RB Diagnostic Nepal

Call Directions Website Contact the practice

RB Diagnostic Nepal One Stop Solution for all of your health related needs in the most affordable prices.

𝗥𝗕 𝗗𝗶𝗮𝗴𝗻𝗼𝘀𝘁𝗶𝗰 𝗣𝗿𝗶𝘃𝗮𝘁𝗲 𝗟𝗶𝗺𝗶𝘁𝗲𝗱 𝗮𝗱𝗱𝘀 𝘁𝗵𝗲 “𝗰𝗮𝗿𝗲” 𝗶𝗻 𝗰𝘂𝗿𝗲. 𝗢𝘂𝗿 𝗽𝗿𝗲𝘃𝗲𝗻𝘁𝗶𝘃𝗲 𝗵𝗲𝗮𝗹𝘁𝗵𝗰𝗮𝗿𝗲 𝘀𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀 𝗶𝗻𝗰𝗹𝘂𝗱𝗲 𝗣𝗮𝘁𝗵𝗼𝗹𝗼𝗴𝘆, 𝗥𝗮𝗱𝗶𝗼𝗹𝗼𝗴𝘆, 𝗖𝗮𝗿𝗱𝗶𝗼𝗹𝗼𝗴𝘆, 𝗨𝗿𝗼𝗹𝗼𝗴𝘆, 𝗡𝗲𝘂𝗿𝗼𝗹𝗼𝗴𝘆, 𝗛𝗮𝗲𝗺𝗮𝘁𝗼𝗹𝗼𝗴𝘆, 𝗠𝗶𝗰𝗿𝗼𝗯𝗶𝗼𝗹𝗼𝗴𝘆 𝗮𝗻𝗱 𝗢𝗣𝗗.
𝗪𝗲 𝗼𝗳𝗳𝗲𝗿 𝗶𝗻𝗱𝘂𝘀𝘁𝗿𝘆-𝗹𝗲𝗮𝗱𝗶𝗻𝗴 𝘀𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀 𝗳𝗼𝗿 𝘆𝗼𝘂𝗿 𝗰𝗼𝗻𝘃𝗲𝗻𝗶𝗲𝗻𝗰𝗲:

- 𝟭𝟬𝟬% 𝗳𝗿𝗲𝗲 𝗿𝗲𝘁𝗲𝘀𝘁
- 𝟭𝟭 𝘆𝗲𝗮𝗿𝘀 𝗼𝗳 𝗲𝘅𝗽𝗲𝗿𝘁𝗶𝘀𝗲
- 𝗫-𝗿𝗮𝘆/𝗖𝗧/𝗠𝗥𝗜 𝗶𝗺𝗮𝗴𝗲𝘀 𝗼𝘃𝗲𝗿 𝗘𝗺𝗮𝗶𝗹 & 𝗪𝗵𝗮𝘁𝘀𝗔𝗽𝗽
- 𝗣𝗮𝘁𝗶𝗲𝗻𝘁'𝘀 𝗽𝗿𝗼𝗳𝗶𝗹𝗲 𝘄𝗶𝘁𝗵 𝗽𝗿𝗲𝘃𝗶𝗼𝘂𝘀 𝗗𝗼𝗰𝘁𝗼𝗿’𝘀 𝗽𝗿𝗲𝘀𝗰𝗿𝗶𝗽𝘁𝗶𝗼𝗻𝘀 𝗮𝗻𝗱 𝗿𝗲𝗽𝗼𝗿𝘁𝘀 𝗵𝗼𝘀𝘁𝗲𝗱 𝗼𝗻 𝗥𝗕 𝘄𝗲𝗯𝘀𝗶𝘁𝗲
- 𝗜𝗻𝘁𝗲𝗴𝗿𝗮𝘁𝗲𝗱 𝗽𝗮𝘆𝗺𝗲𝗻𝘁 𝗴𝗮𝘁𝗲𝘄𝗮𝘆
- 𝗦𝗮𝗺𝗲 𝗗𝗮𝘆 𝗥𝗲𝗽𝗼𝗿𝘁 𝗗𝗲𝗹𝗶𝘃𝗲𝗿𝘆
- 𝗠𝗼𝗯𝗶𝗹𝗲 𝗔𝗽𝗽 𝗳𝗼𝗿 𝗣𝗮𝘁𝗶𝗲𝗻𝘁𝘀 𝗮𝗻𝗱 𝗗𝗼𝗰𝘁𝗼𝗿𝘀

𝗙𝘂𝗹𝗹𝘆 𝗮𝘂𝘁𝗼𝗺𝗮𝘁𝗲𝗱 𝗹𝗮𝗯𝘀 𝗰𝗼𝘃𝗲𝗿𝗶𝗻𝗴 𝗮 𝘄𝗶𝗱𝗲 𝗵𝗲𝗮𝗹𝘁𝗵𝗰𝗮𝗿𝗲 𝘀𝗽𝗲𝗰𝘁𝗿𝘂𝗺 𝗶𝗻𝗰𝗹𝘂𝗱𝗶𝗻𝗴 𝗲𝗺𝗽𝗮𝗻𝗲𝗹𝗹𝗲𝗱 𝗱𝗼𝗰𝘁𝗼𝗿𝘀 𝗵𝗮𝘃𝗲 𝗺𝗮𝗱𝗲 𝘂𝘀 𝘀𝘆𝗻𝗼𝗻𝘆𝗺𝗼𝘂𝘀 𝘄𝗶𝘁𝗵 𝘁𝗿𝘂𝘀𝘁 𝗮𝗻𝗱 𝘃𝗮𝗹𝘂𝗲.

