Dr Subash Kharel

Call Directions Website Contact the practice

Dr Subash Kharel MBBS ( KU ), MD Family Physician & EM (वीर अस्पताल )
Institute of Medicine(IOM), Teaching hospital

05/09/2026

राति–राति OPD का complaints लिएर ER मा आउने, अनि ChatGPT र Google गरेर डाक्टरले लेखेको हरेक औषधिमा interrupt गर्दै “यो किन? त्यो किन?” भनेर गिज्याउने बिरामीले पनि बहुत दिन्छन् है

केही भन्यो कि
“डाक्टर, तपाईंलाई बोल्न आउँदैन?”
अलि सम्झाउन खोज्यो कि
“तपाईंको complaint गरेर जागिर खाइदिन्छु!” 😂

तर यो मसँग मात्र हो कि हरेक डाक्टरले यस्तै बिरामी भेट्नुहुन्छ?

बिरामी सचेत हुनु राम्रो हो, प्रश्न गर्नु झन् राम्रो।
तर Google/ChatGPT ले जानकारी दिन्छ, clinical context र treatment को जिम्मेवारी भने डाक्टरले लिन्छ।

गरो छ हजुर…

20/08/2026
Breast feeding week
02/08/2026

Breast feeding week

🤱✅ आमाको दूध शिशुहरूका लागि सबैभन्दा उत्तम आहार हो। यो सुरक्षित र सफा हुन्छ र यसमा रोगहरूबाट जोगाउने एन्टिबडीहरू हुन्छन्। थप जान्नुहोस् 👇

30/07/2026

२ ट्याब्लेट एन्टिबायोटिक र गुगलले भनेको औषधि माग्न आउँछन्। डोज पूरा खानुपर्छ भन्दा लुटेरा सोच्छन्।
यसरी औषधि खानुहुँदैन, डाक्टरको सल्लाह लिनुस्' भन्दा त्यत्रो 7-8 सय कसले तिर्छ? फलानाले यही खाएर निको भएको थियो भन्दै उल्टै सिकाउँछन्!

कहाँ दुख्यो? के रोग लाग्यो?के खाँदा के हुन्छ?के लक्षण देखिँदा के समस्या आउछ? सब उनैलाई थाहा छ।
औषधिको मूल्य, यसको असर वा स्वास्थ्यको संवेदनशीलताको कसैलाई कुनै मतलब छैन। औषधिमा छुट माग्दा त मानौँ घाँटीमै चक्कु राखेर "यति प्रतिशत दिन्छस् कि दिँदैनस्? भनेझैँ व्यवहार गर्छन्!

स्वास्थ्यजस्तो अति संवेदनशील विषयमा नेपाली जनताहरू यति धेरै चेतनाहीन र अल्पज्ञानी छन,लाग्छ सबैले मेडिकल शिक्षामा PhD गरिसके ! यसरी नै स्वास्थ्य शिक्षाको अपमान हुने हो भने, अबको केही वर्षमा यो देशमा न चिकित्सकको खाँचो हुनेछ, न त कुनै स्वास्थ्यकर्मीको!

29/07/2026
४/१४  गते पनि बन्द रहेछ 😅
28/07/2026

४/१४ गते पनि बन्द रहेछ 😅

01/02/2026

NIPAH VIRUS जनचेतना
found in somewhere

Beware of antibiotic resistance
06/12/2025

Beware of antibiotic resistance

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851314145

Alerts

Be the first to know and let us send you an email when Dr Subash Kharel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Subash Kharel:

Shortcuts

Share

Category