Maria Hospital - ACU

Directions Website

Maria Hospital - ACU Maria Hospital’s TCM Acupuncture Department Offers Safe, Personalized Healing Through Acupuncture, Tuina, Cupping, and Therapy for Complete Wellness.

विश्व वातावरण दिवसको शुभकामना!Wishing you a Happy World Environment Day! Let’s cherish our planet and work together to p...
05/06/2026

विश्व वातावरण दिवसको शुभकामना!
Wishing you a Happy World Environment Day! Let’s cherish our planet and work together to preserve its natural beauty for generations to come.
#विश्ववातावरणदिवस

01/06/2026

ध्यान दिनुपर्ने कुरा : निरन्तरको ढाड दुखाइ र बस्ने बित्तिकै हुने असहजता धेरै व्यक्तिहरूको साझा समस्या हो । अकुपञ्चर उपचारले कसरी यस्तो दुखाइमा राहत दिन सक्छ र दैनिक गतिविधिहरूलाई पुनः सहज बनाउन मद्दत गर्छ ? एक सेवाग्राहीको सकारात्मक अनुभव सुन्न र यस बारे विस्तृत जानकारी पाउन यो पूरा भिडियो हेर्नुहोला ।


This video is for educational purposes only. Please consult a healthcare professional for medical advice.

Every child is a different kind of flower, and all together, they make this world a beautiful garden. 🌸✨On this Internat...
31/05/2026

Every child is a different kind of flower, and all together, they make this world a beautiful garden. 🌸✨

On this International Children's Day, Maria Hospital celebrates the innocence, joy, and limitless potential of every child. A child's smile is the purest form of happiness, and keeping them healthy and vibrant is our ultimate mission.

Wishing a very Happy International Children's Day to all the little champions out there! Let’s nurture them with love, protect their health, and guide them toward a brighter, happier tomorrow. 🧸👶🧒

हरेक बालबालिका एक फरक प्रकारका फूल हुन्, र सबै मिलेर नै यस संसारलाई एउटा सुन्दर बगैँचा बनाउँछन् । 🌸✨

यस अन्तर्राष्ट्रिय बाल दिवसको पावन अवसरमा, मारिया हस्पिटल सम्पूर्ण बालबालिकाहरूको निर्दोषपन, खुसी र असीमित क्षमताको उत्सव मनाउँदछ । बालबालिकाको एउटा मिठो मुस्कान नै संसारको सबैभन्दा ठूलो ओखती हो, र उनीहरूलाई स्वस्थ र सुरक्षित राख्नु नै हाम्रो मुख्य उद्देश्य हो ।

सम्पूर्ण साना च्याम्पियनहरूलाई अन्तर्राष्ट्रिय बाल दिवसको हार्दिक शुभकामना ! आउनुहोस्, उनीहरूको उज्ज्वल भविष्यका लागि आजैदेखि माया, उचित हेरचाह र स्वस्थ वातावरणका साथ उनीहरूको पालनपोषण गरौँ । 🧸👶🧒


“Unmasking the Appeal – Countering Ni****ne and To***co Addiction.”Say NO to to***co today and every day! 🚫🚬धूम्रपानले त...
30/05/2026

“Unmasking the Appeal – Countering Ni****ne and To***co Addiction.”

Say NO to to***co today and every day! 🚫🚬

धूम्रपानले तपाईंको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । आजको दिन आफू र आफ्ना प्रियजनहरूको स्वास्थ्यका लागि सकारात्मक निर्णय गर्ने अवसर हो ।

🌿 धूम्रपान छोड्दा हुने फाइदाहरू :

✅ फोक्सोको स्वास्थ्यमा सुधार
✅ मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी समस्याको जोखिम कम
✅ ऊर्जा र दैनिक कार्यक्षमतामा वृद्धि
✅ परिवारलाई दोस्रो दर्जाको धुवाँबाट सुरक्षा

हरेक सानो प्रयास स्वस्थ जीवनतर्फको ठूलो कदम हो ।

💙 आजैबाट धूम्रपानमुक्त जीवनको सुरुआत गरौँ ।

📍 𝐌𝐀𝐑𝐈𝐀 𝐇𝐎𝐒𝐏𝐈𝐓𝐀𝐋
Gairidhara Road, Baluwatar, Kathmandu
📞 Call / WhatsApp: +977-9851433833

***coDay ***coDay #स्वस्थजीवन #धूम्रपानमुक्त ***coDay ***co ***coFreeGeneration ***co ****neAddiction

गणतन्त्र दिवसको हार्दिक शुभकामना!स्वतन्त्रता, समानता र समृद्ध नेपालको यात्रामा हामी सबै एकताबद्ध बनौं ।शान्ति, प्रगति र ...
29/05/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना!
स्वतन्त्रता, समानता र समृद्ध नेपालको यात्रामा हामी सबै एकताबद्ध बनौं ।
शान्ति, प्रगति र खुशीयालीले भरिएको सुन्दर नेपालको कामना गर्दछौं । ✨

27/05/2026

सेवाग्राहीको अनुभव : मारिया हस्पिटलको चिनियाँ उपचार पद्धति (अकुप्रेसर र कपिङ थेरापी) मार्फत् लामो समयदेखि घाँटी, कुम, कम्मर र फिलाको दुखाइको उपचार कसरी भयो भन्ने सुन्न यो पूरा भिडियो हेर्नुहोस् ।

यस भिडियोमा एक सन्तुष्ट सेवाग्राहीले आफ्नो उपचार प्रक्रियाका निम्न अनुभवहरू साझा गर्नुभएको छ :
✅ उपचारको पहिलो दिनबाटै आराम महसुस भएको ।
✅ मात्र ४ दिनमा दुखाइबाट पूर्ण राहत पाएको ।

यस उपचार पद्धतिका बारेमा विस्तृत जानकारी पाउनका लागि भिडियो अन्त्यसम्म हेर्नुहोला ।

⚠️ This post is for educational purposes only. Please consult a healthcare professional for medical advice.

