14/08/2026
मर्ने मान्छे त फर्किंदैनन्, अंगदान नहुँदा बाँच्न सक्नेहरू पनि मरिरहेका छन्
परिवारका सदस्यले अन्तिम समयसम्म पनि सोध्ने प्रश्न हो, ‘अझै केही उपचार बाँकी छैन ?’
एउटा अंगदाताले ८ जनासम्मको जीवन बचाउन सक्छ। तर यसको महत्त्व बुझाउन नसक्दा हरेक वर्ष लाखौँ मानिसले आवश्यक अंग नपाएर अकालमै ज्यान गुमाइरहेका छन् ।
विस्तृत कमेन्टमा.......................)