Usha Health Service At Home Pvt. Ltd.

Call Directions Website Contact the practice

Usha Health Service At Home Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Usha Health Service At Home Pvt. Ltd., Medical and health, Kathmandu.

We provide Doctor, Nursing, Physiotherapy, and Laboratory services right to the patient's 📞9823814595 📞9741662272
("Empower your journey to wellness with dedicated nursing care, delivered right to your doorstep"

🛠️ सृष्टि र सिर्जनाका देवता, प्रथम इन्जिनियर तथा वास्तुकार  #भगवान्_श्री_विश्वकर्मा_बाबाको पूजा तथा जयन्तीको अवसरमा सम्प...
17/09/2026

🛠️ सृष्टि र सिर्जनाका देवता, प्रथम इन्जिनियर तथा वास्तुकार #भगवान्_श्री_विश्वकर्मा_बाबाको पूजा तथा जयन्तीको अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदी-बहिनीहरूको जीवनमा सुख, शान्ति, समृद्धि र प्रगति छाओस्।
#बाबा_विश्वकर्माजीको कृपाले सबैको व्यवसाय, सीप तथा मेहनतले सफलता प्राप्त गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्द्छु।

“हरितालिका तीज नेपाली नारीहरूको धर्म, आस्था, र समर्पणको पर्व हो। यस पर्वमा उनीहरूले आफ्नो श्रीमानको लामो आयु र सुखद वैवा...
13/09/2026

“हरितालिका तीज नेपाली नारीहरूको धर्म, आस्था, र समर्पणको पर्व हो। यस पर्वमा उनीहरूले आफ्नो श्रीमानको लामो आयु र सुखद वैवाहिक जीवनको लागि व्रत गर्छन्।”
(“तीज पर्वमा महिलाहरू आफ्नो सासूको सम्मान, श्रीमानको माया, र भगवान शिवप्रतिको श्रद्धाले भरिएका हुन्छन्)

07/09/2026
* श्रीकृष्ण जन्माष्टमी को सबैमा हार्दिक शुभकामना**श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैको जीवनमा खुशीयाली छाओस्। जय श्र...
03/09/2026

* श्रीकृष्ण जन्माष्टमी को सबैमा हार्दिक शुभकामना**

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सबैको जीवनमा खुशीयाली छाओस्। जय श्रीकृष्ण!

श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरुका लागि एक महत्वपूर्ण पर्व हो। यो पर्व भगवान श्रीकृष्णको जन्मदिनको रूपमा मनाइन्छ। हिन्दू धर्मशास्त्रहरूका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भएको थियो, र उहाँले संसारलाई धर्मको मार्गमा अघि बढाउने र अधर्मको नाश गर्ने उद्देश्यले अवतार लिनु भएको थियो।

श्रीकृष्ण जन्माष्टमी हरेक वर्ष भाद्र कृष्ण अष्टमीको दिनमा मनाइन्छ। यस दिनलाई विशेष गरी मन्दिरहरुमा भव्य रूपमा मनाइन्छ। श्रद्धालुहरू बिहानदेखि नै उपवास बस्छन् र भगवान श्रीकृष्णको पूजा-अर्चना गर्छन्। रातभर जाग्राम बसेर भजन-कीर्तन गरिन्छ र मध्यरातमा भगवान श्रीकृष्णको मूर्तिमा दुग्धाभिषेक गरी उहाँको जन्मको उत्सव मनाइन्छ।

🌧️ प्राकृतिक विपत्तिको यस दुःखद घडीमा⏰आज आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिले अत्यन्तै दुःखी बनाएको छ।हामी  #...
26/08/2026

🌧️ प्राकृतिक विपत्तिको यस दुःखद घडीमा⏰
आज आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिले अत्यन्तै दुःखी बनाएको छ।
हामी #उषा_हेल्थ_केयर_सर्भिस_एट_होम परिवार #रसुवाको विनाशकारी बाढीमा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ।😭
तथा शोकसन्तप्त र प्रभावित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौ।
बेपत्ता भएकाहरूको सकुशल खोजी तथा उद्धारको कार्य तीव्र रूपमा अघि बढोस् भन्ने अपेक्षा गर्दछु। यस विपद्बाट प्रभावित सम्पूर्ण नागरिकले सरकारबाट तत्काल र पर्याप्त राहत प्राप्त होस् भन्ने कामना गर्दछौ।
"श्री पशुपतिनाथले यो देश र समस्त नेपाली जनताको रक्षा गरून्।🙏

