस्तारै recovery तर्फ फर्काउन मद्दत गर्छ। 💪

🎥 Warm-up र Cool-down किन महत्त्वपूर्ण छन्? Dr. Shirish Karki को पूरा भिडियो हेर्नुहोस्।

👉 खेलकुदका क्रममा बारम्बार मांसपेशी वा जोर्नीमा चोट लाग्छ भने विशेषज्ञसँग परामर्श लिनुहोस्।
📞 01-4980742 / 01-4980752 | 9865367210
📍 RASAP Bhawan, Nayabazar, Sorhakhutte–Balaju Road

हात माथि उठाउँदा वा कपडा फेर्दा काँध दुख्छ?यो सामान्य थकान मात्र नहुन सक्छ। Frozen Shoulder वा Rotator Cuff समस्या हुँदा...
09/08/2026

हात माथि उठाउँदा वा कपडा फेर्दा काँध दुख्छ?

यो सामान्य थकान मात्र नहुन सक्छ। Frozen Shoulder वा Rotator Cuff समस्या हुँदा काँध चलाउन गाह्रो हुने, राति दुख्ने वा दैनिक काममै असहजता हुन सक्छ।

सही जाँचपछि Interventional Pain Management मार्फत बिना ठूलो शल्यक्रिया दुखाइ कम गर्दै काँधको movement सुधार गर्न मद्दत गर्न सकिन्छ।

👉 दुखाइलाई बानी नबनाउनुहोस् समयमै विशेषज्ञसँग परामर्श लिनुहोस्।
📍 RASAP Bhawan, Nayabazar, Sorhakhutte–Balaju Road
📞 01-4980742 / 01-4980752 | 9865367210

Address

RASAP Bhawan, Nayabazar, Ward No. 16, Balaju-Sorkhakhutte Sadak
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 13:00
Sunday 07:00 - 19:00

Telephone

+9779865367210

Alerts

Be the first to know and let us send you an email when Karuna City Clinic posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Karuna City Clinic:

Shortcuts

Share