12/10/2024
नेपालीहरुको महान चाड २०८१ को बिजय दशमी, शुभ दिपावली तथा छ्ठ पर्बको पावन अवसरमा देश-बिदेशमा छरिएर बस्नु भएका सम्पुर्ण आमा-बुबा, दाजुभाई , दिदीबहिनी एबम मेरा सम्पुर्ण मान्यजन साथै शुभचिन्तकहरुमा सुख शान्ति , सु-स्वास्थ दीर्घायु एबम उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु..🙏🙏🙏🎶🎶🎶