Free_Health_Camp
16/08/2026

Free_Health_Camp

01/08/2026

अब हजुरहरुको घर-घरमा उपचार सम्भव छ।
📞9823814595 📞9741662272
🎙️ पात्र १:तपाईंको घरमा बिरामी, वृद्धवृद्धा वा नियमित स्वास्थ्य हेरचाह आवश्यक पर्ने व्यक्ति हुनुहुन्छ? अस्पतालसम्म लैजानैपर्ने झन्झट भइरहेको छ?
🎙️ पात्र २:
त्यसको सजिलो समाधान छ नि! Usha Health Service At Home Pvt. Ltd. ले अब तपाईंको घरमै अनुभवी नर्स तथा डाक्टरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।
🎙️ पात्र १:
घरमै कस्ता-कस्ता सेवा पाइन्छ त?
🎙️ पात्र २:
घरमै २४×७ Nursing Care, अनुभवी Specialist Doctor, Lab तथा Whole Body Checkup, Medical Checkup र आवश्यक Diagnosis & Treatment सेवा उपलब्ध छ।
🎙️ पात्र १:
अनि Dressing, Suturing, Saline लगायतका सेवा पनि घरमै हुन्छ?
🎙️ पात्र २:
हो, साथै आवश्यकताअनुसार Dressing, Suturing, Saline, Catheterization, NG Tube Insert/Remove, Feeding, औषधि Delivery र Ambulance Service समेत उपलब्ध छ।
🎙️ पात्र १:
त्यसो भए स्वास्थ्य सेवाका लागि अस्पताल धाउनैपर्ने बाध्यता रहेनछ!
🎙️ पात्र २:
बिल्कुल! घरमै अनुभवी नर्स तथा डाक्टरको सेवा—तपाईं र तपाईंको परिवारको सहजताका लागि।
🎙️ दुवै:
Usha Health Service At Home Pvt. Ltd.
📞 9823814595 / 9741662272
आजै सम्पर्क गर्नुहोस्। 🙏

ॐ श्रीगुरुभ्यो नमः🙏🙏    गुरु ब्रह्मा गुरु विष्णुः गुरुर्देवो महेश्वरः।गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥ब्रह...
29/07/2026

ॐ श्रीगुरुभ्यो नमः🙏🙏
गुरु ब्रह्मा गुरु विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः॥

ब्रह्मानन्दं परमसुखदं केवलं ज्ञानमूर्तिम्।
द्वन्द्वातीतं गगनसदृशं तत्त्वमस्यादिलक्ष्यम्॥
एकं नित्यं विमलमचलं सर्वधीसाक्षिभूतम्।
भावातीतं त्रिगुणरहितं सद्गुरुं तं नमामि॥
गुरु पुर्णिामाको सबैमा शुभकामना 🙏🙏🙏

उषा हेल्थ केयर सर्भिस एट होम प्रा. लि.( 📞 +977 9823814595  974-1662272 "कृषि उत्पादनमा वृद्धि : आत्मनिर्भरता र समृद्धि" ...
29/06/2026

उषा हेल्थ केयर सर्भिस एट होम प्रा. लि.( 📞 +977 9823814595 974-1662272

"कृषि उत्पादनमा वृद्धि : आत्मनिर्भरता र समृद्धि"
कृषि र कृषकको सुरक्षा, सम्मान र समृद्धिका लागि राज्यले पनि आफ्नो अभिभावकीय दायित्व पुरा गनुपर्छ ।
राष्ट्रिय धान दिवस तथा दहीचिउरा खाने दिनको सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्यवाद!💓💐👏🏻

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Usha Health Service At Home Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Usha Health Service At Home Pvt. Ltd.:

Shortcuts

Share