Dr Amit Jha ENT Surgeon

Dr Amit Jha ENT Surgeon Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr Amit Jha ENT Surgeon, Doctor, Vayodha Hospital, Balkhu, Kathmandu.

MBBS,MS(TU)
Training in Advanced Ear Surgery(UK)
Assoc Professor

Vayodha Hospital, Balkhu 12-2pm 9802341882

Star Hospital, Sanepa 10-11am and 2-3pm 015450198

M/W/F
3:30-5:30 ENT Care Baneswor 014790230
6pm Sowa, Ekantakuna 9748262951

Online 9767475005

मेरो समयतालिका दिउँसो १२ देखि २ मात्र। 9802341882 यो नम्बरमा एपोइन्टमेन्ट कन्फर्म गरेर मात्र आउन आग्रह।
21/07/2026

मेरो समयतालिका दिउँसो १२ देखि २ मात्र। 9802341882 यो नम्बरमा एपोइन्टमेन्ट कन्फर्म गरेर मात्र आउन आग्रह।

Meet Our Expert ENT Specialists at Vayodha Hospitals!

Your ear, nose, and throat health deserves expert care. Our experienced ENT specialists are here to provide comprehensive diagnosis and treatment for all ENT-related conditions.

📅 Check the consultation schedule in the post and book your appointment today.
📍 Vayodha Hospitals Pvt. Ltd., Balkhu Chowk, Kathmandu

📞 +977 9802341882 | +977 9802019563
Your Health, Our Priority. Care with Care.

हेटौंडा, अमलेखगञ्ज, सिमरा इत्यादि क्षेत्रका नाक कान घाँटी सम्बन्धी बिरामीको लागि श्रावण ०९ गतेको कार्यक्रम निम्न प्रकारल...
21/07/2026

हेटौंडा, अमलेखगञ्ज, सिमरा इत्यादि क्षेत्रका नाक कान घाँटी सम्बन्धी बिरामीको लागि श्रावण ०९ गतेको कार्यक्रम निम्न प्रकारले रहेको छ। त्यसताका सम्भवतः मौसम राम्रो रही काठमाडौं देखि त्यहाँ सम्मको यात्रा सहज नै रहला भन्ने आशा छ।

21/07/2026

प्रायः जसो हामीले कान पाकेको त हो, ठूलो समस्या हैन भन्ने सोच्छौं। तर कान पाक्ने समस्या सोचेको भन्दा जटिल भइदिन सक्छ।

कान दुखेर आउनु भएको बिरामीमा कान भित्र यस्तो देखियो। के भएको होला?
21/07/2026

कान दुखेर आउनु भएको बिरामीमा कान भित्र यस्तो देखियो। के भएको होला?

इन्दोस्कपिक टेक्निक ले अपरेसन हुन्छ भनेर हामीले सुन्दै आएका छौं। तस्वीरमा देखिएको इन्दोस्कपी सिस्टम हो।
21/07/2026

इन्दोस्कपिक टेक्निक ले अपरेसन हुन्छ भनेर हामीले सुन्दै आएका छौं। तस्वीरमा देखिएको इन्दोस्कपी सिस्टम हो।

15/07/2026
14/07/2026

भिडियोमा जानकारी सही छ तर आँखा चाँही क्यामेरा भन्दा पनि पछाडि रहेका प्रस्तोता तर्फ गएको रहेछ। AI ले आँखाको क्यामेरा तर्फ हेरेको बनाउन मिल्ला र?

Pseudocyst of Pinna (बाहिरी कानमा फोका आएको) एउटा झन्झटिलो रोग हो किन भने यसले गर्दा cauliflower ear हुन सक्छ जुन perman...
06/07/2026

Pseudocyst of Pinna (बाहिरी कानमा फोका आएको) एउटा झन्झटिलो रोग हो किन भने यसले गर्दा cauliflower ear हुन सक्छ जुन permanent deformity of pinna ho. अर्थात् कानको आकार सँधैको लागि बिग्रिने। यी तस्वीरहरु सुदूर पश्चिमको एकजना एकदमै मिजासिलो बिरामीको हो। फोका लाई सिरिन्ज ले तान्दा त्यस्तो फ्लुड आयो। सर्जरी गरेर एक हप्ता लगाएर कानलाई ब्याक टू नर्मल सेप मा ल्याइयो। अब सम्भव त फेरि यस्तो न होला। सुरुका दुई तस्वीर अघिल्लो हप्ताका। बाँकी आजका।

लामो समयको अन्तराल पछि पुनः आफ्नो पुरानो ठाउँ आउँदो शनिबार असारको २७ गते। नाम टिपाउन निम्न लिखित फोन नं हरूमा संपर्क गर्...
06/07/2026

लामो समयको अन्तराल पछि पुनः आफ्नो पुरानो ठाउँ आउँदो शनिबार असारको २७ गते। नाम टिपाउन निम्न लिखित फोन नं हरूमा संपर्क गर्नु होला। कुनै कारणले अचानकनै मौसम खराब भए मिति तथा समयमा हेरफेर हुन सक्ने छ।

06/07/2026

NPL नाक कान घाँटीको बिरामीमा गरिने एउटा सामान्य जांच हो। यसको अर्थ बुझाउन हामीले नाकको इन्डोस्कपी अथवा घाँटीको इन्डोस्कपि भनेर बिरामीलाई भन्छौ। गर्ने भनेकै NPL नै हो। तलको भिडियोमा NPL मा के के देखिन्छ हेर्न सकिन्छ। यो रेकर्ड गरेको भिडियो ल्यापटपमा प्ले गरेर पुनः रेकर्ड गरिएकोले त्यति क्लियर न हुन सक्छ।

Address

Vayodha Hospital, Balkhu
Kathmandu
44613

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00

Telephone

+9779811862507

Alerts

Be the first to know and let us send you an email when Dr Amit Jha ENT Surgeon posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Amit Jha ENT Surgeon:

Shortcuts

Share

Category