दैनिक जीवन दुखाइले होइन, आरामले चल्नुपर्छ । 🌿परम्परागत चिनियां उपचार पद्धतिबाट दीर्घकालीन शरीर दुखाइको समस्याबाट राहत पा...
24/05/2026

दैनिक जीवन दुखाइले होइन, आरामले चल्नुपर्छ । 🌿
परम्परागत चिनियां उपचार पद्धतिबाट दीर्घकालीन शरीर दुखाइको समस्याबाट राहत पाउनुहोस् ।
💢घाँटी वा काँध दुखाइ
💢ढाड/कम्मर दुख्ने
💢जोर्नी दुख्ने/असहज
स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो । स्वस्थ शरीर भयो भने हाम्रो दैनिकी सरल बन्न सक्छ ।
𝐌𝐀𝐑𝐈𝐀 𝐇𝐎𝐒𝐏𝐈𝐓𝐀𝐋
Gairidhara Road, Baluwatar, Kathmandu
☎️ (Call/WhatsApp) +977-9851433833
www.npmariahospital.com
#मेरिडियनथेरापी #एक्युपङ्चर #प्राकृतिकउपचार #स्वास्थ्य #दुखाइउपचार #समग्रस्वास्थ्य #चाइनिजचिकित्सा

ढाड/कम्मर दुखेर चिन्तित हुनुहुन्छ?चिन्ता लिनुपर्दैन मारिया अस्पतालमा सजिलै शरीर दुखाई समस्याको समाधान उपलब्ध छ ।परम्पराग...
23/05/2026

ढाड/कम्मर दुखेर चिन्तित हुनुहुन्छ?
चिन्ता लिनुपर्दैन मारिया अस्पतालमा सजिलै शरीर दुखाई समस्याको समाधान उपलब्ध छ ।
परम्परागत चिनियां उपचार पद्धतिबाट दीर्घकालीन शरीर दुखाइको समस्याबाट राहत पाउनुहोस् ।
💢घाँटी वा काँध दुखाइ
💢ढाड/कम्मर दुख्ने
💢जोर्नी दुख्ने/असहज
💢टेनिस एल्बो/नसासम्बन्धी समस्या
𝐌𝐀𝐑𝐈𝐀 𝐇𝐎𝐒𝐏𝐈𝐓𝐀𝐋
Gairidhara Road, Baluwatar, Kathmandu
☎️ (Call/WhatsApp) +977-9851433833
📩 [email protected]
www.npmariahospital.com
#मेरिडियनथेरापी #एक्युपङ्चर #प्राकृतिकउपचार #स्वास्थ्य #दुखाइउपचार #समग्रस्वास्थ्य #चाइनिजचिकित्सा

22/05/2026

अकुपञ्चरले कसरी प्राकृतिक रूपमा रोग निको पार्छ ? 🤔✨

सम्पूर्ण स्वास्थ्य र आरोग्यताको लागि अकुपञ्चर एउटा प्रभावकारी प्राकृतिक विकल्प हुन सक्छ ! भिडियो पूरा हेर्नुहोस् र आफ्नो प्रतिक्रिया दिनुहोला । 💪🌿

⚠️ Disclaimer : यो भिडियो केवल शैक्षिक र जानकारीमूलक उद्देश्यका लागि मात्र तयार पारिएको हो । यसलाई व्यावसायिक चिकित्सा सल्लाह, निदान, वा उपचारको रूपमा नलिनुहोला । कुनै पनि स्वास्थ्य समस्या वा उपचारको लागि कृपया सम्बन्धित चिकित्सक वा विशेषज्ञ डाक्टरसँग अनिवार्य सल्लाह लिनुहोला ।

18/05/2026

८ महिना पुरानो कुमको दुखाइबाट मात्र ४ दिनमा मुक्ति ! ✨

हाम्रो एक जना सन्तुष्ट सेवाग्राहीको अनुभव सुन्नुहोस् । चिनियाँ अकुपञ्चर पद्धति अपनाउँदा उहाँले कसरी बिना कुनै औषधि र दुखाइ छिट्टै राहत पाउनुभयो, यो भिडियोमा हेर्नुहोस् ।

“उपचार सुरु भएको एक घण्टामा मलाई राहत महसुस भयो... ४ औँ दिनमा पूर्णतः तगडा भएँ ।” 🙌

तपाईं पनि शरीरको कुनै दुखाइबाट हैरान हुनुहुन्छ ? बिना कुनै साइड-इफेक्ट प्राकृतिक उपचार पद्धति अपनाउन आजै हामीलाई सम्पर्क गर्नुहोस् ।

⚠️ Disclaimer: यो एक व्यक्तिगत अनुभव हो । उपचारको नतिजा व्यक्ति अनुसार फरक पर्न सक्छ । यो भिडियो चिकित्सा सल्लाहको विकल्प होइन, कृपया आफ्नो स्वास्थ्य समस्याको लागि विशेषज्ञसँग परामर्श लिनुहोला ।
(Personal experience shared for informational purposes. Individual results may vary. Always consult a healthcare professional for medical advice.)

Send a message to learn more

Address

Gairidhara Road, Baluwatar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Maria Hospital - ACU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category