Marga Darshak Sudhar Kendra

Call Directions Contact the practice

Marga Darshak Sudhar Kendra School of Recovery. School Of Recovery

हाम्रो संस्थाका उपचारार्थीहरूलाई हेयर कटसम्बन्धी तालिम प्रदान गरी सीपमूलक शिक्षा दिँदै समाजमा पुनःस्थापित हुन र आत्मनिर्...
07/10/2026

हाम्रो संस्थाका उपचारार्थीहरूलाई हेयर कटसम्बन्धी तालिम प्रदान गरी सीपमूलक शिक्षा दिँदै समाजमा पुनःस्थापित हुन र आत्मनिर्भर बन्न सहयोग पुर्‍याउनुभएकोमा MJ unisex Saloon लाई हार्दिक आभार तथा धेरै–धेरै धन्यवाद। 🙏

तालिम सफलतापूर्वक पूरा गरी आफ्नो सीप, दक्षता र आत्मविश्वास अभिवृद्धि गर्न सफल हुनुभएका सम्पूर्ण भाइहरूलाई हार्दिक बधाई तथा आगामी दिनहरूको उज्ज्वल भविष्यका लागि धेरै–धेरै शुभकामना। 🎉🙏

उपचारसँगै सीप र ज्ञान प्रदान गर्ने यस प्रकारको सहयोगले उपचारार्थीहरूको आत्मविश्वास बढाउनुका साथै भविष्यमा सम्मानजनक जीवनयापन गर्न ठूलो सहयोग पुग्नेछ।
तपाईंको अमूल्य सहयोग र सहकार्यप्रति हार्दिक धन्यवाद। 🙏❤️

06/10/2026

🧘‍♂️ माइन्डफुलनेस सत्र (सचेतना तथा सजगता सत्र) 🧘‍♀️
आफ्नो मन, विचार, भावना र व्यवहारप्रति सचेत हुँदै वर्तमान क्षणमा ध्यान केन्द्रित गर्ने अभ्यास नै माइन्डफुलनेस हो।

हाम्रो संस्थामा भ्रमण गरी आफ्नो अमूल्य समय दिनुभएकोमा स्पेनिस स्वयंसेवकज्यूलाई हार्दिक धन्यवाद। 🙏❤️यहाँहरूको आगमन र सहयो...
01/10/2026

हाम्रो संस्थामा भ्रमण गरी आफ्नो अमूल्य समय दिनुभएकोमा स्पेनिस स्वयंसेवकज्यूलाई हार्दिक धन्यवाद। 🙏❤️
यहाँहरूको आगमन र सहयोगले हामीलाई अझ उत्साहित र प्रेरित बनाएको छ। 🙏

30/09/2026

सफलताको पहिलो पाइला आफूमाथिको विश्वास हो। 🙏🙏🙏

Recovery Begins with a Healthy Mind.”Regular Mental Health cheak up By psychiatric Dr.Dinesh Rijal 🙏
26/09/2026

Recovery Begins with a Healthy Mind.”Regular Mental Health cheak up By psychiatric Dr.Dinesh Rijal 🙏

25/09/2026

दुर्व्यसनको उपचार सम्भव छ, यसको उदाहरण हामी आफैं हौँ। 🙏
परिवर्तन सम्भव छ, नयाँ जीवनको सुरुवात सम्भव छ। सही उपचार, परिवारको साथ र दृढ इच्छाशक्तिले दुर्व्यसनमुक्त जीवन जिउन सकिन्छ। 💪❤️

23/09/2026

Health is first priority 🙏🙏🙏

आफू उपचारमा बस्दाको अनुभव, उपचारका क्रममा आएका चुनौतीहरू र ती चुनौतीहरूलाई पार गर्दै उपचारलाई निरन्तरता दिई जीवनमा कसरी ...
20/09/2026

आफू उपचारमा बस्दाको अनुभव, उपचारका क्रममा आएका चुनौतीहरू र ती चुनौतीहरूलाई पार गर्दै उपचारलाई निरन्तरता दिई जीवनमा कसरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा आफ्ना अमूल्य अनुभवहरू साझा गर्दै धर्मगुरु रिन्जिन दोर्जे। 🙏

उपचार केवल नशाबाट टाढा हुने यात्रा मात्र होइन, आफूलाई बुझ्ने, सोच र व्यवहारमा परिवर्तन ल्याउने तथा नयाँ जीवनको सुरुवात गर्ने अवसर पनि हो। 💐

#उपचार_सम्भव_छ #नयाँ_जीवन #सकारात्मक_परिवर्तन

18/09/2026

हामीले चाहेको परिवर्तन अरूबाट होइन, सबैभन्दा पहिले आफैँबाट सुरु गर्नुपर्छ।” 🙏🙏🙏

Address

Budhanilkantha/4
Kathmandu
TALLOPASIKOT

Telephone

+9779845344490

Website

Alerts

Be the first to know and let us send you an email when Marga Darshak Sudhar Kendra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Marga Darshak Sudhar Kendra:

Shortcuts

Share