25/09/2026
नेपाल अपाङंग संघ नेपाल अर्थोपेडिक अस्पताल कर्मचारी युनियनकाे अधिवेशनबाट सर्वसम्मत रूपमा श्री कैलाश चन्द्र लामा को नेतृत्वमा सात सदस्य कार्यसमिति चयन भएको जसमा उपाध्यक्षमा दिनेश बस्नेत सचिवमा हिमाल लामा कोषाध्यक्षमा मञ्जु ऋषि जैसी र सदस्यहरूमा राजन दुलाल रक्षा केसी रोशनी घिमिरे निर्वाचित हुनुभएकोले नवनिर्वाचित सम्पुर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ।