Jibanmukti Aayurved Health Pvt Ltd

Jibanmukti Aayurved Health Pvt Ltd जीवनमुक्ति आयुर्वेद प्रा.लि. ले नि:शुल्क पायल्सको जांच गरिरहेको छ

16/07/2026

७५ वर्ष आमाको सफल क्षारसूत्र उपचारपछि उहाँको मुस्कान नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा। 🙏❤️
लामो समयदेखि पाइल्सको समस्याबाट पीडित रहनुभएको आमाले क्षारसूत्र उपचारपछि राहत महसुस गर्नुभएको छ र अहिले खुसी हुनुहुन्छ।
यो भिडियो अरूलाई पनि शेयर गरीदिनु होला पाइल्सको समस्या लुकाएर बस्नुपर्ने होइन। समयमै योग्य स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोस्।
स्वस्थ जीवनका लागि समयमै उपचार गरौं।
यदि तपाईं वा तपाईंका आफन्त पनि पाइल्स, फिस्टुला वा फिसरको समस्याबाट पीडित हुनुहुन्छ भने, समयमै उचित उपचार गराउनुहोस्।
स्वास्थ्यप्रति सचेत बनौं, अरूलाई पनि यो जानकारी शेयर गरौं। 🙏 Phalindra Ghaga Magar 9845140921

25/06/2026

क्षारसुत्र(Kshar Sutra) उपचारको फाइदाहरू:

✅ शल्यक्रिया बिना चिरफारमा उपचार गर्न सकिने आयुर्वेदिक विधिबाट।
✅ विशेषगरी पाइल्स (अर्श), फिस्टुला (भगन्दर) र केही प्रकारका साइनस रोगमा प्रभावकारी हुने।
✅ रोग पुनः नदोहोरिने ।
✅ अस्पतालमा भर्ना बस्न पर्दैन।
✅ दैनिक कामकाजमा छिट्टै फर्किन सकिने।
✅ घाउ छिटो निको हुन्छ।
✅ उपचार खर्च कम हुन्छ।
क्षारसूत्र — पाइल्स र फिस्टुला उपचारको प्रभावकारी आयुर्वेदिक पद्धति।” 🌿@ जीवन आयुर्वेद हेल्थ प्रा.लि सीतापाइला चोक काठमाडौं Jibanmukti Aayurved Health Pvt Ltd Phalindra Ghaga Magar 984-5140921

21/06/2026

9845140921 Jibanmukti Aayurved Health Pvt Ltd

18/06/2026

Aayurved 9845140921,9823522998

23/04/2026

Chronic जन्डिस भएर गम्भिर अवस्था भएको Tarjan भाई सामन्य अवस्था भएपछि हामीसग खुशीको कुरा गर्नुहुदै

11/03/2026

नया बर्ष अवसरमा १३ वर्ष अनुभव प्राप्त डाक्टरद्वारा पायल्स फिसर फिस्टुला निशुल्क चेकजाच भईरहेको छ नाम दर्ता गरेर आउनुहोला # काठमाणडौं www.tiktok.com/.aayurv #9845140921,9823522998

13/01/2026

माघ २गते देखी १० गते सम्म मलद्वार समवन्धी निशुल्क चेकजाज

10/01/2026

09/01/2026

मलद्वार सम्वन्धी समस्या भएमा सम्पर्क 9845140921

Address

Jibanmukti Ayurved Clinic, Sitapaila Inside Ring Road
Kathmandu
44600

Telephone

+9779845140921

Website

Alerts

Be the first to know and let us send you an email when Jibanmukti Aayurved Health Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Jibanmukti Aayurved Health Pvt Ltd:

Shortcuts

Share