Chhathar Hospital छथर अस्पताल

Chhathar Hospital छथर अस्पताल CHHATHAR HOSPITAL
ITS A GOVERNMENT HOSPITAL UNDER THE CHHATHAR RULAR MUNICIPALITY

सूचना ——सूचना ——-सूचना📣📣📣पुरानो  एक्स–रे (MANUAL) सेवा पुनः सञ्चालन सम्बन्धी सूचनायस छथर अस्पतालमा विगतदेखि प्रयोगमा रहे...
14/08/2026

सूचना ——सूचना ——-सूचना📣📣📣

पुरानो एक्स–रे (MANUAL) सेवा पुनः सञ्चालन सम्बन्धी सूचना

यस छथर अस्पतालमा विगतदेखि प्रयोगमा रहेको पुरानो Manual एक्स–रे मेसिनको पूर्ण मर्मतसम्भार तथा आवश्यक प्राविधिक सुधार कार्य सम्पन्न भई पुनः सञ्चालनमा ल्याइएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

अबदेखि अस्पतालबाट पुरानो एक्स–रे सेवा पुनः नियमित रूपमा उपलब्ध हुने भएकाले आवश्यकतानुसार उक्त सेवाको उपयोग गर्नुहुन सम्बन्धित सम्पूर्ण सेवाग्राही तथा कर्मचारीहरूमा जानकारी गराइन्छ।

छथर अस्पताल
प्रमुख तथा प्रशासन

यस छथर अस्पतालमा कार्यरत रन्जु खड्काको सासू आमा स्व.चन्द्र माया बस्नेत अधिकारीको देहावसान भएको खबरले हामी अस्पताल परिवार...
21/07/2026

यस छथर अस्पतालमा कार्यरत रन्जु खड्काको सासू आमा स्व.चन्द्र माया बस्नेत अधिकारीको देहावसान भएको खबरले हामी अस्पताल परिवार स्तब्ध भएका छौ।
यस दु:खद घडीमा शोकाकुल परिवारलाइ धैर्यधारण गर्न सक्ने शक्ति मिलोस भनी भगवानसंग प्राथना गर्दै मृत क आत्माको चिरशान्तीको कामना गर्दछौ

छथर अस्पताल स-परिवार🙏🙏

👴👵 जेष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी लौरो उपहार कार्यक्रम २०८३आज मिति २०८३/०३/०७ गते अभियानको दोस्...
21/06/2026

👴👵 जेष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी लौरो उपहार कार्यक्रम २०८३
आज मिति २०८३/०३/०७ गते अभियानको दोस्रो दिन छ्थर गाउँपालिका वडा नं. हमर्जुङ मा सफलतापूर्वक सम्पन्न भयो।
🏡 घरदैलोमै पुगेर १५३ जना जेष्ठ नागरिकहरूलाई सम्मानसहित स्वास्थ्य परीक्षण, उपचार तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको छ।

#घरदैलो स्वास्थ्य सेवा

अभियानको दोस्रो दिन छ्थर २ मा आज
21/06/2026

अभियानको दोस्रो दिन छ्थर २ मा आज

आज छ्थर २ हमर्जुङमा
21/06/2026

आज छ्थर २ हमर्जुङमा

🎤🎤सूचना! सूचना!! सूचना!!!🎤🎤
01/06/2026

🎤🎤सूचना! सूचना!! सूचना!!!🎤🎤

28/05/2026
🔊सूचना !🔊🔊   सूचना ! 🔊 🔊  सूचना !   क्षयरोग (TB) पहिचानका लागि AI–आधारित X-ray स्क्रिनिङ्ग शिविर सम्बन्धी सूचना !यस तेह्...
28/04/2026

🔊सूचना !🔊🔊 सूचना ! 🔊 🔊 सूचना !

क्षयरोग (TB) पहिचानका लागि AI–आधारित X-ray स्क्रिनिङ्ग शिविर सम्बन्धी सूचना !
यस तेह्रथुम जिल्लामा पहिलो पटक कोशी प्रदेश सरकार तथा छ्थर छथर गाउँपालिका तेह्रथुम को साझेदारीमा AI–आधारित X-ray स्क्रिनिङ्ग शिविर सन्चालन हुदै छ ।
यस स्क्रिनिङ्ग शिविर निम्न स्थानमा हुन गईरहेको जानकारी गराईन्छ

स्थान - छ्थर अस्पताल
मिति -२०८३/०१/१६ गते बिहान १० बजे देखि

📢जाच गराउनु पर्ने लक्ष्यित समुह हरु

🖋️ लगातार खोकी लागेकोरहेको भएमा
🖋️खोकीमा खकार वा रगत आउनु
🖋️ज्वरो (विशेषगरी बेलुका/राति) राति धेरै पसिना आउनु
🖋️तौल घट्नु थालेको / भोक कम लाग्नु थालेको ब्यक्तिहरु
🖋️छाती दुख्नु वा सास फेर्न गाह्रो हुने
🟠 २. TB बिरामीसँग नजिक सम्पर्क भएका
घरपरिवार वा नजिकै बस्ने TB बिरामीसँग बस्ने
लामो समय एउटै कोठामा बस्ने/काम गर्ने
🟡 ३. कम प्रतिरक्षा भएका (Immunity weak)
HIV भएका व्यक्ति
कुपोषित (Malnutrition) भएका
मधुमेह (Diabetes) भएका
लामो समय स्टेरोइड औषधि खाने

05/12/2025
05/12/2025

अस्पतालको सम्पूर्ण टिमलाई धन्यवाद🙏🙏। परिवर्तन हामी स्वयंबाट नै हुन्छ। "श्रम नै शक्ति हो, श्रम नै धन हो।"

Address

Sukrebare, ChhatharRM-2, Terathum
Kathmandu
57106

Alerts

Be the first to know and let us send you an email when Chhathar Hospital छथर अस्पताल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Chhathar Hospital छथर अस्पताल:

Shortcuts

Share

Category