Triglycerides बढेको छ कि छैन, थाहा छ? 🤔High Triglycerides प्रायः कुनै स्पष्ट लक्षणबिना पनि हुन सक्छ। त्यसैले आफ्नो स्वास...
07/10/2026

Triglycerides बढेको छ कि छैन, थाहा छ? 🤔

High Triglycerides प्रायः कुनै स्पष्ट लक्षणबिना पनि हुन सक्छ। त्यसैले आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस् र समयमै Lipid Profile Test गराउनुहोस्। 🩺

👉 आजै आफ्नो Lipid Profile Test गराउनुहोस् र आफ्नो triglyceride level बारे जान्नुहोस्।

📍 RB Diagnostic & Polyclinic
📞 01-5970980
🌐 np.rbdiagnostic.com

05/10/2026

उमेर बढ्दै जाँदा स्वास्थ्य जाँच पनि आवश्यक हुन्छ। 🩺
आफ्नो उमेरअनुसार आवश्यक स्वास्थ्य परीक्षण गरौँ र स्वस्थ जीवनतर्फ एक कदम अघि बढौँ।

आजै आफ्नो स्वास्थ्य जाँचको लागि सम्पर्क गर्नुहोस्।

📍 RB Diagnostic & Polyclinic
📞 01-5970980
🌐 np.rbdiagnostic.com

बिर्सिने बानी बढ्दैछ? 🧠कहिलेकाहीँ कुरा बिर्सनु सामान्य हो। तर बारम्बार नाम वा कुरा बिर्सनु, परिचित ठाउँमा बाटो बिर्सनु, ...
01/10/2026

बिर्सिने बानी बढ्दैछ? 🧠

कहिलेकाहीँ कुरा बिर्सनु सामान्य हो। तर बारम्बार नाम वा कुरा बिर्सनु, परिचित ठाउँमा बाटो बिर्सनु, दैनिक काम गर्न गाह्रो हुनु वा व्यवहारमा अचानक परिवर्तन आउनु Alzheimer’s / Dementia का सम्भावित संकेत हुन सक्छन्।

आफ्नो स्स्वास्थ्यप्रति सचेत बनौँ।
समयमै पहिचान गरौँ, आवश्यक परामर्श लिऔँ।

📞 RB Diagnostic & Polyclinic: 01-5970980

29th SeptWorld Heart Day
29/09/2026

29th Sept
World Heart Day

Sugar Control मा छ कि छैन? HbA1c Test मार्फत पछिल्लो ३ महिनाको Average Blood Sugar Level बारे जान्नुहोस्। 🩺समयमै Test गर...
18/09/2026

Sugar Control मा छ कि छैन? HbA1c Test मार्फत पछिल्लो ३ महिनाको Average Blood Sugar Level बारे जान्नुहोस्। 🩺

समयमै Test गराउनुहोस्, आफ्नो स्वास्थ्यप्रति सचेत रहनुहोस्।

Listen to your body. Stay aware. Stay healthy.Regular health check-ups help you stay informed about your health and take...
16/09/2026

Listen to your body. Stay aware. Stay healthy.

Regular health check-ups help you stay informed about your health and take timely action when needed.

Choose our Comprehensive Basic Health Package for just Rs. 5,000/-.

Your health deserves regular attention. Make your health check-up a priority.

हरितालिका तीजको हार्दिक शुभकामना!यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार...
13/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना!

यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा आमाहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना।

कुशे औँसीको शुभकामना !
10/09/2026

कुशे औँसीको शुभकामना !

📱 You Mobile Can Wait. Your Joint Pain Can’t.जोर्नी दुखाइ बारम्बार भइरहेको छ भने, यसलाई सामान्य ठानेर बेवास्ता नगर्नुहोस...
10/09/2026

📱 You Mobile Can Wait. Your Joint Pain Can’t.

जोर्नी दुखाइ बारम्बार भइरहेको छ भने, यसलाई सामान्य ठानेर बेवास्ता नगर्नुहोस्।
दुखाइको कारण पत्ता लगाउन समयमै आवश्यक जाँच गराउनुहोस् र सही उपचारतर्फ अघि बढ्नुहोस्।

Repeated joint pain? Get it checked.
RB Diagnostic & Polyclinic
📞 01-5970980

07/09/2026

💧 तपाईंको शरीरलाई दैनिक कति पानी चाहिन्छ?

पानी कम पिउँदा शरीरमा dehydration हुन सक्छ। आफ्नो तौलअनुसार दैनिक पानीको आवश्यकता अनुमान गर्नुहोस्:

तौल (kg) × 30–35 ml = दैनिक पानीको आवश्यकता
आफ्नो शरीरलाई हाइड्रेटेड राख्नुहोस् र दिनभर पर्याप्त पानी पिउनुहोस्।

Address

Ward No. 30, Pashupati Marg, Gyaneshwor
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when RB Diagnostic Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to RB Diagnostic Nepal:

Shortcuts

Share